Monday, November 23

समाचार

देशमा भइरहेको विकृतिप्रति लक्षित ठूला माछा-साना माछा नाटक मञ्चन
मनोरन्जन, समाचार

देशमा भइरहेको विकृतिप्रति लक्षित ठूला माछा-साना माछा नाटक मञ्चन

काठमाण्डौ, मंसिर १४  ग्यालेक्सी दैनिक देशमा भइरहेको विसंगत विकृतिप्रति लक्षित गरी नेपाल सांस्कृतिक पुर्नजारण अभियान, नेवाः अभियान र उपत्यका व्यापी सडक बिस्तार पीडित संघर्ष समितिको संयुक्त संयोजनमा शिल्पी थिएटरको प्रस्तुतीमा ठूला माछा-साना माछा (तःरिम्ह न्याः चिरिम्ह न्याँ) प्रर्दशन सुरू भएको छ । गत मंसिर ११ गते शनिवार ललितपुरको चापागाउँ र थेचोमा प्रदर्शन गरिएको नाटक आइतवार कीर्तिपुरको पांगादवलीमा, सोमवार, बसन्तपुरको दवली देखाएको सो नाटक आज मंगलबार ४ बजे भक्तपुरको साँगा बजारमा तथा बुधबार ललितपुरको पाटन दरबार परिसरमा ४ः३० बजे देखाउने नाटक मञ्चन गरेर देखाइने भएकाले सो नाटक हेर्न आह्वान गरेका छन् । संयोजनमा नेपाल सांस्कृतिक पुर्नजारण अभियानका संयोजक असोज महर्जनको नेवाः अभियानको संयोजक रबिन्द्र कुमार श्रेष्ठ र उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितीका संयोजक सुमन सायमी रहेका छन् ...
राजधानीको मुटु न्युरोडमा महर्जन बिजनेस एसोसिएट प्रा.लि. सञ्चालनमा
अर्थ/व्यापार, समाचार

राजधानीको मुटु न्युरोडमा महर्जन बिजनेस एसोसिएट प्रा.लि. सञ्चालनमा

काठमाण्डौ, मंसिर १४  ग्यालेक्सी दैनिक राजधानीको मुटु तथा सबै भन्दा ब्यस्त ब्यापारिक केन्द्र मानिने नयाँ सडक ( न्युरोड ) जुद्ध शालिक अगाडि रहेको महर्जन बिजनेस एसोसिएट प्रालिले आफ्नो भवन निर्माण सम्पन्न गर्दै सञ्चालनमा ल्याएको छ । मल्लकालिन बसन्तपुर दरबार स्वाक्वयरको मुखैमा रहेको सो भवन सम्पदामैत्री र न्यूक्लासिकल शैलीमा शहरको सुन्दरता बढाउँदै आफ्नो छुट्टै पहिचान स्थापित गरेको युनेस्कोस्थिति काठमाडौं कार्यालयले प्रशंसा समेत गरेको छ । यस व्यवसायिक भवन दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण धकेलिएपछि भवनलाई थप प्रविधियुक्त बनाइएको छ । केही महिना अघिदेखि सो भवनमा परीक्षण तयारीको रुपमा केही पसलहरु सञ्चालनमा आइसकेका छन् । महर्जन बिजनेस एसोसिएट प्रालिका अध्यक्ष कृष्णलाल महर्जन राजधानीको व्यस्त व्यापारिक तथा ऐतिहासिक क्षेत्रमा आफ्नै निजी घर र कोठामा व्यापार गर...
देशको नेतृत्व गर्ने पार्टी संग दुरदर्शीता चाहिन्छ
राजनीति, समाचार

देशको नेतृत्व गर्ने पार्टी संग दुरदर्शीता चाहिन्छ

-डा.डिआर उपाध्याय, दसौं महाधिवेशनमा एमाले यति बेला नेकपा एमाले दसौं महाधिवेशनमा छ। चितवनमा हुन गइरहेको यो महाधिवेशनले बिशेष महत्व राखेको छ । राजनीतिक दलहरूले यतिबेलाको समयलाई महाधिवेशनको समय बनाएका छन्। देश नै राजनीतिक महाधिवेशनमय बनेको छ। एमालेको महाधिवेशनलाई धेरैले विशेष चासोका साथ नियालिरहेका छन्। आगामी एमाले कस्तो हुने बहस भइरहेको छ। त्यसैले उतारचढाव, टुटफुट र एकताको बीचबाट हुन लागेको यो महाधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ । पार्टीलाई नेपाली कम्युनिस्ट आन्दोलनको भरोसा योग्य पार्टी बनाउने गरी दसौं महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने भनाई हो। एमाले महाधिवेशन कसरी सम्पन्न हुन्छ भन्ने बिषयले यतिबेला निकै महत्त्व पाएको छ। किनकि टुटफुट र एकताको आधारमा यो महाधिवेशन सम्पन्न हुन गइरहेको छ । देशको नेतृत्व गर्ने पार्टी संग दुरदर्शीता चाहिन्छ । त्यो सबै नेतामा हुनु पर्छ । आजको दुनियामा दुर...
गोवा छांयाकन सकेर फर्कियो आँधी तुफान-२को टिम
मनोरन्जन, समाचार

गोवा छांयाकन सकेर फर्कियो आँधी तुफान-२को टिम

काठमाण्डौ, मंसिर १२  ग्यालेक्सी दैनिक एक्सन प्रधान नेपाली कथानक चलचित्र ‘आँधी तुफान-२’ को दुईवटा गीतको छायांकन सकेर शुटिङ युनिट नेपाल फर्किएको छ । केही महिना अघि मात्र नेपालमा शुटिङ सम्पन्न गरी चलचित्रको टिम गोवा पुगेको र सम्पूर्ण कार्य सकेर फर्किएको जानकारी चलचित्रका निर्माता तथा लेखक मौनता श्रेष्ठले जानकारी गराउनु भयो । चक्र घर्ती निर्माता रहेको चलचित्रको टाइटल गीतमा सिवानी मोक्तानको स्वर रहेको छ भने संगीत सुरेश अधिकारीको रहेको छ । त्यस्तै अर्को गीतमा ओम सुनारको संगीत, दिपेन्द्र खड्का शब्द तथा संगीत रहेको छ । गीतमा नृत्य निर्देशन भने अबी वाग्लेको रहेको छ भने अभिनय सन्जित भण्डारी, सोनी बिसी, यङ्शु श्रेष्ठ र आरती आचार्यको रहेको छ । हाल बनिरहेको चलचित्र डेढ दशक अघि व्यावसायिक रूपमा सफल मानिएको चलचित्र ‘आँधी तुफान’ को सिक्वेल हो । चलचित्रलाई निर्देशक मदन घिमिरेले निर्देशन गरिरह...
ओलि र बस्नेतको अरु बिकल्प छैन
राजनीति, समाचार

ओलि र बस्नेतको अरु बिकल्प छैन

काठमाण्डौ, मंसिर १२  ग्यालेक्सी दैनिक मिल्ने नाममा निल्ने निति देखिएपछि नेकपा एमाले र सुर्य चिन्ह जोगाउन सन्ध्या तिवारी भेट्वालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता गराउने अहम भुमिका केपि शर्मा ओलि र महेश बस्नेतको रहेको कुरालाई नकार्न सकिन्न । विभिन्न बाधा अबरोधका बाबजुद प्रत्यक्ष रूपमा एमाले जोगाउने भूमिकाको अगुवाई गर्ने नेतृत्व प्रति आम नेता तथा कार्यकर्ताको चाहना बमोजिम नै नेतृत्वलाई महाधिवेशनमा पुर्ण अधिकार दिइएको हो । हिजो नेकपा एमाले सिध्याउने अवस्था थियो । त्यस्तो संकटपुर्ण अवस्थामा केपी ओलि, महेश बस्नेत र सन्ध्या तिवारी भेटवालले पार्टी र चिन्ह बचाएर लाखौं एमालेका कार्यकर्ताहरु समक्ष आजको यो दिन ल्याउन र एमाले पार्टीलाई देश जनताको प्यारो बनाउन अहम् भुमिका निर्वाह गरेका छन । केपि ओलि अध्यक्ष र महेश बस्नेत सचिब हुनुको विकल्प छैन भन्ने महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्र...
एमाले पार्टीलाई ओलीले बनाए चलायमान
राजनीति, समाचार

एमाले पार्टीलाई ओलीले बनाए चलायमान

-डा.डिआर उपाध्याय, नेपाल कम्युनिस्ट पार्टी एमालेमा केपी शर्मा ओली नै शक्तिशाली छन । भोली पनि उनै शक्तिशाली हुने हुन । एमालेको दसौं महाधिवेशन मंसिर १०–१२ गते चितवनमा हुँदैछ। महाधिवेशनबाट केपी शर्मा ओली नै अध्यक्ष हुने पक्का छ । ओलीमा नेतृत्व कौशलता छ । उनले सजिलै मान्छेको मन जित्छन । भाषण गर्ने शैली नै उनको फरक छ । उनी जहाँ गएर बोल्छन त्यही चर्चा हुन्छ । ओलीमा राजनीति क्षमता छ । ओलीका कारण नै एमाले पार्टी चर्चामा छ । जनआकर्षण पनि अत्यधिक बढेको छ। उनको सवालअनुसारको जवाफ आउँछ । त्यही नै रोचक हुन्छ । प्रतिवाद गर्न खप्पिस छन । त्यसैले पनि उनले जनता, कार्यकर्ता र नेताकै पनि मन जित्न सकेका छन । आजको मिति सम्म ओली महाधिवेशनमा अध्यक्षको एकल उम्मेदवार हुने अवस्था देखिन्छ। पार्टी उपाध्यक्ष डा भीम रावल ओलीको घोषित वा अघोषित प्रतिस्पर्धी वा दाबेदार हुन चाहेको देखिन्छ। यसमा अरू कुनै पदमा घनश्याम भ...
बुद्ध भूमि ट्याक्सी सेवामा नँया संचालक समिति,संयोजकमा गोबिन्द बहादुर कुवर
अर्थ/व्यापार, राष्ट्र, समाचार

बुद्ध भूमि ट्याक्सी सेवामा नँया संचालक समिति,संयोजकमा गोबिन्द बहादुर कुवर

बुद्ध भूमि ट्याक्सी सेवा प्रालिको दोस्रो साधारणसभा बुटवलमा सम्पन्न भएको छ ।  बुटवल ११ मा एक कार्यक्रमका बिच साधारणसभा भएको हो । साधारणसभाले  नया संचालक समिति चयन गरेको छ । संयोजकमा गोबिन्द बहादुर कुवर,सहसंयोजकमा नरिनारायण घिमिरे,कार्यालय ब्यबस्थापकमा यमबहादुर अर्जेल,आर्थिक ब्यबस्थापकमा दीलिप कुमार बिक,संचालक समिति सदस्यहरुमा गंगाबहादुर कुवर,मोहन अधिकारी,जनार्दन यादब,भिमप्रसाद बस्याल,कानुनी सल्लाहकार रेशम अधिकारी  र सल्लाहकारमा चेतन गुरुङ र धनबहादुर थापा रहेका छन् ।यसअघि भएको साधारणसभाको उदघाटन सत्रमा बोल्ने बक्ताहरुले ब्यबसायीको हक हित र लगानी सुरक्षामा सरकारले ध्यान दिन नसकेको बताए । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी ट्याक्सी तथा भ्यान ब्यबसायी समिमितका पुर्व उपाध्यक्ष होमनाथ उपाध्यायले सबैले मिलेर प्रालिलाइ देशकै नमुना बनाउनुपर्ने बताए ।  सो अबसरमा चेतन गुरुङ,धन बहादुर थापा,कानुनी ...
वरिष्ठ सौन्दर्यविद मनिषा जिसीलाई दुवईमा ‘ग्लोबल अन्तराष्ट्रिय अवार्ड’
मनोरन्जन, समाचार

वरिष्ठ सौन्दर्यविद मनिषा जिसीलाई दुवईमा ‘ग्लोबल अन्तराष्ट्रिय अवार्ड’

नेपालकी वरिष्ठ सौन्दर्यकर्मी मनिषा जिसी क्षेत्रीले अन्तराष्ट्रिय अवार्ड जितेकी छिन । उनले हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएईका रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथी हरुको हातबाट उक्त अवार्ड प्राप्त गरेकी थिईन । वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । नेपालबाट विविध प्रक्रिया सम्पन्न गरि छनौटमा परेर दुवईमा भएको उक्त अन्तराष्ट्रिय अवार्डमा सर्वोत्कृष्ट सौन्दर्य विशेषज्ञ विधाबाट अवार्ड उचालेकी थिईन । सौन्दर्य क्षेत्रको करीब १८ वर्षे लामो अनुभव र सौन्दर्य विधामा देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप उनी नेपालबाट उक्त अवार्डको लागि छनौटमा परि विदेशमा ...
किशोर सुब्बाको ‘सुस्तरी बोलन’को अडियो सार्वजनिक
मनोरन्जन, समाचार

किशोर सुब्बाको ‘सुस्तरी बोलन’को अडियो सार्वजनिक

काठमाण्डौँ, मंसिर ९  ग्यालेक्सी दैनिक चलचित्र निर्देशक किशोर सुब्बाको शब्द रचनामा तयार पारीएको आधुनिक गीत 'सुस्तरी बोलन'को अडियो सार्वजनिक भएको छ । तारा प्रकाश लिम्बु र मेनुका पौडेलको सुमधुर स्वरले सजिएको गीतमा स्वयम गायक तथा संगीतकार तारा प्रकाश लिम्बुकै संगीत रहेको छ । गीतको अडियो जेपिजे इन्टरटेनमेन्ट प्रा.लि. अमेरिकाबाट सार्वजनिक भएको हो । गत साता मात्रा जेपिजे इन्टरटेनमेन्ट प्रा.लि. ले छेक्यो मायालु बोलको भिडियो शाहीत सार्वजनिक गरेको थियो । https://youtu.be/dkEQtOmgFvY...
‘छेक्यो मायालु’ अमेरिकाबाट सार्वजनिक
मनोरन्जन, समाचार

‘छेक्यो मायालु’ अमेरिकाबाट सार्वजनिक

काठमाण्डौँ, मंसिर ८  ग्यालेक्सी दैनिक पुर्वाञ्चलको बिभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको ‘छेक्यो मायालु’को भिडियो अमेरिकाबाट सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द, सङ्गीत तथा तारा लावतिको स्वर रहेको गीतको भिडियोलाई सागर केरुङले निर्देशन गर्नुभएको छ । माता पाथीभरा फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण गरिएको गीतको भिडियोको निर्माता चलचित्र निर्देशक किशोर सुब्बा हुनुहुन्छ । मधुराज केरुङ, तरा लिङ्देन, लेन्जो इङ्वा,रुपा तुम्रोक, निङ्वा नेम्बाङ, विवेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघा लगायतले भिडियोमा अभिनय गर्नुभएको छ । भिडियोको छायांकन सञ्जय आचार्य, शृंङ्गार अमृता, ड्रोन अपरेटर फुङ्सो जबेगु, प्रकाश संयोजन निश्चल आचार्यले गर्नुभएको छ । भिडियो जेपीजे इन्टरटेनमेन्ट अनलाई टिभी च्यानल अमेरिकाबाट सार्वजनिक भएको हो । https://youtu.be/vAtwqexcjZI...