Saturday, November 21

मनोरन्जन

मोडल आशा अभिनित ‘संघर्ष’को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

मोडल आशा अभिनित ‘संघर्ष’को भिडियो सार्वजनिक(भिडियो)

मेक्सम खाती र दिपिका भुषालको स्वरमा संघर्षको भिडियो सार्वजनिक भएको छ । सापकोटा प्रडक्सनको प्रस्तुती रहेको गीत नारायण पांडेको संगित संयोजन तथा कमल सौरगले एरेन्ज गरेका हुन । कृष्ण सापकोटा शव्द रचना तथा निर्देशनमा तयार भएको भिडियो हरिश महराको छायांकन तथा नविन घर्ति मगरको सम्पादन रहेको छ । नव मोडल आशा भारतीको उत्कृष्ट अभिनय रहेको भिडियोमा उनलाई कृष्ण सापकोटा,सुनील ज्ञवाली तथा बालकलाकार पूर्विता श्रेष्ठले अभिनयमा साथ दिएका छन । भिडियो कृष्ण सापकोटा युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । मोडल आशा यसै गीतबाट डेव्यू मोडलको रुपमा प्रस्तुत भएकी छिन । मोडल आशा यस भिडियोबाट आफुलाई दर्शकले रुचाउनेमा निकै आशावादी देखिएकी छिन । उनका अन्य केहि गीतका भिडियो चाडै सार्वजनिक हुने तयारीमा रहेको छ । संचारकर्मी तथा कार्यक्रम संचालक समेत रहेकी आशा मोफसलमा रहेर मोडलिङ्गमा सक्रिय रहेकी छिन ।...
ज्योति माविको ५५ औ स्थपना दिवस सम्पन्न
मनोरन्जन, शिक्षा, समाचार

ज्योति माविको ५५ औ स्थपना दिवस सम्पन्न

काठमाण्डौ, पुष १२  ग्यालेक्सी दैनिक मकवानपुर, हर्नमाडीमा रहेको निकै नै पुरानो विद्यालयले आफ्नो स्थापनाकालको ५५ औं वर्ष पुरा गरेको अवसर पारेर विभिन्न कार्यक्रम गरी सभ्य भब्य रुपमा मनाएको छ । प्रदेश न ३ क्षेत्रका भौतिक तथा पुर्वाधार राज्य मन्त्री माननीय सन्त प्रजाको प्रमुख आतिथ्य भएको उक्त कार्यक्रममा, सभामुख हर्क रम्तेल, विद्यालयका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु, प्रधानाध्यापक, शिक्षक शिक्षिका, वरिष्ठ सञ्चारकर्मी सानुकाजी श्रेष्ठ, भुतपुर्व विधार्थीहरु तथा उल्लेख्नीय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि भौतिक तथा पुर्वाधार राज्य मन्त्री माननीय सन्त प्रजाको हातबाट ५५ औं विद्यालय दिवसको अवसरमा गरिएको पाँच दिने ‘राष्ट्रिय चित्रकला कार्यशाला २०७८’का कलाकारहरुलाई सम्मान पत्र र मायाको चिनो साथै विधार्थी भाईबहिनीहरुलाई प्रमाण पत्र तथा पुरस्कारहरु प्रदान गर्नु...
वरिष्ठ गायक राम कुमार साय्‌मिको नेपाल भाषाको गीत विमोचन सम्पन्न
मनोरन्जन, समाचार

वरिष्ठ गायक राम कुमार साय्‌मिको नेपाल भाषाको गीत विमोचन सम्पन्न

काठमाण्डौ, पुष १२ ग्यालेक्सी दैनिक वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आइतवार रेडियो मिरमिरे ८९.४ मेगाहर्जमा मंका स: नामक नेपालभाषाको कार्यक्रममा विमोचन सम्पन्न भएको छ। उक्त गीतमा संगीत संयोजन वरिष्ठ संगीतकार जिवीत जल्मीले गरेका छन् भने लय स्वयं वरिष्ठ गायक राम कुमार साय्‌मिकै रहेको छ । भने संगीत व्यवस्थापन वरिष्ठ रेकर्डीष्ट शिव शाहीको रहेको छ भने यस गीतको रचना वरिष्ठ रचनाकार पुष्पराज श्रेष्ठ ज्युले गर्नुभएको हो। उक्त गीतमा गितार वादनमा मूल भूमिका वरिष्ठ गितारवादक माइकल शाहीले गरेका हुन् । जसमा ताल वादनमा इन्द्रमान महर्जनले साथ दिएका छन् । गायक रचनाकार रेकर्डिष्ट एवं संगीतकारले उक्त पछिल्लो समयको सबैभन्दा उत्कृष्ट रहेको बताए । गायक साय्‌मिका अनुसार उक्त गीत ख्याल ख्यालैमा रमाइला पनमा उक्त गीतको शब्द वरिष्ठ रचनाकार पुष्पराज श्रेष...
गायकको सुगम पोखरेलको गीतमा राज र श्वेताको अभिनय
मनोरन्जन, समाचार

गायकको सुगम पोखरेलको गीतमा राज र श्वेताको अभिनय

काठमाण्डौ, पुष १२ ग्यालेक्सी दैनिक गायक सुगम पोखरेलको स्वर रहेको नयाँ गीत ‘आफु आफुमा’को भिडियोसहित सार्वजनिक भएको छ । सोहन मानन्धरको शब्द तथा संगीत रहेको गीतमा विजेश्वर तुलाधरको एरेन्ज रहेको छ । गीतको भिडियोमा अन्तराष्ट्रिय कोरियोग्राफर तथा मोडल राज फैजु, दिलु खत्री र स्वेता मिश्रको अभिनय देख्न सकिन्छ । राज लामो समयपछि म्युजिक भिडियो अभिनयमा देखिएका हुन् । एक दशक भन्दा लामो समयदेखि फेसन र मोडलिङमा काम गर्दै आएका राज पछिल्लो समय राम्रा ब्राण्डका विज्ञापनमा देखिदै आएका छन् । भिडियोमा मोडलहरु श्रीषा बैदार र रेश्मा श्रेष्ठले डिजाइन गरेको ड्रेसमा प्रस्तुत भएका छन् । प्रदीप गन्धर्वको छायाँकन, श्याम कुँवरको छायांकन रहेको भिडियोका निर्देशन सोहन मानन्धरले गरेका हुन् । भिडियो पोखराको आकर्षक लोकेसनमा छायांकन भएको हो । https://youtu.be/hTI7U6ju3p0...
गायक रामकृष्ण श्रेष्ठको ‘सागवाली’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक रामकृष्ण श्रेष्ठको ‘सागवाली’ सार्वजनिक(भिडियो)

वल्र्डवाईड मिडिया नेटवर्कको प्रस्तुती रहेको सर्ट मुभी ‘सागवाली’ सार्वजनिक भएको छ । वरिष्ठ अभिनेता तथा निर्देशक लय संग्रौलाको प्रमुख आतिथ्यतामा एक समारोहका वीच उक्त मुभी सार्वजनिक गरिएको हो । संचारकर्मी , गायक तथा कलाकार रामकृष्ण श्रेष्ठको निर्माण रहेको ‘सागवाली’मा मोडल सुनीता श्रेष्ठलाई मुख्य पात्र ‘सागवाली’को रुपमा देख्न सकिन्छ भने ‘सागवाली’मा स्वयं गायक श्रेष्ठकै समेत अभिनय रहेको छ । नेपालको मुख्य पेशा कृषिलाई पूर्ण व्यवसायिक र देशलाई कृषिमा निर्भर गर्न पर्छ भन्ने सन्देश दिनुका साथै जातीय विभेद अन्त्य सम्बन्धि जनचेतनामूलक कथामा आधारित सागवालीमा अन्य मुख्य कलाकारहरुमा जयराम बर्मा,मनराम केसी,मनोहर कार्की,रामकृष्ण न्याखा, मौसम श्रेष्ठ,सौगात श्रेष्ठ लगायतको अभिनय रहेको छ । सन्देश मुलक हुनुका साथै जातीय विभेदका वारेमा यथार्थ मुलक कथावस्तु वोकेको सर्टमुभीको गीतको शव्द स्नेहा शाहको रहेको छ...
शिव परियारको स्वरमा ‘भाग्यभित्र जीवन’ (भिडियो)
मनोरन्जन, समाचार

शिव परियारको स्वरमा ‘भाग्यभित्र जीवन’ (भिडियो)

अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्वजनिक भएको ‘भाग्यभित्र जीवन’गीतको पुरुष भर्सन शीव परियारको स्वरमा सार्वजनिक भएको छ । भीष्मराज फुलाराको शब्द, बाबुल गीरीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुनिता बस्नेतको कोरियोग्राफी, रामजी लामिछाको निर्देशन रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ । फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गर्नुभएको हो । प्रेममा छुटेपछिको एक युवाको कथालाई गीतमार्फ व्यक्त गर्न खोजिएको छ । रुपा मानन्धरको शृङ्गार, सुमन कार्कीको छायाँकन, दिनेश राजबहाकको मिक्सिङ रहेको भिडियोको पोष्ट प्रोडक्शन स्टुडियो द पिक रहेको छ ।...
नेपाली संस्कृति बचाउन नियमित कार्यक्रम गर्दै महाअभियानमा जुटे अभियान्ता
मनोरन्जन, समाचार

नेपाली संस्कृति बचाउन नियमित कार्यक्रम गर्दै महाअभियानमा जुटे अभियान्ता

काठमाण्डौ, पुष १०  ग्यालेक्सी दैनिक नेपाली चलचित्र क्षेत्रका विभिन्न बिधामा कार्यरत ब्यक्तित्व तथा सामाजिक क्षेत्रमा कार्यरत उल्लेख्य ब्यक्तिहरुको सहभागितामा "नेपाली संस्कृति बचाऔ राष्ट्रिय महाअभियान”ले राजाधानीका विभिन्न स्थानमा अपिल बितरण तथा मौन प्रदर्शन गर्दै नियमित कार्यक्रम गरेको छ । गत हप्ता राजधानीका पुतलीसडक, बागबजार, डिल्लिबजार, धोविधारा लगायतका क्षेत्रमा अपिल बितरणसंगै मौन प्रदर्शन गरेको थियो भने सोही कार्यक्रमको निरन्तरता अन्तर्गत शनिबार उपत्यकाका विभिन्न स्थानहरु न्यूरोड, पाको, बसन्तपुर , खिचापोखरि, इन्द्रचोक क्षेत्रहरुमा अभियानका अभियान्ताहरुले मौन प्रदर्शन र अपिल बितरण गरे । अपिल बितरण कार्यक्रम साप्ताहिक रूपमा राजधानी लगाएत देशका विभिन्न स्थानहरुमा महाअभियानको निर्धारित कार्यक्रम अनुसार जारी राख्ने अभियानका सचिवालय सदस्य ठण्ड बहादुर अधिकारी(सास)ले जानकारी गराए । ...
नायक पुष्प खडका र १२ वर्षे मोडेल अमिरा अभिनित भिडियो सार्वजनिक
मनोरन्जन, समाचार

नायक पुष्प खडका र १२ वर्षे मोडेल अमिरा अभिनित भिडियो सार्वजनिक

काठमाण्डौ, पुष १०  ग्यालेक्सी दैनिक नायक पुष्प खडका अभिनित 'कोइली' बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाण्डौको म्याग्नुम लाउन्ज बारमा एक बिमोचन कार्यक्रम मार्फत सो गीतको म्युजिक भिडियो सहित सार्बजनिक भएको हो । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सभासद बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा चलचित्र पत्रकार संघका पुर्ब अध्यक्ष तथा वरिष्ठ रंग पत्रकार शान्तिप्रियले म्युजिक भिडियो निर्देशक समन अधिकारी, पत्रकार तथा मोडेल राज लुइटेल, नायक श्री देब भट्टराई, गायक कौशल राज खड्का, समाजसेबी राजन थापा लगायतको ब्यक्तिहरुको उपस्थित रहेको थियो । गायक ध्रुब बिस्को र गायिका बेनिसा पौडेलको स्वरमा सजिएको उक्त गीतमा नायक पुष्प खड्कालाई अमिरा कार्की, बिष्णु सापकोटा लगायतका कलाकारहरुले अभिनयमा साथ दिएका छन । गीतमा शिव शर्माको शब्द लेखन तथा संगीतकार दिपक शर्मा...
गायक शिव परियारको स्वरमा सार्वजनिक भयो यस्तो गीत
मनोरन्जन, समाचार

गायक शिव परियारको स्वरमा सार्वजनिक भयो यस्तो गीत

काठमाण्डौ पुष १० ग्यालेक्सी दैनिक गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य भित्र जीवन’ गीतको पुरुष भर्सन दर्शक श्रोता माझ आएको छ । चर्चित नृत्यांगना सुनिता बस्नेत कोरियोग्राफी रहेको ‘भाग्य भित्र जीवन’बोलको म्युजिक भिडियोका निर्देशक रामजी लामिछाने हुन् । फुलारा इन्टरटेनमेन्ट नेटवर्क मार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गरेका हुन् । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको शब्द ‘भाग्य भित्र जीवन’मा शिव परियारको स्वर रहेको छ भने बाबुल गीरीले संगीत भरेका छन् । प्रेममा छुटेपछिको एक युवा पिडाको कथालाई गीत मार्फत व्यक्त गर्न खोजिएको समसामयिक अति मर्मस्पर्शी गीत‘भाग्यभित्र जीवन’को भिडियोमा पृथ्वी प्रसाई र अनु शाहले जिवन्त अभिनय रहेको छ । श्रृंगार रुपा मानन्धर, छायांकन सुमन कार्की, मिक्सिङ दिनेश राजबहाक, पोष्ट प्रोडक्शन स्टुडियो द पिक रहेको छ । ...
लक्ष्मण पोखरेलको संगीतमा आँशु दिएर
मनोरन्जन, समाचार

लक्ष्मण पोखरेलको संगीतमा आँशु दिएर

काठमाण्डौ १०पुस ग्यालेक्सी दैनिक युवा संगीतकार लक्ष्मण पोखरेलको शब्द, संगीत रहेको ‘आँशु दिएर’बोलको गीत सार्वजनिक भएको हो । लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको गीतको भिडियोलाई देवेन्द्र कुँवरले निर्देशन गरेका हुन् । देव पुनको छायांकन रहेको म्युजिक भिडियोमा रुपेशराज खड्का, प्रेम लामा र अस्मिता राउतलाई फिचरिङ गरिएको छ । हाइनोट युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । https://youtu.be/Ue4tD91uMyg...