Friday, November 20

विशेष

गत २४ घण्टामा थप ३९१५ मा कोरोना संक्रमण, २७ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

गत २४ घण्टामा थप ३९१५ मा कोरोना संक्रमण, २७ को मृत्यु

गत २४ घण्टामा नेपालमा १८ हजार ५८२ जनाको परीक्षण गर्दा ३ हजार ९१५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ११८ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ७०८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ६ हजार ८८४ परीक्षण गर्दा १ हजार १५२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ । हाल सक्रिय संक्रमित ३८ हजार ७९८ जना रहेका छन् ।...
थप ३२६० कोरोना संक्रमित, ३२ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप ३२६० कोरोना संक्रमित, ३२ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ८०६ जनाको पीसीआर परीक्षणमा २ हजार ४७३ र ४ हजार ६५६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७८७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २९४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९३.३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।...
थप ३६५१ मा कोरोना संक्रमण, २२ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप ३६५१ मा कोरोना संक्रमण, २२ को मृत्यु

गत २४ घण्टामा नेपालमा १६ हजार ५९४ जनाको परीक्षण गर्दा ३ हजार ६५१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ७८४ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ४४५ पीसीआर परीक्षण गर्दा २ हजार ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ६ हजार १४९ परीक्षण गर्दा १ हजार ४२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २२ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ । हाल सक्रिय संक्रमित ३६ हजार २८८ जना रहेका छन् ।...
कोभिसिल्ड लगाएकालाई दोस्रो डोज आजदेखि
विशेष, समाचार

कोभिसिल्ड लगाएकालाई दोस्रो डोज आजदेखि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडविरुद्धको खोप अभियानअन्तर्गत आजदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्दै छ। यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई दोस्रो मात्रा खोप दिन लागिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई आजबाट दोस्रो मात्रा खोप दिन लागिएको हो। दोस्रो डोज खोपको पर्खाइमा रहेका ६५ वर्ष र सोभन्दा माथि उमेरका करिब १४ लाख जना नागरिकलाई अस्ट्राजेनिका खोप दिइने भएको छ। जापान सरकारले कोभ्याक्स मार्फत अनुदानमा दिएको १६ लाख ऐष्ट्राजेनेका खोपमध्ये पहिलो चरणमा ल्याउन बाँकी २ लाख ८७ हजार मात्रा खोप आज ल्याइँदैछ। दोस्रो चरणमा जापानले दिएको बाँकी ८ लाख मात्रा खोप चाडै ल्याइने मन्त्रालयले जनाएको छ। दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने स्वास्थ्...
थप २५ सय बढीमा कोरोना पुष्टि, ५५ जनाको मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप २५ सय बढीमा कोरोना पुष्टि, ५५ जनाको मृत्यु

आइतबार नेपालमा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ३३ पीसीआर र ३ हजार ३४५ एन्टीजेन परीक्षणमा क्रमशः २ हजार १३७ र ४११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ३५५ पुगेको छ । जसमध्ये ६ लाख ६९ हजार २९९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार २९ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४८५ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ५५ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण १० हजार ९३ जनाको मृत्यु भएको छ ।...
थप ३ हजार २१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप ३ हजार २१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

गत २४ घण्टामा नेपालमा १३ हजार ५७३ जनाको परीक्षण गर्दा ३ हजार २१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ७२२ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ८६६ पीसीआर परीक्षण गर्दा २ हजार २३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ७०७ परीक्षण गर्दा ९८७ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा १९ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ । हाल सक्रिय संक्रमित ३५ हजार ४३२ जना रहेका छन् ।...
गत २४ घण्टामा ३४२१ मा कोरोना संक्रमण, थप २५ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

गत २४ घण्टामा ३४२१ मा कोरोना संक्रमण, थप २५ को मृत्यु

गत २४ घण्टामा नेपालमा १७ हजार २७२ जनाको परीक्षण गर्दा ३ हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ६८६ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार २४० पीसीआर परीक्षण गर्दा २ हजार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ३२ परीक्षण गर्दा १ हजार ३० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ...
गत २४ घण्टामा २२३७ मा कोरोना संक्रमण, थप १८ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

गत २४ घण्टामा २२३७ मा कोरोना संक्रमण, थप १८ को मृत्यु

गत २४ घण्टामा नेपालमा १३ हजार ८३४ जनाको परीक्षण गर्दा २ हजार २३७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ५० जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ५६९ पीसीआर परीक्षण गर्दा १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार २६५ परीक्षण गर्दा ६९८ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा १८ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ ।...
थप २७ सय १४ जनामा कोरोना पुष्टि, १२ सय ८८ निको
विशेष, समाचार, स्वास्थ्य

थप २७ सय १४ जनामा कोरोना पुष्टि, १२ सय ८८ निको

बिहिबार नेपालमा २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार १२२ पीसीआर र ३ हजार ७०७ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ८५५ र ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २७ हजार १६९ पुगेको छ । जसमध्ये ६ लाख ३७ हजार ६९० जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार २८८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २४ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ६६१ जनाको मृत्यु भएको छ ।...
गत २४ घण्टामा ३ हजार १०८ जनामा संक्रमण पुष्टि
विशेष, समाचार, स्वास्थ्य

गत २४ घण्टामा ३ हजार १०८ जनामा संक्रमण पुष्टि

गत २४ घण्टामा नेपालमा १३ हजार १३५ जनाको परीक्षण गर्दा ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ५९५ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ८३६ पीसीआर परीक्षण गर्दा २ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार २९९ परीक्षण गर्दा ९०६ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।...