Friday, November 20

स्वास्थ्य

थप ३६५१ मा कोरोना संक्रमण, २२ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप ३६५१ मा कोरोना संक्रमण, २२ को मृत्यु

गत २४ घण्टामा नेपालमा १६ हजार ५९४ जनाको परीक्षण गर्दा ३ हजार ६५१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ७८४ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ४४५ पीसीआर परीक्षण गर्दा २ हजार ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ६ हजार १४९ परीक्षण गर्दा १ हजार ४२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २२ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ । हाल सक्रिय संक्रमित ३६ हजार २८८ जना रहेका छन् ।...
थप २५ सय बढीमा कोरोना पुष्टि, ५५ जनाको मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप २५ सय बढीमा कोरोना पुष्टि, ५५ जनाको मृत्यु

आइतबार नेपालमा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ३३ पीसीआर र ३ हजार ३४५ एन्टीजेन परीक्षणमा क्रमशः २ हजार १३७ र ४११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ३५५ पुगेको छ । जसमध्ये ६ लाख ६९ हजार २९९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार २९ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४८५ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ५५ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण १० हजार ९३ जनाको मृत्यु भएको छ ।...
थप ३ हजार २१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप ३ हजार २१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

गत २४ घण्टामा नेपालमा १३ हजार ५७३ जनाको परीक्षण गर्दा ३ हजार २१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ७२२ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ८६६ पीसीआर परीक्षण गर्दा २ हजार २३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ७०७ परीक्षण गर्दा ९८७ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा १९ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ । हाल सक्रिय संक्रमित ३५ हजार ४३२ जना रहेका छन् ।...
गत २४ घण्टामा ३४२१ मा कोरोना संक्रमण, थप २५ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

गत २४ घण्टामा ३४२१ मा कोरोना संक्रमण, थप २५ को मृत्यु

गत २४ घण्टामा नेपालमा १७ हजार २७२ जनाको परीक्षण गर्दा ३ हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ६८६ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार २४० पीसीआर परीक्षण गर्दा २ हजार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ३२ परीक्षण गर्दा १ हजार ३० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ...
गत २४ घण्टामा २२३७ मा कोरोना संक्रमण, थप १८ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

गत २४ घण्टामा २२३७ मा कोरोना संक्रमण, थप १८ को मृत्यु

गत २४ घण्टामा नेपालमा १३ हजार ८३४ जनाको परीक्षण गर्दा २ हजार २३७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ५० जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ५६९ पीसीआर परीक्षण गर्दा १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार २६५ परीक्षण गर्दा ६९८ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा १८ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ ।...
थप २७ सय १४ जनामा कोरोना पुष्टि, १२ सय ८८ निको
विशेष, समाचार, स्वास्थ्य

थप २७ सय १४ जनामा कोरोना पुष्टि, १२ सय ८८ निको

बिहिबार नेपालमा २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार १२२ पीसीआर र ३ हजार ७०७ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ८५५ र ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २७ हजार १६९ पुगेको छ । जसमध्ये ६ लाख ३७ हजार ६९० जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार २८८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २४ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ६६१ जनाको मृत्यु भएको छ ।...
गत २४ घण्टामा ३ हजार १०८ जनामा संक्रमण पुष्टि
विशेष, समाचार, स्वास्थ्य

गत २४ घण्टामा ३ हजार १०८ जनामा संक्रमण पुष्टि

गत २४ घण्टामा नेपालमा १३ हजार १३५ जनाको परीक्षण गर्दा ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ५९५ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ८३६ पीसीआर परीक्षण गर्दा २ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार २९९ परीक्षण गर्दा ९०६ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।...
थप २४४५ मा कोरोना संक्रमण, ३२ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप २४४५ मा कोरोना संक्रमण, ३२ को मृत्यु

 गत २४ घण्टामा नेपालमा २ हजार ४४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार २५८ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ८३३ पीसीआर परीक्षण गर्दा १ हजार ६४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ८३१ परीक्षण गर्दा ८०३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३२ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ ।...
थप १८ सय जनामा कोरोना पुष्टि, १६ सय निको
विशेष, समाचार, स्वास्थ्य

थप १८ सय जनामा कोरोना पुष्टि, १६ सय निको

आइतबार नेपालमा १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार ६२८ पीसीआर र ३ हजार एन्टीजेन परिक्षणमा क्रमशः १ हजार २२३ र ५७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १६ हजार ४९ पुगेको छ । जसमध्ये ६ लाख ३२ हजार ७४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ६६७ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ४८५ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ५५० जनाको मृत्यु भएको छ ।...
समाज डेण्टलको नयाँ शाखा अब भक्तपुरको राधेराधेमा
समाचार, स्वास्थ्य

समाज डेण्टलको नयाँ शाखा अब भक्तपुरको राधेराधेमा

समाज डेण्टल हस्पिटलको चौथो शाखा भक्तपुरको राधेराधेमा खुलेको छ । समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २१ औं वार्षिक उत्सवको अवसरमा भक्तपुरमा पनि सेवा बिस्तार गरेको हो । समाज डेण्टल हस्पिटलका प्रमुख शंकु घिमिरिले सांस्कृतिक शहर भक्तपुर क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउदाँ खुसी लागेको बताए । भक्तपुरको राधेराधेमा सेवा सुरु भएको पहिलो महिना साउनभर सवै दन्त सेवामा २० प्रतिशत छुट दिने जानकारी पनि घिमिलेले दिएका छन । समाज डेण्टल हस्पिटलले २० वर्ष देखि दात तथा मुख सम्वन्धी रोगको उपचार गर्दै आएको छ । काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको समाज डेण्टलको यसअघि नै बानेश्वर, जाउलाखेल, गोंगबुमा शाखा थिए ।...