Friday, November 20

अन्तर्राष्ट्रिय

भारतमा एकैदिन ३४०० कोरोना संक्रमित फेला, ५५२ ले ज्यान गुमाए
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकैदिन ३४०० कोरोना संक्रमित फेला, ५५२ ले ज्यान गुमाए

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा दैनिक ५० हजार भन्दा कम संक्रमित फेला परिरहेका छन् । अहिले भारतमा नागरिकलाई खोप धमाधम लगाउन थलिएको छ ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ सय ५२ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ३ हजार ३ सय १० पुगेको छ ।   पछिल्लो २४ घण्टामा ३४ हजार ६७ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ६ लाख १८ हजार ९ सय ३९ जना पुगेको छ । हालसम्म २ करोड ९७ लाख ४४ हजार ८ सय ३१ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।...
भारतमा एकैदिन ४३ हजार कोरोना संक्रमित फेला
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकैदिन ४३ हजार कोरोना संक्रमित फेला

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा दैनिक ५० हजार भन्दा कम संक्रमित फेला परिरहेका छन् । अहिले भारतमा नागरिकलाई खोप धमाधम लगाउन थलिएको छ ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९४७ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख २ हजार १५ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ४३ हजार २९६ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ५ लाख ४४ हजार ४८५ जना पुगेको छ । हालसम्म २ करोड ९६ लाख ५० हजार १ सय ६९ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । ...
भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या ४ लाख नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या ४ लाख नाघ्यो

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा दैनिक ५० हजार भन्दा कम संक्रमित फेला परिरहेका छन् । अहिले भारतमा नागरिकलाई खोप धमाधम लगाउन थलिएको छ ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७९७ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख १ हजार ६८ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ४७ हजार २५२ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ५ लाख १ हजार १८९ जना पुगेको छ । हालसम्म २ करोड ९५ लाख ९७ हजार ७ सय ३८ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।...
भारतमा एकैदिन ४८ हजार ८७८ मा कोरोना संक्रमण
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकैदिन ४८ हजार ८७८ मा कोरोना संक्रमण

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गई दैनिक ५० हजार भन्दा कम संक्रमित फेला परिरहेका छन् ।  भारतमा पछिल्लो २४ घण्टामा ९९१ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९९ हजार ४७५ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ४८ हजार ८७८ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ४ लाख १० हजार ५७७ जना पुगेको छ । हालसम्म २ करोड ९४ लाख ८१ हजार ५ सय २२ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।...
भारतमा एकैदिन ४५,६९९ मा कोरोना संक्रमण, ८१६ ले ज्यान गुमाए
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकैदिन ४५,६९९ मा कोरोना संक्रमण, ८१६ ले ज्यान गुमाए

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गई दैनिक ५० हजार भन्दा कम संक्रमित फेला परिरहेका छन् ।  भारतमा पछिल्लो २४ घण्टामा ८१६ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९८ हजार ४८४ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ४५ हजार ६९९ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ३ लाख ६१ हजार ६९९ जना पुगेको छ । हालसम्म २ करोड ९४ लाख १९ हजार ४ सय ९७ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।...
भारतमा एकैदिन ३७ हजार ३७ मा कोरोना संक्रमण
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकैदिन ३७ हजार ३७ मा कोरोना संक्रमण

 भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गई दैनिक ५० हजार भन्दा कम संक्रमित फेला परिरहेका छन् ।  भारतमा पछिल्लो २४ घण्टामा ९०७ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९७ हजार ६६८ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ३७ हजार ३७ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ३ लाख १५ हजार ९१० जना पुगेको छ । हालसम्म २ करोड ९३ लाख ५९ हजार २ सय ८ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।...
भारतमा एकैदिन ४६ हजार ६४३ मा कोरोना संक्रमण, ९८१ ले ज्यान गुमाए
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकैदिन ४६ हजार ६४३ मा कोरोना संक्रमण, ९८१ ले ज्यान गुमाए

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गई दैनिक ५० हजारको हाराहारीका संक्रमित फेला परिरहेका छन् ।  भारतमा पछिल्लो २४ घण्टामा ९८१ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९६ हजार ७६१ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ४६ हजार ६४३ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड २ लाख ७८ हजार ९६३ जना पुगेको छ । हालसम्म २ करोड ९३ लाख २ हजार २ सय ६० कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । ...
भारतमा कोरोना संक्रमणबाट एकैदिन १ हजार २५६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमणबाट एकैदिन १ हजार २५६ जनाको मृत्यु

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गई दैनिक ५० हजारको हाराहारीका संक्रमित फेला परिरहेका छन् ।  भारतमा पछिल्लो २४ घण्टामा १ हजार २५६ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९५ हजार ७८० पुगेको छ ।   पछिल्लो २४ घण्टामा ४९ हजार ८५१ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड २ लाख ३२ हजार ३२० जना पुगेको छ । हालसम्म २ करोड ९२ लाख ४३ हजार ३ सय ३५ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । ...
भारतमा कोरोना संक्रमणबाट एकैदिन ११ सय ८६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमणबाट एकैदिन ११ सय ८६ जनाको मृत्यु

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गई दैनिक ५० हजारको हाराहारीका संक्रमित फेला परिरहेका छन् ।  भारतमा पछिल्लो २४ घण्टामा ११ सय ८६ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९४ हजार ५२४ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ४९ हजार ५२ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड १ लाख ८२ हजार ४६९ जना पुगेको छ । हालसम्म २ करोड ९१ लाख ८५ हजार ५ सय ५९ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । ...
भारतमा २ करोड ९० लाख कोरोना संक्रमित निको
अन्तर्राष्ट्रिय, समाचार

भारतमा २ करोड ९० लाख कोरोना संक्रमित निको

 भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।   भारतमा पछिल्लो २४ घण्टामा ९७८ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९२ हजार १४ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ५४ हजार ३१९ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ८२ हजार १६९ जना पुगेको छ । हालसम्म २ करोड ९० लाख ५६ हजार ६ सय ९ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । ...