विशेष Archives - Page 2 of 8 - ग्यालेक्सी दैनिक
आइतवार, जेष्ठ १४, २०८०

विशेष

१४८६ कोरोना संक्रमित थपिए, १६ को मृत्यु
विशेष, समाचार

१४८६ कोरोना संक्रमित थपिए, १६ को मृत्यु

पछिल्लो २४ घन्टामा देशभर १ हजार ४८६ जनामा कोरोनााभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ५३९ नमुना परीक्षण गर्दा १ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १२ हजार ५३२ जनाको पीसीआर नमुना परीक्षण गर्दा १ सय १४९ जनामा र ४ हजार ७ जनाको एन्टिजेन नमुना परीक्षण गर्दा ३३७ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार २६० रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १६ जनाले ज्यान गुमाएका छन् । ...
थप ९११ मा कोरोना संक्रमण, १,४२३ निको भए
विशेष, समाचार

थप ९११ मा कोरोना संक्रमण, १,४२३ निको भए

पछिल्लो २४ घण्टामा देशभर ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ८७८ नमुनाको पीसीआर परीक्षणमा ८३८ जना र ३ हजार १४० नमुनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६३ हजार ८५७ पुगेको छ । तीमध्ये ७ लाख ३९ हजार ४५७ जना निको भएका छन् भने १० हजार ९४९ जनाको मृत्यु भएको छ । देशभर रहेका सक्रिय संक्रमितमध्ये २५ हजार १७१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५८६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५४ जनाको आईसीयू र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नयाँ संक्रमितमध्ये ३०९ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका १८७, ललितपुरका ५६ र भक्तपुर...
थप ११४६ मा कोरोना संक्रमण, २१ को मृत्यु
विशेष, समाचार

थप ११४६ मा कोरोना संक्रमण, २१ को मृत्यु

गत २४ घण्टामा नेपालमा १० हजार ९१६ जनाको परीक्षण गर्दा १ हजार १४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ६६० जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ५४९ पीसीआर परीक्षण गर्दा ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार ३६७ परीक्षण गर्दा १८५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २१ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९५८ जना रहेको छ । ...
थप १८९७ मा कोरोना संक्रमण, २० को मृत्यु
विशेष, समाचार

थप १८९७ मा कोरोना संक्रमण, २० को मृत्यु

गत २४ घण्टामा नेपालमा १५ हजार ९७९ जनाको परीक्षण गर्दा १ हजार ८९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ७४३ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ६०९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ३७० परीक्षण गर्दा ४०९ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २० जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ जना रहेको छ । ...
गत २४ घण्टामा थप २ हजार ५२ मा कोरोना संक्रमण
विशेष, समाचार

गत २४ घण्टामा थप २ हजार ५२ मा कोरोना संक्रमण

गत २४ घण्टामा नेपालमा १४ हजार ९३५ जनाको परीक्षण गर्दा २ हजार ५२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ३० जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ६१२ पीसीआर परीक्षण गर्दा १ हजार ६४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ३२३ परीक्षण गर्दा ४०४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २० जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १८९ जना रहेको छ । ...
थप २२ सय बढीमा कोरोना पुष्टि, १८ सय निको
विशेष, समाचार

थप २२ सय बढीमा कोरोना पुष्टि, १८ सय निको

सोमबार नेपालमा २ हजार २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ८९२ पीसीआर र ४ हजार ३४१ एन्टीजेन परीक्षणमा क्रमशः १ हजार ९०२ र ३९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४४ हजार ४८८ पुगेको छ । जसमध्ये ७ लाख १४ हजार ५२० जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ८०८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ४२ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण १० हजार ७३० जनाको मृत्यु भएको छ । ...
थप १३८८ मा कोरोना संक्रमण, २४ को मृत्यु
विशेष, समाचार

थप १३८८ मा कोरोना संक्रमण, २४ को मृत्यु

गत २४ घण्टामा नेपालमा १० हजार २९७ जनाको परीक्षण गर्दा १ हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार २६० जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार २५९ पीसीआर परीक्षण गर्दा १ हजार २१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ३८ परीक्षण गर्दा १७४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २४ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ जना रहेको छ । ...
विश्वभर ४५ लाख संक्रमितको मृत्यु, २१ करोड ६७ लाखमा संक्रमण
विशेष, समाचार

विश्वभर ४५ लाख संक्रमितको मृत्यु, २१ करोड ६७ लाखमा संक्रमण

विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ८ हजार ५८४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ लाख ६ हजार ७१९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ८३ हजार १२६ जना संक्रमण मुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १९ करोड ३६ लाख ३३ हजार ५७३ पुगेको छ । यही अवधिमा ५ लाख ३५ हजार ९०३ जना संक्रमित भएका छन् । योसँगै  विश्वभर संक्रमितको संख्या २१ करोड ६७ लाख ४ हजार ६५७ पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८५ लाख ६४ हजार ३६५ छ । यसमध्ये १ लाख १३ हजार १४९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी ...
थप १८५७ मा कोरोना संक्रमण, २७ को मृत्यु
विशेष, समाचार

थप १८५७ मा कोरोना संक्रमण, २७ को मृत्यु

 गत २४ घण्टामा नेपालमा १३ हजार १७६ जनाको परीक्षण गर्दा १ हजार ८५७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार २२२ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ४०९ पीसीआर परीक्षण गर्दा १ हजार ५१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ७६७ परीक्षण गर्दा ३४१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २७ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८६६ जना रहेको छ । ...
थप २ हजार ६५ मा कोरोना संक्रमण, २५ को मृत्यु
विशेष, समाचार

थप २ हजार ६५ मा कोरोना संक्रमण, २५ को मृत्यु

गत २४ घण्टामा नेपालमा १३ हजार ११७ जनाको परीक्षण गर्दा २ हजार ६५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ३३७ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ७५२ पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ३६५ परीक्षण गर्दा ४८८ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ । ...