Saturday, November 21

मनोरन्जन

लचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक(भिडियो सहित)
मनोरन्जन, समाचार

लचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक(भिडियो सहित)

काठमाडौँ – महामारीका कारण रोकिएको प्रतिक्षित चलचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ  । हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यु निर्देशन रहेको ‘लक्का जवान’ ओएसआर डिजिटल युट्यब च्यानलबाट रिलिज भएको छ ।   ट्रेलर रिलिजसंगै लक्का जवान टिम प्रदर्शनको प्रचार प्रसारमा तिव्र रुपमा लाग्ने भएको छ । पहिले नै सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्र कोरोनाको कहरका कारण रोकिएको थियो । केही गीत सार्वजनिकको अलवा प्रचार प्रसार समेत गरेर पनि सार्वजनिक स्थगित भएको चलचित्र ‘लक्का जवान’मा मदनकृष्ण श्रेष्ठ,किरण केसी, सरोज खनाल, स्व.जयनन्द लामा,दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहेको छ । पहिला नै दुई गीत सार्वजनिक गरिसकेको चलचित्र वैशाख २३ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडे...
चलचित्र ‘स्टुडेन्ट’मा चर्चित गीत ‘बाँझो खेत’को रिमेक
मनोरन्जन, समाचार

चलचित्र ‘स्टुडेन्ट’मा चर्चित गीत ‘बाँझो खेत’को रिमेक

काठमाण्डौ, चैत्र २२ ग्यालेक्सी दैनिक लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा प्राविधिकको रुपमा कार्यरत राजेश महर्जन हाल निर्माताको रुपमा प्रस्तुत भईरहेका छन । आफ्नो तीन दशकको लामो अनुभव पछी उनले हाल निर्माताको रुपमा आफ्नो पहिलो नेपाली चलचित्र 'स्टुडेन्ट'को घोषणा सहित छाँयाकनको कार्य पनि शुरु गरिसकेको जानकारी गराउनु भयो । राज सिने आर्ट्सको निर्माण तथा महर्जनकै प्रस्तुती रहेको यस् चलचित्रलाई राम कृष्ण बजगाईले निर्देशान् गर्दै छन भने नृत्य निर्देशन वरिष्ठ नृत्य निर्देशक कमल राइको रहने छ । २३ वर्ष अघी नेपाली चलचित्र 'माईली'मा रहेको चर्चित गीत 'बांझो खेतमा छडके सलाम' बोलको गीतलाई रिमेक गरी यस् चलचित्रमा आवद्ध गराइएको र हालै छांयाकन पनि सम्पन्न गरिएको जानकारी पनि निर्माता महर्जनले गराउनु भयो । रिमेकमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकै संगीत, वरिष्ठ गायक प्रेम राजा महत र वरिष्ठ गायिका को...
राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ भव्यरुपमा सम्पन्न
मनोरन्जन, समाचार

राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ भव्यरुपमा सम्पन्न

काठमाण्डौ – नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न हुने यो पाँचौं संस्करणको कार्यक्रम हो । बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको अवार्ड कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहनुभएको थियो । नेपाली बाहेक ६ वटा अन्य भाषामा प्रतिस्पर्धा भएर उत्कृष्टमा छनौट भएका विभिन्न भाषाभाषीका गीतहरु सहित उक्त समारोहमा जम्मा ५१ विधामा विभिन्न अवार्ड प्रदान गरिएको पिम नेपालकी महासचिव एवं कार्यक्रम संयोजक कमला जोशीले बताएकि छन् । त्यसैगरी यस वर्षको रजत सम्मानबाट वरिष्ठ गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” सम्मानित भएका छन् । रंग पत्रकारितामा लामो समय कलम चलाएका बरिष्ठ पत्रकार कृष्ण भट्टराईलाई पिम नेपाल कला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ भने लामो समय देखी मानव अधिकारका क्ष...
लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधी अभीश्री र समीक्षालाई
मनोरन्जन, समाचार

लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधी अभीश्री र समीक्षालाई

काठमाडौं । लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधी अभीश्री कुमारी गौतम र समीक्षा मोक्तानले हात पारेका छन्। राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रमलाई दुई समूहमा विभाजन गरिएको थियो। जसमध्ये समूह–ए बाट अभीश्री कुमारी गौतम र समूह–बी बाट समीक्षा मोक्तानले उपाधी हात पारेका हुन्। लिटल प्रिन्स एण्ड प्रिन्सेसको यो दोस्रो संस्करण हो । आई.ई.एम भक्तपूर निष्ट्सँगको सहकार्यमा कार्यक्रम आयोजनामा आएको थियो । प्रतिस्पर्धामा फस्ट रनर अप समूह–ए बाट विशेषता पौडेल र समूह–बी बाट सिमोन बरुवाल भएका छन्। त्यसैगरी सेकेन्ड रनर अपको उपाधी समूह–ए बाट प्रज्ना भुसाल र समूह–बी बाट सुप्रिम खत्री, सगँसगैँ थर्ड रनर अपको उपाधी समूह–ए बाट अथर्व ढकाल रु समूह–बी बाट आकांक्षा पोख्रेल र फोर्थ रनर अपको उपाधी समूह–ए बाट स्नीग्धा ढकाल र समूह–बी बाट सूबीसा श्रेष्ठले हात पार्न सफल भएका छन्। त्यस्तै लिटल च्याम्प अफ द ईभेन्ट महिलातर्...
विश्वकीर्तिमानी गीतकार डा. उपाध्यायको १५० भन्दा धेरै ड्रेस परिवर्तन गरिएको गीत ‘रुप अनेक’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

विश्वकीर्तिमानी गीतकार डा. उपाध्यायको १५० भन्दा धेरै ड्रेस परिवर्तन गरिएको गीत ‘रुप अनेक’ सार्वजनिक(भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘रुप अनेक’ सार्वजनिक भएको छ । एउटै गीतमा १५० भन्दा धेरै ड्रेस परिवर्तन भएको गीतको भिडियो सार्वजनिक भएको हो । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत रहेको गीतमा देवेन्द्र नेवाःको एरेञ्ज र सन्तोष पौडेलको मिक्सिङ तथा माष्टरिङ रहेको छ । नेपालमा प्रकाशित भएका धेरै भन्दा धेरै उपन्यासको नाम लिएर गीत बनाइएको छ । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा उपाध्याय आफैँ र प्रतिमा विष्ट फिचरिङ हुनुहुन्छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ । गीतसङ्गीत तथा साहित्य सिर्जनाबाट डा. उपाध्यायले थुप्रै विश्व रेकर्ड कायम गर्नुभएको छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ छन् । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले यही च...
महेश ज्ञवालीको सँगेतामा क्रिस्टिनाको मन छुने गीत ‘तिमी उता पारी’ सार्वजनिक
मनोरन्जन, समाचार

महेश ज्ञवालीको सँगेतामा क्रिस्टिनाको मन छुने गीत ‘तिमी उता पारी’ सार्वजनिक

काठमाडौं १५ चैत्र  ग्याल्क्सी दैनिक भनिन्छ नि गीत र संगीत भनेको मान्छेको मनको भावना पोख्ने ठाँउ हो । एउटा गीतले कथा व्यथा सबै बोकेको हुन्छ । यस्तै कथा व्यथा बोकेको 'तिमी उता पारी' बोल रहेको गीत हालै सार्वजनिक भएको छ । युवा गायिका क्रिस्टिना श्रेष्ठको सुमधुर आवाजमा सजिएको गीतमा सञ्जय बिक्रम शाहको मिठो शब्द रचना तथा महेश ज्ञवालीको मन छुने संगीत रहेको छ भने संगीत संयोजन शैलेन्द्र बाबु प्रधानको रहेको छ । दुई प्रेमिल जोडीको मिलन बिछोडको कथा रहेको भिडियोलाई शसान कँडेलको निर्देशन गरेका छन भने भिडियोमा सायरा कार्की, सन्तोष बस्नेत र बाल कलाकार जिया भुषाल, विनित नेपालको मन छुने अभिनय देख्न सकिन्छ भने खगेश रन्जित, निर्मल नेपाल, समिता बज्राचार्य अतिथी भूमिकामा देखा परेका छन । भिडियोमा राज पोखरेलको छाँयाकन तथा बिकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई एमएनएस म्युजिकको अफिसियल युट्युब च्या...
गायिका लिजा र सानुको ‘पोखरा बजार’ रिलिज हुने तयारीमा
मनोरन्जन, समाचार

गायिका लिजा र सानुको ‘पोखरा बजार’ रिलिज हुने तयारीमा

काठमाडौं १५ चैत्र  ग्याल्क्सी दैनिक केही समय पहिले राष्ट्रभक्तिको गीत ‘दल छ देश छैन’ गाएर चर्चामा रहेकी गायिका लिजा लामा र सानु खतिवडाको स्वर समेटिएको ‘पोखरा बजार’को भिडियो निर्माण सम्पन्न भएको छ । निर्देशक राजु लामाको निर्देशन रहेको भिडियोमा सुरविर पण्डित, सानु खतिवडा, सुभाष सिलवाल, टेक बहादुर लामा आदिको अभिनय रहेको छ । भिडियो यही चैत्र २७ गते सार्वजनिक गर्ने तयारी भैरहेको निर्देशक लामाले बताउनु भयो । गीतमा चन्द्रलाल तामाङको शब्द, दिपक रमणको संगीत रहेको छ भने छायांकन युवराज राईको रहेको छ ।...
गोकर्णेश्वरका मेयर सन्तोष चालिसको प्रमुख आतिथ्यतामा ‘समर हट फेशन शो तथा म्यूजिकल नाईट’सम्पन्न
मनोरन्जन, समाचार

गोकर्णेश्वरका मेयर सन्तोष चालिसको प्रमुख आतिथ्यतामा ‘समर हट फेशन शो तथा म्यूजिकल नाईट’सम्पन्न

राजधानीको बालुवाटार स्थित टाईम्स स्क्वाएर लन्ज एण्ड वारमा समर हट फेशन शो एण्ड म्यूजिकल नाईट भव्य रुपमा सम्पन्न भएको छ । स्टुडियो कुवेरको आयोजनामा सम्पन्न उक्त कार्यक्रमलाई पेजेन्ट नेपालले सहकार्य गरेको थियो भने गोकर्णेश्वर नगरपालिकाको सहयोग तथा खाद्यान्न सामाग्री उत्पादनमा आक्रमक रुपमा बजार विस्तार संग संगै लोकप्रिय ब्राण्ड बन्दै गएको हाईलाइफ फुड्सको सह प्रायोजनमा १४ जना फिमेल मोडल तथा ७ जना मेल मोडलहरु र्याम्पमा उत्रिएका थिए । ख्यातीप्राप्त फेशन डिजाईनहरुले तयार पारेका आकर्षक पहिरनमा सजिएका मोडलहरुको पहिलो सिक्वेन्स अन्तर्गत कल्चरल शोमा मेल फिमेल मोडलहरु स्टेजमा हिडेका थिए । जुन पहिरनलाई संचारकर्मी समेत रहेका सुमन कुमार श्रेष्ठले डिजाईन दिएका थिए । यसै गरि तेश्रो सिक्वेन्स अन्तर्गत डिजाईनर सुमित रजकले डिजाईन गरेका पहिरनमा समर हट सिक्वेन्समा मोडलहरुले शो गरेका थिए । दौरा सूरुवालको समे...
कीर्तिमानी गीतकार डा.डीआरको शब्द, बाल गायक जेनिसको स्वरमा ‘तिमी सँग’सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

कीर्तिमानी गीतकार डा.डीआरको शब्द, बाल गायक जेनिसको स्वरमा ‘तिमी सँग’सार्वजनिक (भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । बाल गायक जेनिस उप्रेतीको स्वर, बाबुल गिरीको सङ्गीत एवम् एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ रहेको शास्त्रिय गीत ‘तिमी सँग’को भिडियो सार्वजनिक भएको हो । जेनिश द भ्याइस किडस नेपालका विजेता हुनुहुन्छ । सानो उमेरमै शास्त्रिय गीतलाई निक्कै मिठो तारिकाले गाउनु भएको छ । गीतसंगीत तथा साहित्य सिर्जनाबाट डा. उपाध्यायले थुप्रै विश्व रेकर्ड कायम गर्नुभएको छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ छन् । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले यही चैत १८ मा थप विश्व कीर्तिमान र आठ गीति एल्बम सार्वजनिक गर्दै हुनुहुन्छ । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ...
मिना राईको ‘तुवाचुङ’ सार्वजनिक
मनोरन्जन, समाचार

मिना राईको ‘तुवाचुङ’ सार्वजनिक

काठमाण्डौं, चैत्र १३ ग्यालेक्सी दैनिक दर्जनौ स्रोता रुचिको गीत गाएर आम स्रोताको मनमुटुमा बस्न सफल गायिका मिना राईको नयाँ भिडियो सार्वजनिक भएको छ । पुर्वको हलेसी तुवाचुङ नगरपालिकाका केहि महत्वपूर्ण स्थानहरुमा छायांकन गरिएको भिडियोमा गायिका मिना राई र गायक संगीतकार निराजन राईले अभिनय गरेको छन् । सेरालुङ्छा चाम्लिङको शब्द, निराजन राईको संगीत, गंगाराम राईको छायांकन ‘तुवाचुङ’ आफ्ना अघिल्ला भिडियोहरु जस्तै सफल हुने कुरामा गायिका मिना राई विश्वस्त छन् । भिडियो हेल्लो नेपाल टिभिबाट रिलिज गरिएको हो । https://www.youtube.com/watch?v=tWIcm3lZZlo&ab_channel=HelloNepalTV...