Saturday, November 21

मनोरन्जन

२५ विधामा ५० देश सहभागी ‘नेपाल कल्चरल ईन्टरनेशनल फिल्म फेस्टिवल’ काठमाडौंमा सम्पन्न
मनोरन्जन, समाचार

२५ विधामा ५० देश सहभागी ‘नेपाल कल्चरल ईन्टरनेशनल फिल्म फेस्टिवल’ काठमाडौंमा सम्पन्न

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाली चलचित्र जगतलाई अन्तराष्ट्रिय चलचित्र क्षेत्रसंग जोड्ने एवं नेपाली चलचित्र, कला र संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले आयोजना गरिएको उक्त चलचित्र महोत्सवमा विभिन्न ५० देशका १०७ वटा चलचित्र, वृत्तचित्र एवं एनिमेशन, लघुचलचित्रहरुले प्रतिस्पर्धाका लागि सहभागीता जनाएका थिए । नेपाल कल्चरल फिल्मी सेन्टरको आयोजनामा मंसीर १५ देखी १७ गते सम्म तीन दिन नेपाल पर्यटन विकास वोर्ड र चलचित्र विकास बोर्डमा संचालन भएको कार्यक्रममा सहभागीता जनाएका विभिन्न चलचित्रहरुको प्रर्दशनी गरिएको नेपाल कल्चरल फिल्मी सेन्टरका अध्यक्ष एवं फेष्टिवलका निर्देशक सन्तोष सुवेदीले वताएका थिए । महोत्सवको पहिलो दिन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा तथा संस्थाका संरक्षक नेपाल आर्मीका पूर्व ...
हाँस्य टेलिसिरियल ‘अब जे होला होला’को छायांकन धमाधम
मनोरन्जन, समाचार

हाँस्य टेलिसिरियल ‘अब जे होला होला’को छायांकन धमाधम

काठमाण्डौ, मंसिर २० ग्यालेक्सी दैनिक हाँस्य टेलिसिरियल ‘अब जे होला होला’को दोस्रो सिरिजको छायांकन धमाधम भैरहेको छ । ब्राण्ड यू पिक्चर्सका लागि तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुतिमा सल्लाहकार निर्देशक उत्तम केसी नेपाल, उत्सव केसीको निर्देशन रहेको ‘अब जे होला होला’ मा लक्ष्मण बिक्रम वस्नेत, गीता नेपाल, मुकुन्द मैनाली, श्याम कुमार मिश्र, उत्सव केसी, शोभा भण्डारी, सुस्मिता श्रेष्ठ, सन्देश राउत, गगन बास्तोला, बिजय तिमिल्सेना, किरण केसी, संगीता श्रेष्ठ, नविना थापाका साथमा उत्तम केसी नेपालको अभिनय रहने छ भने ज्ञान कुमार कट्टेलले खिचिरहेका छन् ।...
दोस्रो ‘ज्योमो गाङ फिल्म अवार्ड’को अमेरिकाको क्यालिफोर्नियामा हुँदै
मनोरन्जन, समाचार

दोस्रो ‘ज्योमो गाङ फिल्म अवार्ड’को अमेरिकाको क्यालिफोर्नियामा हुँदै

काठमाण्डौ, मंसिर २०  ग्यालेक्सी दैनिक अमेरिकाको क्यालिफोर्नियामा २०७९ बैशाख १ गते ‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण आयोजना गरिने भएको छ । हुकुम मल्टीमिडिया प्रा.लि.ले बौद्धस्थित याङग्रिमा हिल सिटी होटलमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो । नेपालको आदिबासी जनजाति मातृभाषामा निमार्ण भएका चलचित्रको प्रवर्द्धन गर्ने उदेश्यका साथ हुकम मल्टिमिडिया प्रा.लि.ले बिगत केही बर्षदेखी ज्योमो गाङ फिल्म आवार्डको आयोजना गर्दै आईरहेको छ । कम्पनीले मिति २०७६ माघ ८ गतेका दिन थाइल्याण्डको पटैया स्थित पहिलो पटक ज्योमो गाङ फिल्म आवार्ड भब्यताका साथ सम्पन्न गरेको थियो । प्रत्येक बर्ष निरन्तर अवार्ड आयोजना गर्दै जाने कम्पनीको लक्ष्य रहे पनी बिश्वब्यापी महामारीको रुप लिएको कोभिड १९ का कारण बिचको बर्षहरुमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराएको हो । ‘अब...
लेखक राम घिसिङको ‘भाषण कला’ सार्वजनिक
मनोरन्जन, शिक्षा, समाचार

लेखक राम घिसिङको ‘भाषण कला’ सार्वजनिक

काठमाण्डौ, मंसिर १९  ग्यालेक्सी दैनिक अनुसन्धानकर्ता, शिक्षक, लेखक एवम् सम्पादक राम घिसिङको ‘भाषण कला’ सार्वजनिक भएको छ। यस पुस्तकमा १३ वटा शिर्षकमा भाषण कलामा आवश्यक पर्ने विषयबस्तु समावेश गरिएको छ । यस पुस्तकले भाषणकलाको सौद्वान्तिक अध्यन र व्यावहारिक अभ्यास गर्दा उत्सुक जोसुकै व्यक्तिलाई एक सफल वक्ता बन्न मद्दत पुग्ने लेखक रामबहादुर घिसिंगले दावी गरेका छन् । मञ्चमा आफ्नो अभिव्यक्ति रा्ख्न दराउनेहरूलाई विशेष काम लाग्ने यस पुस्तकको माध्यमबाट कुशल वक्ता लगायत व्यक्तित्व विकासमा समेत बहु उपयोगीका साथै यस पुस्तकमा भाषणको तयारी शिर्षकमा भाषण लेखन उपशिर्षकमा ‘मेरो एउटा मार्गचित्र’ भाषणका साथै नेपालीलाई स्वाधीन,समृद्ध,स्वच्छ र शक्त्तिशाली राष्ट्र कसरि बनाउन सकिन्छ जस्ता भाषणहरु शिर्षकमा राष्ट्रिय अन्तरास्ट्रिय स्तरका उत्कृष्ट भाषण समावेश गरिएको छ । यस अघि घिसिङले पहिलो कृति 'तामाङ साहित...
वरिष्ठ नृत्य निर्देशक भुवन श्रेष्ठ नृत्य निर्देशक संघ नेपालको अध्यक्षमा निर्वाचित
मनोरन्जन, समाचार

वरिष्ठ नृत्य निर्देशक भुवन श्रेष्ठ नृत्य निर्देशक संघ नेपालको अध्यक्षमा निर्वाचित

नृत्य निर्देशक संघ नेपालको अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक भुवन श्रेष्ठ पून निर्वाचित हुनुभएको छ । नृत्य निर्देशक संघ नेपालको हिजो सम्पन्न पांचौं साधारण सभा तथा दोस्रो केन्द्रीय अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ सहित वरिष्ठ उपाध्यक्षमा प्रदिपमान श्रेष्ठ,उपाध्यक्षमा शम्भु शाही,महिला उपाध्यक्षमा भावना कार्की,महासचिवमा नृपध्वज खत्री (निरिप),सचिवमा ऋषिकेश श्रेष्ठ,कोषाध्यक्षमा शारदा सोती शर्मा सह सचिवमा रवि राना मगर,सह कोषाध्यक्षमा केशव कोईराला तथा अन्य बोर्ड सदस्यमा प्रमिला कर्की ढकाल,बुद्ध लामा, सृजना श्रेष्ठ तथा सिर्जना राजबहाक निर्वाचित हुनुभएको थियो । नेपाल संङ्गीत तथा चलचित्र बिद्यालय गौशालामा शनिवार सम्पन्न भएको नृत्य निर्देशक संघ नेपालमा आवद्ध बिभिन्न प्रदेश ,जिल्ला ,नगर कमिटीका अध्यक्ष सहितका प्रतिनिधि र संघ का बिभिन्न बिभागका संयोजकको उपस्थिति रहेको थियो । बरिष्ठ अधिवक्ता ,संघका कानू...
चलचित्र कुईनेटोवाट खरेलले जिते निर्देशकको अवार्ड
मनोरन्जन, समाचार

चलचित्र कुईनेटोवाट खरेलले जिते निर्देशकको अवार्ड

काठमाण्डौ, मंसिर १९  ग्यालेक्सी दैनिक नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड चलचित्र कुईनेटोवाट निर्देशक माधव राज खरेलले हात पारेका छन् । त्यस्तै महोत्सवमा कल्चरल फिल्म डाईङ क्याण्डल, फिचर फिल्म कथा ७२, डकुमेन्ट्रि फिल्म एउटा फरक कथा, वुमेन फिल्म द कन्फ्युजन, चिल्डेन फिल्म अ स्केयर क्रो, सर्टफिल्म फिट द्याट टच नेशन, इन्भारोमेन्ट फिल्म द वइन्टर ट्याप, जुरी अवार्ड धुलोबाट प्रधुम्न मिश्र, विषेश वुमेनफिल्म इन्द्रायाणीबाट दर्शनवीर शाक्य, चोरखाते फिल्मका कृष्ण भण्डारी र सिया फिल्मका मिरा गुरुङले रिकग्निशन एवं स्पेशल मेन्सन फिल्म अवार्ड हात पारेका थिए । त्यस्तै अन्तराष्ट्रिय विधा अन्तर्गत मानवाधिकार फिल्म कुम गेसी (टर्की), फीचर फिल्म मार्केट (भारत), वृत्तचित्र फिल्म द खे सेन पी...
सिदार्थ र कलपनाको अभिनयमा, लोकेन्द्रको निर्देशनमा ‘अबेलाको भेट’ सार्वजनिक
मनोरन्जन, समाचार

सिदार्थ र कलपनाको अभिनयमा, लोकेन्द्रको निर्देशनमा ‘अबेलाको भेट’ सार्वजनिक

काठमाण्डौ, मंसिर १८  ग्यालेक्सी दैनिक टेलिफिल्ममा आफ्नो कला तथा अभिनय गर्दै आएका सिद्धार्थ जैगडि अभिनित अर्को म्युजिक भिडियो मार्फत सार्वजनिक भएको छ । विग परिवेशको प्रस्तुतिमा निर्देशक लोकेन्द्र जयगडीको निर्देशनमा तयार पारीएको उक्त भिडियोमा सिद्धार्थलाई अभिनयमा कल्पना थापाले साथ दिएकी छिन । केही समय अघि बलिउडमा उनलाई एल् सि फिल्मसले सुटुक्कै बोलायो । बिगत लामो समयदेखि नेपाली टेलिफिल्म संसार यस्तै छ तथा अन्य म्युजिक भिडियोहरुमा समेत अभिनय गर्दै आइरहेका सिद्धार्थको अभिनय क्षमतालाई हेरेपछी र उनीमा अभिनय गर्ने क्षमता रहेकोले ऊनलाई हामीले लोक देउडा गीत 'अबेलाको भेट' एल्बममा अभिनय गर्ने मौका दिएका हौं निर्देशक लोकेन्द्र जयगेडीले बताए । गीतमा सुदुर पश्चिमका चर्चित गायक सुरज मान जैगडि र पूर्णिमा राना भाटको आवाज रहेको छ । एल सि फिल्मसको पोस्ट प्रोडक्सन रहेको उक्त गीतलाई सुदुर धमाका य...
तेश्रो नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलमा कुईनेटोवाट खरेलले जिते निर्देशकको अवार्ड
मनोरन्जन, समाचार

तेश्रो नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलमा कुईनेटोवाट खरेलले जिते निर्देशकको अवार्ड

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड चलचित्र कुईनेटोवाट निर्देशक माधव राज खरेलले हात पारेका छन् । त्यस्तै  महोत्सवमा कल्चरल फिल्म डाईङ क्याण्डल, फिचर फिल्म कथा ७२, डकुमेन्ट्रि फिल्म एउटा फरक कथा, वुमेन फिल्म द कन्फ्युजन, चिल्डेन फिल्म अ स्केयर क्रो, सर्टफिल्म फिट द्याट टच नेशन, इन्भारोमेन्ट फिल्म द वइन्टर ट्याप, जुरी अवार्ड धुलोबाट प्रधुम्न मिश्र, विषेश वुमेनफिल्म इन्द्रायाणीबाट दर्शनवीर शाक्य, चोरखाते फिल्मका कृष्ण भण्डारी र सिया फिल्मका मिरा गुरुङले रिकग्निशन एवं स्पेशल मेन्सन फिल्म अवार्ड हात पारेका थिए । त्यस्तै अन्तराष्ट्रिय विधा अन्तर्गत मानवाधिकार फिल्म कुम गेसी (टर्की), फीचर फिल्म मार्केट (भारत), वृत्तचित्र फिल्म  द खे सेन पीस गार्डन (भियतनाम), एनिमेशन फिल्म बडीज...
विश्व किर्तिमानी डा.उपाध्यायका फरकशैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक
मनोरन्जन, समाचार

विश्व किर्तिमानी डा.उपाध्यायका फरकशैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक

विश्व किर्तीमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । गिनीज बुक अफ वर्ल्ड रेकर्डसहित विश्वका विभिन्न ५९ विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार सार्वजनिक गरेका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक लाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैहुनुन्छ । यसपटक उहाँले सार्वजनिक गरेको गीति कवितामा संगीतका विभिन्न तालहरू (क्लासिकल बीट) सम्बन्धी गीति कविता, ट्राफिक चिन्ह समेटिएको गीति कविता, विश्वका प्रमुख राजधानी शहर समेटिएको गीति कविता र जनावरहरूको नाम समेटिएको गीति कविता रहेका छन् भने प्रत्येक एकबारमा आधा आधा कड समेटिएको गीत, आफ्ना गीत भलिबलमा, मुमेन्टोमा आफ्ना १०९ गीत र अंग्रेजी नयाँ वर्षको क्यालनेडरमा आफ्ना १०९ प्रकाशित गरी सार्वजनिक गर्नुभएको छ । सो अवसरमा गायक तथ...
नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान
मनोरन्जन, समाचार

नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान

नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को मनोनयनमा परेका उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको म्यूजिक खबर म्यूजिक अवार्डको ४२ विधाका उत्कृष्ट पाँचमा परेका स्रष्टा र कलाकारलाई प्रमाणपत्र प्रदान गरिएको हो । राष्ट्रिय भावको गीत, पप गीत, लोकदोहोरी गीत, चलचित्र गीत, आधुनिक गीत र गजलका उत्कृष्ट पाँचमा परेका स्रष्टा, सर्जक, कलाकार र प्राविधिकहरुको बाक्लो उपस्थिति रहेको थियो । पूर्व मन्त्री तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार फोरमका अध्यक्ष रामप्रसाद खनाल, संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, गीतकार संघका निवर्तमान अध्यक्ष चूडामणी देवकोटा, नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मा, पश्चिमाञ्चल सा...