Saturday, November 21

समाचार

मिस एण्ड मिसेस व्यूटिफुलको नवौं संस्करणकका लागि पहिलो छनौट प्रक्रिया सम्पन्न
मनोरन्जन, समाचार

मिस एण्ड मिसेस व्यूटिफुलको नवौं संस्करणकका लागि पहिलो छनौट प्रक्रिया सम्पन्न

काठमाडौं । मिस एण्ड मिसेस व्यूटिफुल दशौ सस्करणको पहिलो अडिसन सम्पन्न भएको छ । वरिष्ठ अभिनेत्री सनी रौनीयारको विशेष आकर्षणको रुपमा विशिष्ठ अतिथीको रुपमा उपस्थित रहेको सो ग्राण्ड अडिसन समारोह नया बानेश्वर स्थित मेट्रो रेष्ट्रोमा सम्पन्न उक्त अडिसनमा नेपाली चलचित्र क्षेत्रका नायक रमेश उप्रेती , उद्यमी एव र्‍याप एण्ड डाईभकी सँस्थापक रिता आचार्य, हाँस्य कलाकार एव निर्देशक गोपाल ढकाल ‘छन्दे’ , गत वर्षकी मिसेस व्युटिफुल विजेता विजय अधिकारी, कलाकार केदार खड्का, लगायतको निणार्यक मण्डलको टिमले ईच्छुक सहभागीहरुको छनौट गरेका थिए । मिस तथा मिसेस विधामा गरि करिव २ दर्जन वढि ईच्छुक सहभागीहरुको अडिसनमा सहभागी भएको आयोजक समितिका अध्यक्ष एव दक्ष ईन्टरनेशनलका प्रमुख मुख टेकराज पाण्डेले जानकारी दिए । विवाहित तथा अविवाहित दुवैले सहभागीता लिन सक्ने र यस अडिसनमा छुट भएका सहभागीले दक्ष ईन्टरनेशनलको कार्याल...
युवराज छन्त्याल र देवी घर्तीको स्वरमा ‘किन पीर मान्छौं’सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

युवराज छन्त्याल र देवी घर्तीको स्वरमा ‘किन पीर मान्छौं’सार्वजनिक (भिडियो)

युवराज छन्त्याल र देवी घर्तीको स्वरमा रहेको गीत ‘किन पीर मान्छौं सार्वजनिक भएको छ । युवराजकै शब्द तथा संगीत र कुमार थापाको एरेञ्ज/मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । शिवम पोखरेलले निर्देशन रहेको गीतको भिडियोमा नवीन सिरिस, सगुन शाही, रेनुका आले, वसन्तराज गौतमलगायतको अभिनय छ । यस गीतले आफ्नो मायालुलाई पीर नगरी बस्न आग्रह गरेको छ । माया-प्रेम भावमा झल्काउने यो गीत लोकलयमा रहेको छ । सुरज खनाल, राजु घलेले खिचेको गीतको भिडियोमा सरोज शाहीको दृश्य सम्पादन छ । गीतको भिडियोलाई गायक छन्त्यालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...
टेलिसिरियल ‘वाचा बन्धन’को पहिलो भाग सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

टेलिसिरियल ‘वाचा बन्धन’को पहिलो भाग सार्वजनिक(भिडियो)

काठमाडौं । टेलिसिरियल ‘वाचा बन्धन’को पहिलो भाग सार्वजनिक गरिएको छ । यो सिरियल शनिबार वेलुका ७ वजेदेखि ओएसआर डिजिटल युट्युबमार्फत आएको हो । यज्ञजंग विक (आयुष)को लेखन निर्देशन रहेको यस सिरियलमा कमल बुढाथोकीको प्रस्तुति, कमल र दीपा बुढाथोकीको निर्माण, शिव विकको छायांकन, उमेश थापा मगरको दृश्य सम्पादन, नेत्र विष्टको निर्माण नियन्त्रण छ । नयाँ पुराना गरेर दुई दर्जन बढी कलाकारको अभिनय यसमा रहेको छ । ‘सकम्बरी’ गीतबाट चर्चित कुशुम, ‘जुठे’ सिरियलबाट चर्चित जुनकिरी अनि पहिलो पटक अभिनयमा प्रवेश गर्नुभएका प्रशान्त बुढाथोकीको अभिनय यसमा छ । आकाश मगरको गीत/संगीत, मुभि प्वाईन्टको पोष्ट प्रोडक्सन र रामचन्द्र काफ्लेको यसको गीतमा स्वर रहेको छ । यसमा सरिता ढुङ्गाना, कुशुम शर्मा, प्रशान्त वुढाथोकी (करण) विशाल पहाडी, हेमराज घर्ती, रश्मि भट्ट, शुभाष गजुरेल, प्रिया रिजाल, प्रेमदेव गिरि, सविन वास्तोला, य...
सपना शर्मा (मिनु) कार्यकारी निर्मात्री रहेको ‘मन बिनाको धन’ को छायांकन सम्पन्न
मनोरन्जन, समाचार

सपना शर्मा (मिनु) कार्यकारी निर्मात्री रहेको ‘मन बिनाको धन’ को छायांकन सम्पन्न

काठमाडौं । ज्वलेरी व्यवसायी मिनु शर्मा ( सपना ) कार्यकारी निर्मात्री रहेको तथा टंक बुढाथोकीको निर्माण एवं निर्देशित फिल्म ‘मन बिनाको धन’ को सुटिङ सकिएको छ । गायक अशोक दर्जीको मुख्य अभिनय रहेको फिल्मको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा कन्सर्टको दृश्य छायांकन गर्दै इन्डकल्याप गरिएको छ । फिल्मको २८ दिनसम्म मुस्ताङ, काठमाडौं र पोखरामा छायांकन चलेको थियो । निर्देशक टंकका अनुसार फिल्मलाई तिहारको समयमा रिलिज गर्ने तयारी भइरहेको छ तर मिति तोकिएको छैन । फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, बिना राउत, ए।आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन नेपाल,विजय डंगोल लगायत वाल कलाकार साम्राज्ञी थापाको अभिनय रहेको छ...
टेलिसिरियल ‘बाचा बन्धन’को थिम गीत ‘कान्छी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

टेलिसिरियल ‘बाचा बन्धन’को थिम गीत ‘कान्छी’ सार्वजनिक(भिडियो)

टेलिसिरियल ‘बाचा बन्धन’को थिम गीत ‘कान्छी’ सार्वजनिक गरिएको छ । यही जेठ ३१ गते शनिबार वेलुका ७ वजेदेखि ओएसआर डिजिटल युट्युबमार्फत आउन लागेको यस सिरियलको गीत ‘कान्छी’ सार्वजनिक भएको हो । गीतमा आकाश मगरको शब्द संगीत र रामचन्द्र काफ्लेको स्वर रहेको छ । यज्ञजंग विक (आयुष)को कोरियोग्राफी रहेको गीतमा मुख्य कलाकार सरिता ढुंगाना, प्रशान्त बुढाथोकी (करण) हेमराज घर्ती फिचरिङ हुनुहुन्छ । पूर्वी रुकुमको सुन्दर दृश्यहरू कैद गरिएको गीतले सिरियलको प्रतीक्षा झन बढाउने देखिन्छ । यज्ञजंग विक (आयुष)को लेखन निर्देशन रहेको यस सिरियलमा कमल बुढाथोकीको प्रस्तुति, कमल र दीपा बुढाथोकीको निर्माण, शिव विकको छायांकन, उमेश थापा मगरको दृश्य सम्पादन, नेत्र विष्टको निर्माण नियन्त्रण छ । नयाँ पुराना गरेर दुई दर्जन बढी कलाकारको अभिनय बाचा बन्धनमा देख्न पाईने जनाइएको छ । ‘सकम्बरी’ गप्तबाट चर्चित कुशुम, ‘जुठ...
राजेन्द्र बजगाईको सङ्गीतमा ” पुतली ” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

राजेन्द्र बजगाईको सङ्गीतमा ” पुतली ” सार्वजनिक(भिडियो)

काठमाडौं– साहित्यकार भीष्मराज फुलाराको शब्द, राजेन्द्र बजगाईको सङ्गीत, पछिल्लो समयका लोकप्रिय गायक्गायिका आशिष अबिरल र एलिना चौहानको स्वर रहेको गीतमा बलिउडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल सञ्जु फिल्मको “मै भी बडीया तु भी बडीया” जस्ता थुप्रै चर्चित भारतीय गीतका सङ्गीत संयोजक निषाध चंद्राको सङ्गीत संयोजन र आशिष अबिरलकै मिक्सिङ्ग माष्टरिङ्गमा नयाँ ट्रेन्डिङ गीत “पुतली” एपी चलचित्र प्रोडक्सन युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । सुनिल सुनिल बिकको निर्देशकीय भूमिका रहेको गीतको भिडियोमा चर्चित मोडेल प्रदिप लामा, जुना सुन्दासको अभिनय रहेको छ भने अनिशा क्षेत्री, लाक्पा लामा, तनुजा बुढा मगर, सुमित राजबंशीले अभिनयमा साथ दिएका छन । गीतको भिडियोमा शियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ भने अनिल के मानन्धरको छायांकन, राजु लामाको सहायक छायांकन, अविनाश मानन्धरको ड्रोन, प्रविन भट्टको सम्पादन, म...
टेलिसिरियल ‘वाचा बन्धन’को ट्रेलर (भिडियो)
मनोरन्जन, समाचार

टेलिसिरियल ‘वाचा बन्धन’को ट्रेलर (भिडियो)

टेलिसिरियल ‘बाचा बन्धन’को ट्रेलर सार्वजनिक गरिएको छ । ३० वर्ष पहिले र अहिले दुई पुस्ता बीचको रोचक ऐतिहासिक प्रेम कथामा बनेको टेली सिरियल ‘वाचा बन्धन’को ट्रेलर रिलिज गरिएको छ । नियतिको बन्दि बनेको अमर अजर प्रेम ट्रेलरमा देख्न सकिन्छ । ओएसआर डिलिटलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा सकम्वरी नामले चिनिनुभएकी मोडल कुशुम शर्मा, सरिता ढुङ्गाना, प्रशान्त बुढाथोकी, हेमराज घर्ती, विशाल पहाडी, रश्मि भट्ट सुभाष गजुरेल लगायतका कलाकारलाई देख्न सकिन्छ । कमल बुढाथोकी को प्रस्तुति रहेको यो टेलिसिरियललाई दीपा बुढाथोकी, कमल बुढाथोकी मिलेर निर्माण गर्नुभएको हो । यज्ञजंग विक (आयुष)को लेखन निर्देशन रहेको यस टेली सिरियलमा हेमराज घर्ती कार्यकारी निर्माता रहनुभएको छ । शिव विकको छायाकंन, उमेश थापा मगरको दृश्य सम्पादन, प्रविण ढकालको कलर, रतिश भारतीको भिएफएक्स, नेत्र विष्टको निर्माण नियन्त्रण, सविन गायकको पोष्ट...
गीतकार नारायण खतिवडाको“दुःख सुनाएर के काम ? ”सार्वजनिक(भिडियो)
भिडीयाे, मनोरन्जन, समाचार

गीतकार नारायण खतिवडाको“दुःख सुनाएर के काम ? ”सार्वजनिक(भिडियो)

काठमाडौं। गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत “दुःख सुनाएर के काम?” सार्वजनिक गरिएको छ। डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ। गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियो बाट युट्युबमा तथा विभिन्न अन्तर्राष्ट्रिय अडियो र भिडियो प्लेटफर्महरूमा अपलोड गरिएको छ। मानिसको जीवनमा सुखका मात्र होइन, दुःखका पलहरू पनि आउँछन्। त्यस्तो बेला धेरैजसो मानिसहरू सम्हालिन सक्दैनन् र आफ्नो दुःख, पीडा, दर्द, भोक, रोग, शोक, गरिबी र कठिनाइ अरूलाई सुनाउँछन्। सुन्ने त धेरै भेटिन्छन्, तर साथ दिने भने थोरै मात्र हुन्छन्। आज साथ दिएको मान्छेले भोलि गएर त्यही कुरा हाँसो, मजाक र खिल्लीको विषय बनाउन सक्छ। हरेक व्यक्तिका आफ्नै बाध्यता हुन्छन्। मानिसले आफ्नै दुःख ठूलो ठान्छ, अरूको दुःखमा साथ दिने मानिस निकै कम हुन्छन्। कतिपय अवस्थामा मानिस बिरामी...
क्यानडामा ‘कमेडी इभिनिङ एण्ड लाईभ दोहोरी साँझ’ हुने
मनोरन्जन, समाचार

क्यानडामा ‘कमेडी इभिनिङ एण्ड लाईभ दोहोरी साँझ’ हुने

क्यानडा- क्यानडाको कालगेरी शहरमा पहिलो पटक लाईभ दोहोरी साँझ हुने भएको छ । मातृभुमी मेलोडी आर्टसको सहयोगार्थमा आयोजना हुने लागेको कमेडी इभिनिङ एण्ड लाईभ दोहोरी साँझमा वरिष्ठ स्टैण्ड अप कमेडी एवं कलाकार मनोज गजुरेल,मानसिह खड्का,मिना पोखरेल,संगीता थापा मगर र साथमा स्थानीय कलाकारको दमदार प्रस्तुति रहने आयोजक समितिले जनाएको छ । विशुद्ध समाजसेवाको भावनाले आयोजित उक्त कार्यक्रम एक च्यारेटी शो हो । क्यानडा समय अनुसार जुन १४ शनिबार साँझ ७ देखी ११ बजे सम्म रहनेछ । कमेडी इभिनिङ एण्ड लाईभ दोहोरी साझ मा टिकट को मुल्य ३० र २५ क्यानेडियन डलर राखिएको छ । कार्यक्रमलाई विभिन्न संघ संस्थाको सहयोग रहेको छ । भने मिडिया पार्टनरमा राष्ट्रखबर र नमस्ते अनलाईन मिडियो रहेको छ ।...
अग्रिया र प्रेरिलले जिते यो वर्षको मिस्टर एण्ड मिस एसईई आइकनको उपाधी
मनोरन्जन, समाचार

अग्रिया र प्रेरिलले जिते यो वर्षको मिस्टर एण्ड मिस एसईई आइकनको उपाधी

काठमाडौं– मिस्टर एण्ड मिस एसईई आइकन २०२५ (सिजन १२) को  फिनाले शानदार प्रस्तुति सहित सम्पन्न भएको छ। नवप्रतिभाहरूको उत्साह, मेहनत र कलात्मक क्षमतालाई उजागर गर्ने यस बहुप्रतीक्षित प्रतियोगितामा प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । यस वर्षको निर्णायक मण्डलमा वरिष्ठ शिक्षाविद् कमल किरण कटुवाल, इन्डिया नरुलाज एण्ड कम्पनी, दिल्लीका संस्थापक तथा कार्यक्रम निर्देशक डा. शिखा नरुला र मोडल शारोन लेप्चा बज्राचार्य रहेका थिए। उक्त प्रतियोगितामा सुमी बानियाँको कोरियोग्राफी, इभेन्ट स्ट्रक्चर रिकिस चित्रकार तथा प्रणिमा दाहालको उत्कृष्ट सञ्चालनले कार्यक्रमलाई पूर्णता दिएको थियो । उक्त प्रतियोगितामा मिस तर्फ  अग्रिया सिंह विजेता भएको थियो ,भने प्रथम उपविजेता अंकिता रिमाल, द्वितीय उपविजेताः प्रिशा पोखरेल, तृतीय उपविजेता सम्राज्ञी जोशी, चौथो उपविजेता स्वस्तिका कार्की, पाँचौँ उपविजेता सुज...