Saturday, November 21

Author: Galaxy Dainik

गीतकार शुष्मा देवकोटाको सिर्जनामा ‘बिन्दुली टिका’ सार्वजनिक (भिडियो)
समाचार

गीतकार शुष्मा देवकोटाको सिर्जनामा ‘बिन्दुली टिका’ सार्वजनिक (भिडियो)

काठमाडौ – गायिका सन्जना ओलीको तिज गीत ‘बिन्दुली टिका’ सार्वजनिक भएको छ । पत्रकार तथा गीतकार शुष्मा देवकोटाको शब्द तथा संगीतकार निरज शर्माको लय सृजना रहेको ‘बिन्दुली टिका’ गायिका ओलीको आवाज र अभिनयमा भिडियो सहित सार्वजनिक भएको हो । रोषन मिश्रको संगीत संयोजन रहेको गीतमा प्रयोग भएका शब्दहरु नेपाल तथा दार्जीलिङ सहितका नेपाली भाषी क्षेत्रमा बोलिने चलन चल्तीको नजिक छ्न । अविवाहित नारी ह्रदयको कल्पना, विश्वास र अठोटलाई सालिन शैलीमा प्रस्तुत गरिएको यस गीत नयाँ जीवनको कल्पना गर्दा आफ्नो कर्तव्य र जिम्मेवारीप्रति पनि उत्तिकै मिठासपूर्वक ग्रहण गर्न सक्नु पर्दछ भन्ने सन्देश केन्द्रित छ । नेपाली बाहुल्य क्षेत्र दार्जीलिङको कालेम्पुङ स्थित बिएमपी म्युजिक स्टुडियोमा रेकर्ड गरिएको यस गीत कालेम्पुङको मंगल धाममा छाँयाकन गरिएको हो । नेपाल दार्जीलिङ विचको समान आस्था, संस्कार र संस्कृतिमाथी सजिव चित्...
खुमन र शिलुको “यहीँ हो मेरो”तिज गीत सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

खुमन र शिलुको “यहीँ हो मेरो”तिज गीत सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली नारीहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा थुप्रै तीज गीतहरु आईरहेका छन् । यस्तै क्रममा गायिका शिलु भट्टराईको ‘यहीँ हो मेरो थुतुनो‘ तिज गीत सार्वजनिक भएको छ । बाबुराम बिस्वकर्माको शब्द खुमन अधिकारीको लय सिर्जना रहेको यश गीतमा शिलु लाई खुमन अधिकारीले साथ दिएका छ्न् । शिलु भट्टराई अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यश गीतको म्युजिक भिडियो जेरि भन्डारीले निर्देशन कोरियोग्राफी गरेका छ्न् । भिडियोमा खुमन अधिकारी, शिलु भट्टराई , जेरि भण्डारी , जुनु एस डि, श्री पोखरेल ,सरोज पुर्जा लगायतको अभिनय देख्न सकिन्छ। रमाइलो र ठट्यौली शब्द मा तयार भएको यश गीतलाई करन चैसिरले खिचेका हुन भने सुजन कोइरालाले सम्पादन गरेका छ्न ।...
तिज गीत ‘भाग्य खुलाई देउ सार्वजनिक'(भिडियो)
मनोरन्जन, समाचार

तिज गीत ‘भाग्य खुलाई देउ सार्वजनिक'(भिडियो)

काठमाडौं ।  कृष्णराज भण्डारीको स्वर तथा शव्दमा भाग्य खुलाई देउ बोलको तिज गीत सार्वजनिक भएको छ । गायक भण्डारीसंगै सन्तोष प्रगड,सिम्रन श्रेष्ठ र पुष्प कार्कीको समेत स्वर रहेको गीतलाई शैलेस पहरीले संगीत दिएका छन । सन्तोष प्रगडकै एरेन्ज,मिक्सिङ्ग,रेकर्डिस्ट र मास्टरिङ्ग रहेको गीतको अडियो भिडियो साईमान पिक्चर्सले बजारमा ल्याएको हो । शैलेस पहारी को युट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा शैलेस पहारी,भरत खड्का र दिव्या वयलकोटीको अभिनय रहेको छ। भिडियोलाई सागर लामाले निर्देशन गरेका हुन भने छायाँकन अमित बिक र सम्पादन राजेश वोहिराले गरेका हुन ।...
सपना शर्मा ‘मिनु’ले दुबईमा सञ्चालनमा ल्याईन’जेएनडी ज्वेलरी’ 
अर्थ/व्यापार, समाचार

सपना शर्मा ‘मिनु’ले दुबईमा सञ्चालनमा ल्याईन’जेएनडी ज्वेलरी’ 

दुबई —व्यवसायमा नाम कमाउने सपना सजिलो हुँदैन। तर, जब त्यो सपना मिहिनेत, आत्मविश्वास र दृढसंकल्पसँग जोडिन्छ, असम्भव पनि सम्भव बन्न जान्छ। यस्तै प्रेरणादायी यात्रा पूरा गर्दै नेपालकी प्रख्यात ज्वेलरी व्यवसायी सपना शर्मा ‘मिनु’ले दुबईको बरदुबईमा आफ्नो (जय नवदुर्गा ज्वलेरी ) जेएनडीज्वेलरी  शोरुम भव्य रूपमा सञ्चालनमा ल्याएकी छिन्। ज्वेलरी व्यवसायमा आफ्नो अद्वितीय योगदान र उत्कृष्ट सेवाका कारण पहिचान स्थापित गरेकी सपना शर्मा ‘मिनु’ले व्यवसायिक यात्रा अब अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएकी छिन्। नेपालकै लोकप्रिय जेएनडी ज्वलेरीको व्यवसायिक सफलता पछि उनले  आफ्नो शाखा विस्तार गर्दै दुबईको बरदुबईमा पाँचौ शोरुम सञ्चालनमा ल्याएकी हुन्। शोरुमको उद्घाटन  टिका सानु र पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ले संयुक्त रुपमा रिबन काटेर गरेका थिए। सो अवसरमा दुबईस्थित नेपाली समुदायका प्रतिनिधि, व्यवसायी, कलाकार र सामा...
रोजिन शाक्य ‘मिसेस नेपाल अष्ट्रेलिया २०२५’ का आधिकारिक कोरियोग्राफर
मनोरन्जन, समाचार

रोजिन शाक्य ‘मिसेस नेपाल अष्ट्रेलिया २०२५’ का आधिकारिक कोरियोग्राफर

अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यलाई मिसेस नेपाल अष्ट्रेलिया २०२५ का लागि आधिकारिक कोरियोग्राफरको रूपमा औपचारिक रूपमा नियुक्त गरिएको छ। हिमाली कल्चर ग्रुप मेलबर्न र इभेन्ट्स नेपाल अष्ट्रेलियाको सहकार्यमा आयोजना हुने यो प्रतियोगिता अष्ट्रेलियामा बसोबास गर्ने विवाहित नेपाली महिलाहरूको प्रतिभा, पहिचान र सामर्थ्यलाई उजागर गर्ने उद्देश्यले सुरु गरिएको एक प्रेरणादायक पहल हो। शाक्यको नियुक्तिसँगै प्रतियोगितामा सहभागी हुने प्रतिस्पर्धीहरूलाई अन्तर्राष्ट्रिय स्तरको नृत्य, प्रस्तुति र व्यक्तित्व विकास सम्बन्धी तालिम प्रदान गरिनेछ। कार्यक्रममा इभेन्ट व्यवस्थापनको नेतृत्व १६ वर्षभन्दा बढीको अनुभव बोकेको ख्यातिप्राप्त संस्था सिजन मिडियाले गर्नेछ। दुई दशकभन्दा बढीको अनुभव बोकेका शाक्यलाई नेपालको सबैभन्दा सफल फेसन कोरियोग्राफरहरूमध्ये एक मानिन्छ। उनले १२०० भन्दा बढी कार्यक्रमहरू कोरियोग्रा...
संगीता र सुनितामीको “सिउँदोमा सिन्दुर​”सार्वजनिक(भिडियो)
भिडीयाे, मनोरन्जन, समाचार

संगीता र सुनितामीको “सिउँदोमा सिन्दुर​”सार्वजनिक(भिडियो)

नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन बाँकी नै छ। तर पनि तीज गीतहरु आउनेक्रम जारी छ। सोही क्रममा लोकगायिका सुनितामी परियारको विशेष प्रस्तुती, संगीता परियारको सुमधुर स्वर र कलाकार नितु कोइरालाको अभिनय रहेको नयाँ तीज गीत “सिउँदोमा सिन्दुर​” सार्वजनिक गरिएको छ। यस गीत सुनितामी परियारको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। मुम्बईमा छायाङ्कन गरिएको यस गीतको निर्देशन कर्ण चापागाईंले गरेका छन। गीतमा लक्ष्मण रायमाझी र विमल कौशलको शब्द, जीवन परियार र लक्ष्मण रायमाझीको संगीत तथा सुनितामी परियार र संगीता परियारको स्वर रहेको छ। गीतमा महेश पाण्डेको एरेञ्ज, विमल छिनालको मिक्सिङ, लक्ष्मण सेञ्चुरी स्टुडियोमा रेकर्डिङ गरिएको हो। सिनेमाटोग्राफ...
खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन
मनोरन्जन, समाचार

खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा.कुलप्रसाद कोइरालको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा उक्त गीतको भिडियो स्विच अन गरेर विमोचन गरिएको हो । कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको यो गीत महाकाव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको हो । राजु कार्कीको संगीत संयोजन, एसबी मुस्कानको संगीत सञ्चयक, प्रकाश मिश्रको संगीत सम्पादक रहेको गीतलाई अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो । राजन खरेलको छायांकन एवं दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचरिङ गरिएको छ । गीतको दृश्य सम्पादन कक्ष कलिउड हव र...
सिप्रबी सिक्योरिटिज प्रकरणमा जयन्त श्रीवास्तव निर्दोष प्रमाणित, उजुरीकर्ताहरू फरार
अर्थ/व्यापार, समाचार

सिप्रबी सिक्योरिटिज प्रकरणमा जयन्त श्रीवास्तव निर्दोष प्रमाणित, उजुरीकर्ताहरू फरार

काठमाडौं। सिप्रबी सिक्योरिटिज प्राइभेट लिमिटेडको उजुरी प्रकरणमा आलोचित जयन्त श्रीवास्तव निर्दोष साबित भएका छन्। उजुरी गर्ने पक्ष मिता अग्रवाल र ज्योति अग्रवालले गरेको दाबिमा विरोधाभास पाइएको छ भने उनीहरू अहिले फरार छन्। मिता र ज्योतिले दाबी गरेका थिए कि उनीहरू सिप्रबी सिक्योरिटिजका पुराना ग्राहक हुन् तर कम्पनीको रेकर्ड अनुसार उनीहरूको कुनै ट्रेडिङ खाता नै भेटिएन। यसले उनीहरूको उजुरी झूटा रहेको प्रमाणित भएको छ। यसैगरी, दिपेन्द्र अग्रवालले मिडियामा भन्ने गरेको दाबि र उनकी पत्नी र बहिनीले उजुरीमा गरेको बयान बीच पनि विरोधाभास देखिएको छ। यता जयन्त श्रीवास्तव बिरुद्धको प्रोपोगन्डा फेल हुने देखेसँगै दिपेन्द्र अग्रवाल यस प्रकरणमा मौन एवं शोसल मिडियाबाट गायब जस्तै भएका छन्। उनीसँग यस प्रकरणको कुनै सम्बन्ध नभएको पुष्टि भएको छ। उनको निर्दोषिता प्रमाणित भएपछि उनलाई रिहा गरिएको छ। अहिले उजुरी ...
प्रतिक्षा काफ्लेको “मलाई तीजको रहर” सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

प्रतिक्षा काफ्लेको “मलाई तीजको रहर” सार्वजनिक (भिडियो)

काठमाडौं । कलाकार मोडल प्रतिक्षा काफ्लेको अभिनय र गायिका सुजाता उपाध्यायको आवाज रहेको नया तीज गीत “मलाई तीजको रहर”बोलको गीत भरखरै सार्बजनिक भएकोछ। किरण भण्डारीको शब्द संगीत उदयराज पौडेलको एरेन्ज र चन्द्र चौधरीको मिक्सिंग मास्टरिंग रहेको गीतमा सुशील डाँगीको छायांकन तथा संपादन साईमन राजबंशीको कोरियोग्राफी र जिवन शाहीको निर्देशन रहेकोछ। टिपिकल लोक शैलीलाई फ्युजन गरिएको मौलिक तिज गीत गायिका सुजाताकै अफिसियल युट्युब च्यानल”सुजाता उपाध्याय”मार्फत बजारमा आएकोछ। पछिल्लो समय म्युजिक भिडियो तथा टेलिचलचित्रहरुमा छाईरहेकि प्रतिक्षा काफ्ले तीजमा साथीभाई जम्मा भई छमछमी नाच्न मिल्ने यस गीतले दर्शक स्रोताको मन जित्ने कुरामा बिस्वस्त छिन भने क्षणिक चर्चाका लागि छाडा र दुई अर्थी गीतहरुले दुसित बनेको बर्तमान संगीत बजारलाई संग्लो बनाउन तथा देशको कला संस्कृति र मौलिकतालाई बचाईराख्न पनि यस्ता गीतमार्फत ट...
‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को पहिलो अडिसन सम्पन्न
मनोरन्जन, समाचार

‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को पहिलो अडिसन सम्पन्न

काठमाडौं – सामरी इन्टरनेशनलको आयोजनामा ‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को ग्रान्ड पहिलो अडिसन शनिबार मण्डला ब्याङ्क्वेट, तिनकुनेमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा २६ जना साहसी तथा आत्मविश्वासी प्रतिस्पर्धीहरूले आफ्नो लुकेको प्रतिभा र आत्मविश्वास प्रस्तुत गर्दै सबैलाई प्रेरित पारेका थिए। विशेष अवसर रक्षाबन्धनको दिन आफ्ना व्यक्तिगत जिम्मेवारीहरू सकेर आफ्नो सपना, आफ्नो नाम र आफ्नो पहिचानका लागि अडिसनमा उपस्थित भएका सबै महिला प्रतिभाहरूप्रति सामरी इन्टरनेशनलका मुख्य कार्यकारी अधिकृत भरत सामरीले गहिरो सम्मान व्यक्त गर्दै “घर–परिवार मात्र नभई समाजमा अग्रसर हुने हरेक महिलालाई हाम्रो मनदेखि सम्मान गर्दछौं” भनेका थिए। जुरी सदस्यहरूसुनीता दुलाल चर्चित गायिका, अलिजा गौतम निर्देशक, प्राइम टाईम टेलिभिजन तथा अभिनेत्री, निर्णय NSK चर्चित र्‍यापर, हरी गोपाल प्रधान वरिष्ठ पत्रकार, ग्येन्द्र ...