Friday, November 20

समाज

सारा संसार मिडियाको घोषणा तथा सम्मान कार्यक्रम
समाचार, समाज

सारा संसार मिडियाको घोषणा तथा सम्मान कार्यक्रम

काठमाण्डौँ, भाद्र १० सारा संसार मिडिया प्रा लि को “घोषणा कार्यक्रम तथा सम्मान कार्यक्रम २०७९ सभ्य भव्य रुपमा समापन भएको छ । सारा संसार मिडिया प्रा.लि.की संस्थापक अध्यक्ष सारीका तमाङगको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ठ अभिनेता निर बिक्रम शाह तथा विशिष्ठ अभिनेत्री गौरी मल्ललाई चलचित्र, कला तथा मनोरञ्जन क्षेत्रमा निरन्तर लागि परी अतुलनीय योगदान पुर्‍याए बापत नगद सहित ताम्र पत्रद्वारा सम्मान गरिएको हो । युनिभर्सल क्याफेमा सम्पन्न उक्त कार्यक्रममा सारा संसार मिडियाका कार्यकारी निर्देशक शंकर प्रसाद दुलाल तथा अध्यक्ष सारीका तमाङगले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो । सारा संसार मिडियाका सल्लाहकार राजु केसिको संयोजनमा सम्पन्न कार्यक्रममा विशिष्ठ अभिनेता निर बिक्रम शाह तथा विशिष्ठ अभिनेत्री  गौरी मल्लले शुभकामना मन्तब्य दिनु भएको थियो । वर्षेनी सातै प्रदेशका एक महिला तथा एक पुरु...
डा.उपाध्यायद्वारा ११० विश्व रेकर्ड कायम,पचास अन्तर्राष्ट्रियभाषाको गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाण पत्र
विविध, समाचार, समाज

डा.उपाध्यायद्वारा ११० विश्व रेकर्ड कायम,पचास अन्तर्राष्ट्रियभाषाको गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाण पत्र

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्याय/खनालले अन्तर्राष्ट्रिय पचास भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड कायम गर्नुभएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजनागरी गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेको सो गीतको प्रमाण पत्र उहाँलाई हस्तान्तरण गरिएको हो । शहरी विकास मन्त्री मेटमणी चौधरीले उहाँलाई उक्त प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोष को स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिम्लिसिनकोे स्वर रहेको छ । गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृत, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभ...
एनएफपीजेका अध्यक्ष वन्तले बंगलादेशमा सुनाए फोटो पत्रकारिताकाका विविध आयाम
राष्ट्र, समाचार, समाज

एनएफपीजेका अध्यक्ष वन्तले बंगलादेशमा सुनाए फोटो पत्रकारिताकाका विविध आयाम

नेपालका अग्रज फोटो पत्रकार, राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे) का अध्यक्ष प्रदीपराज वन्तले बंगलादेशमा पुगेर फोटो पत्रकारिताकाका विविध आयाम र चुनौतीका बारेमा आफ्ना अनुभव सुनाउनुभएको छ । बंगलादेशस्थित जहाँगिरनगर विश्वविद्यालयको ​​पत्रकारिता तथा सञ्चार अध्ययन विभागद्धारा ढाकामा आयोजित फोटो पत्रकारिताका सम्बन्धमा विशेष अन्तक्रिया कार्यक्रममा उहाँले विश्व र नेपालको फोटो पत्रकारिताको अबस्था, कोभिड १९ तथा यस्ता महामारीका विषयमा फत्रकारले भोग्नुपरेका चुनौती र फोटो पत्रकारको भूमिकाका विषयमा जानकारी दिनुभएको थियो । विश्वविद्यालयको पत्रकारिता तथा मिडिया अध्ययन विभागको कक्षमा आज आइतबार आयोजना गरिएको उक्त गोष्ठीका प्रमुख वक्ताका रुपमा कार्यक्रममा सहभगि एनएफपीजेका अध्यक्ष वन्तले पत्रकारले कठिन समयमा कसरी सङ्घर्षका साथ काम गर्नुपर्छ भन्ने बारेमा अनुभव सुनाउनुभएको थियो । कोभिड-१९ मात्र होइन, ...
दुर्गा प्रसाईं यूएई भ्रमणमा, बर्षौदेखि अलपत्र परेको नेपालीको शबलाई ल्याउने तयारी
समाचार, समाज

दुर्गा प्रसाईं यूएई भ्रमणमा, बर्षौदेखि अलपत्र परेको नेपालीको शबलाई ल्याउने तयारी

काठमाण्डौँ, असार २४ ग्यालेक्सी दैनिक समाजसेवी दुर्गा प्रसाईंले दुबईमा मेडिकल कलेज खोल्ने निर्णय गरे लगत्तै दुबईको भ्रमणमा प्रस्थान गर्नुभएको छ । दुबई पुग्ने बित्तिकै त्यहाँ अप्ठ्यारामा रहेका नेपालीहरुले प्रसाईं दुबई आएको थाहा पाउने बित्तिकै हारगुहार गर्दै विभिन्न कारणले अलपत्र परेका र (natural death) सुतेको स्थानमा सुतेको सुतेकै भएर मृत्यु भएका बर्षौदेखि यतिकै रहेका शब नेपाल पुर्याउन मद्दत मागे । सो अवस्था देखेर प्रसाईंले पुग्ने बित्तिकै पहिलो काम युएईको दुबईमा अवस्थित नेपाल ल्याउन न सकिएको १६ वटा शब तत्कालै नेपाल ल्याउन पहल गर्दै हुनुहुन्छ । यो खबरले नेपालमा रहेका ती म्रितकका आफन्तहरुलाई राहत मिलेको छ र सरकारले नगरिदिएको काम दुबईमा गएर आफ्नो मान्छे ल्याउन पहल गरेकोमा दुर्गा प्रसाद प्रसाईंलाई ढुङ्गा खोज्दा देउता भेटिए सरह भएको कुरा भाबुक हुँदै उनीहरुले बताएका छ्न । बिदेशीनु रहर होइन,...
विश्व किर्तिमानीलाई प्रमाणपत्र वितरण
समाचार, समाज

विश्व किर्तिमानीलाई प्रमाणपत्र वितरण

काठमाण्डौँ । विश्वकै अग्लो स्थान ५०२० मिटर उचाईमा भिडियो छायाँकन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गर्न सफल नेपाली यूवाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । उपराष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले विश्व किर्तिमानी नेपाली यूवाहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । टेक बहादुर राई (गायक), माया गुरुङ (गायिका), बुद्धिराज राई (गीतकार तथा निर्देशक), सृजना किराँती (मोडल) र शिखर जंग श्रेष्ठ (मोडल)लाई रेकर्ड होल्डरको प्रमाणपत्र र धन कुमार राई (संगीतकार), राजु कार्की (एरेञ्जर), गंगाराम राई (सिनेमाटोग्राफर), शिवराज जोशी र डम्बर सिंह राईलाई (बाद्यबादक)तर्फ सहभागीताको प्रमाणपत्र प्रदान गरिएको हो । गीतमा पुर्ण राईले गितार र टेक बहादुर राईले किबोर्डमा भूमिका निर्वाह गरेका छन् । सोलुखुम्बुको खारे (मेरापिक जाने बाटो)स्थित ५०२० मिटरको उचाईमा ‘सुन्दर हिमाल’बोलको...
फेसियल हाउसको सामाजिक उत्तरदायित्व,सांस्कृतिक संरक्षण
अर्थ/व्यापार, समाचार, समाज

फेसियल हाउसको सामाजिक उत्तरदायित्व,सांस्कृतिक संरक्षण

फेसियल हाउसले आफ्नो ब्यवसाय संगसंगै सामाजिक उत्तरदायित्व र सांस्कृतिक संरक्षणलाई विशेष प्राथमिकता राख्ने गरेको फेसियल हाउसका प्रबन्धक तथा बरिष्ठ सौंन्दर्यविद शुष्मा महराले बताएकी छन् । नेपाली पर्व अनुसारको मेकअप ड्रेसका साथ फोटो सुट गर्ने र त्यस पर्वको दिन त्यस भेषभुषालाई प्रवद्र्वन गर्ने उदेश्य रहेको उनले बताए । त्यसैअनुरुप असार १५ अर्थात रोपाई पर्वलाई लक्षित गरेर फसियल हाउसले रोपाई फोटो सुट गर्न समेत गरेको छ । त्यसो त फेसियल हाउस नेपालकै उत्कृष्ट सैलुन मध्य नंम्वर १ मा पर्ने सैलुन हो । सुन्धारा स्थित मुख्य साखाले एकैपटक ८० जना भन्दा बढि सेवागा्रहीलाई उत्कृष्ट सर्भिस दिन सक्ने महरा बताए् । यसले अर्थतन्त्र बिकासमा नयाँ आयाम पनि थपेको छ । महराले आफुमा भएको व्युटि सम्बन्धीको ज्ञान आफुमा मात्र सिमित नराखि फेसियल हाउसमार्फत थुप्रै इच्छुक मानिसमा तालिम पनि दिने गरेकी छन् । फेसियल हाउसले ह...
एकलाख एकहजार एकसय रुपैयाँ राशीको ‘किशोर नेपाल पत्रकारीता पुरस्कार’स्थापना
समाचार, समाज

एकलाख एकहजार एकसय रुपैयाँ राशीको ‘किशोर नेपाल पत्रकारीता पुरस्कार’स्थापना

बरिष्ठ पत्रकार किशोर नेपालको नामबाट एकलाख एकहजार एकसय रुपैयाँ राशीको ‘किशोर नेपाल पत्रकारीता पुरस्कार’ स्थापना गरिएको छ । पत्रकार नेपालको ७० औं जन्मोत्सवका अबसरका मिडिया इन्टरनेसनलले उक्त राशीको पुरस्कार घोषणा गरेको हो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका किशोर नेपालको नामबाट मिडिया इन्टरनेसनलले हरेक बर्ष पुरस्कार प्रदान गर्ने छ । नेपाली पत्रकारितामा किशोर नेपाल ७० बर्षमा पनि सक्रिय पत्रकारकै रुपमा छन् । राष्ट्रिय स्तरका कैयौं पत्रपत्रिकाको सम्पादकको जिम्मेवारीमा रहेर काम गरिसकेका नेपालको ७० औ जन्मोत्सवका अबसरमा एक विशेष कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा बरिष्ठ अर्थविद समेत रहेका विश्वम्भर प्याकुरेलले किशोर नेपालको नामबाट पत्रकारिता पुरस्कार स्थापना गर्नु महत्वपूर्ण काम भएको बताए । उनले व्यक्ति मरेपछि भन्दा बाँचेकै अबस्थामा सम्मान गर्नुले यसको महत्व झल्कीएको चर...
नायक संजित भण्डारीको पहलमा समाजसेवी मेघ सुवेदीले गरे नेपाल स्नेही काखलाई सहयोगका  २१ लाख सहयोग
विशेष, समाचार, समाज

नायक संजित भण्डारीको पहलमा समाजसेवी मेघ सुवेदीले गरे नेपाल स्नेही काखलाई सहयोगका २१ लाख सहयोग

ललितपुर । अमेरिका निवासी समाजसेवी मेघ सुवेदीले नेपालको एक अस्पताल निर्माणका लागि २१ लाख नगद सहयोग प्रदान गर्नुभएको छ । लामो समयदेखि अमेरिकामा रहेर व्यापार व्यवसायको साथ साथै समाजसेवामा सक्रिय सुवेदीले समाजसेवी श्रीनेहा पोखरेलले असहाय मनोरोगीहरुको निशुल्क उपचारका लागि स्थापना गर्न लागिएको अस्पताल निर्माणका लागि उक्त रकम सहयोग गर्नु भएको हो । कलाकार समेत रहनुभएकी पोखरेलले संचालन गर्दै आउनुभएको ललितपुरको धापाखेल स्थित नेपाल स्नेही काखमा आयोजित एक कार्यक्रमका वीच उक्त रकम संस्थालाई हस्तान्तरण गरिएको छ । समाजसेवी सुवेदी अमेरिकामै रहनुभएकोले उहांको अनुपस्थितीमा उहांको प्रतिनिधित्व गर्दै नायक संजित भण्डारी,व्यबसायी हिरामणी भुसाल लगायतले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा संचारकर्मी राज लुईटेल ,समाजसेवी सपना श्रेष्ठ,अंशु भण्डारी,डिल्लीराम सिग्देल लगायतको उपस्थिती रहेको थियो भन...
भारतीय फोटोग्राफर ७ महिनादेखि झापाको जेलमा, एनएफपिजेले छुटाउन पहल गर्ने
राष्ट्र, समाचार, समाज

भारतीय फोटोग्राफर ७ महिनादेखि झापाको जेलमा, एनएफपिजेले छुटाउन पहल गर्ने

काठमाडौं । झापाको जेलमा रहेका भारतीय फोटोग्राफर रिहाईका लागि राष्ट्रिय फोटो पत्रकार समुहले पहल गर्ने भएको छ । सञ्चार माध्यम र सामाजिक सञ्जालमा बिगत ७ महिनादेखि एक २४ वर्षीय युवक दुर्लभ रोय चौधरी पुर्पक्षका लागि थुनामा रहको समाचार बाहिरीएपछि फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले उनको रिहाईका लागि पहल गर्ने बताएका हुन् । ‘मैले उनलाई झापाको जेलमै गएर भेटेर आएँ । अरु अध्ययन गर्दा उनी व्यवसायीक फोटोग्राफर तथा फोटोपत्रकार भएको पाइएकाले पहल गर्ने भएका हौं अध्यक्ष वन्तले भने । प्रहरीले उनलाई नक्कली अमेरिकी डलर बोकेर नेपाल आएको अभियोगमा उनीमाथि मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनी थुनामा पुगेका हुन् । मुद्दाको पुर्पक्ष गर्नका लागि आवश्यक प्रक्रियासमेत पूरा नहुँदा (अङ्ग नपुग्दा) उनको मुद्दा सुनुवाइको प्रक्रियामा समेत पुगेको छैन । भारतको कोलकाता नजिकैको हावरा स्थायी ठ...
लुभु मन्टेश्वरी हाेमकाे पहिलाे दिक्षान्त समाराेह सम्पन्न
शिक्षा, समाचार, समाज

लुभु मन्टेश्वरी हाेमकाे पहिलाे दिक्षान्त समाराेह सम्पन्न

ललितपुर, जेष्ठ १५  महालक्ष्मी नगरपालिका-८ मा लुभु मन्टेश्वरी होमको दिक्षान्त समारोह जेठ १४ गते सम्पन्न भएको छ । सो कार्यक्रममा प्रिन्सिपल दिलकुमारी महर्जनले स्वागमत मन्तव्यका साथै युकेजी पास हुन सफल हुनु भएका ८ जना विद्यार्थीहरुलाई प्रमाण-पत्र वितरण गरिएको थियो । साथै अतिथिका रुपमा लुभु मन्टेश्वरी होमका सल्लाहकार उन्नत श्रेष्ठ, बाबुशरण महर्जन, रत्न राज्यलक्ष्मी क्याम्पसका नेवा: विद्यार्थी युनियनका अध्ययक्ष रीदेन महर्जन, संगीतकार इन्द्रमान महर्जन, नेवा: सांगितिक क्षेत्रमा नेवार रक स्टारका नामले चर्चित ज्याक महर्जन, मचाराजा महर्जन गायिका प्रज्ञा श्रेष्ठ, किशना महर्जन तथा सबिना मानन्धरले आ–आफ्नो सांगितिक प्रस्तुत गर्नुका साथै युकेजी पास भएका विद्यार्थीहरुले अतिथिहरुले दिक्षित हुनु भएका विद्यार्थीहरूलाई मेडेल वितरण गरेर सम्मान गरिएको थियो । विद्यार्थीहरूका अभिभावकको समेत उपस्थित रहेकाे ...