काठमाडौं । गितकार नवीन कुमार शाहिको शब्द रचनामा ´कसम` बोलको नया गितको म्युजिक भिडियो सार्बजनिक भएको छ। सौगात जङ्ग थापाको सङ्गितमा रहेको गितलाइ गायक रन्जन राई र गायिका बेनिशा पौडेल ले स्वर दिएका हुन।
विशाल निरौलाले उक्त गितलाइ एरेन्ज गरेका हुन भने मिक्सिङ मास्टरिङ भने रन्जन राइकै छ। अलन्कार स्टुडियोमा रेकर्डिङ भएको उक्त गितको म्युजिक भिडियोका निर्देशक भने दिनेश ठकुल्ला हुन। भिडियोमा दिनेश काजी साब र स्वस्तिका थापाले बेजोड अभिनय गरेका हुन।
युदिन योन्जन को छायान्कन रहेको भिडियोलाइ सन्जु नेगी ले चोरीयोग्राफी गरेका हुन। राजेश कुमारको एडिट रहेको भिडियो नवीन कुमार शाही युटुब च्यानल मार्फत बिस्वभर रिलिज भैसकेको छ।
