ग्लोकल आफ्टर स्कूलले मार्च २१ देखी २९ सम्म ‘स्किल वीक’आयोजना गर्ने
ग्लोकल आफ्टर स्कूलले स्किल वीक नामक कार्यक्रम आयोजना गर्ने भएको छ । आउदो मार्च २१ देखी २९ सम्म सन्चालन हुने उक्त स्किल वीकमा १८ देखि ३० वर्ष युवायुवतीले कार्यक्रममा निशुल्क रुपमा सहभागीता जनाउन सक्ने र सोहि कार्यक्रमबाट सिप बिकासको बारे जानकारी लिन सकिने आयोजकले जनाएको छ । युवाहरुका लागि खुल्ला मन्च मानिएको कार्यक्रमका लागी आवेदन निशुल्क हुनेछन । कार्यक्रमबाट युवाहरुले सिपका बिभीन्न किसिम, यस क्षेत्र, बजारको माग एवम सिपको महत्वका बारेमा जानकारी पाउने छन । स्किल वीकले युवाहरुलाई बिभिन्न सिपका बारेमा अन्बेशन गर्न, आफु संलग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।कार्यक्रममा ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ ।कला र संस्कृतिउद्दमशीलतापर्यटन तथा आतीथ्यबिज्ञान तथा प्रबिधीकार्यक्रमका मुख्य बिशेषताहरुमा छलफल, सिपमुलक प्रस्तुती, केस अध्ययन, प्रतिस्पर्धा, कार्यशाला, इंट...
