Sunday, November 22

समाचार

श्रीलंका चरम आर्थिक संकटमा
विचार, समाचार

श्रीलंका चरम आर्थिक संकटमा

-डा.डिआर उपाध्याय, अहिले श्रीलंकाको अबस्था चिन्ताजनक छ। श्रीलंका चरम आर्थिक संकटमा फसेको छ । कुनै बेला श्रीलंका आर्थिक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा दक्षिण एसियाली मुलुकहरूमा अग्रस्थानमा थियो। तर, अहिले श्रीलंकाको भविष्य अन्योलमा छ। श्रीलंकामा त्यहाँका राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी निवास नै छाडेर भाग्नुपर्‍यो। स्वेच्छाचारी शासकीय प्रवृत्तिका कारण नै श्रीलंकाले यो हविगत व्यहोर्नु परेको हो। सेनाप्रमुखले शान्ति कायम गर्न आह्वान गरेका छन्। श्रीलंका पुरानो अवस्थामा फर्कन कति समय लाग्ने हो कुनै निश्चित छैन । मुलुकलाई यो अवस्थामा ल्याइपुर्‍याउन राजापाक्षे सरकार नै मुख्य जिम्मेवार हो। श्रीलंकासँग नेपालको तुलना हुन थालेको छ। सरकारका कतिपय काम कारबाहीले शंका उत्पन्न गराएको छ । समयमै राजनीतिक नेतृत्व र नेपाली जनता सचेत हुनुपर्ने आवश्यकता देखिएको छ। श्रीलंका टाट पल्टन...
यो वर्षको मिस एसईई स्टार भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

यो वर्षको मिस एसईई स्टार भव्य रुपमा सम्पन्न

ललितपुर । यो वर्षको ‘मिस एसईई स्टार’को चौथों संस्करणको उपाधी ईष्टपोल स्कूलकी रितिका शाहले जित्न सफल भईन । भवानी ईन्टरटेनमेन्ट तथा ग्रेस ईभेन्ट्सको संयुक्त आयोजनामा आयोजित उक्त ग्राण्ड फिनालेमा जोरपाटीकी शाहले एसईई स्टारको ताज सहित विभिन्न संघ संस्थाले उपलव्ध गराएको गिफ्ट ह्याम्परको साथमा मिस टया्लेन्ट र बेष्ट ड्रेसको टाईटल समेत जितेकी छिन । यसै गरि मिस एसईई ग्रेसको उपाधी भने मुस्कान नेवारले हात पार्न सफल भईन । उनले मिस पर्सनालिटी र मिस पपुलरको टाईटल समेत जितेकी छिन । आकृति भट्टराईले फस्ट रनर अपको ताज पहिरिदै मिस मल्टिमिडियोको टाईटल जितिन । सकेण्ड रनर अपको उपाधी सहित विदिस्मा कुंवरले मिस फ्रेण्डसीपको टाईटल प्राप्त गरेकी थिईन । स्नेहा बर्तौलाले थर्ड रनरअपको ताजको साथै बेष्ट स्माईलको टाईटल जितेकी थिईन । भने,आयुषा लामाले मिस डिसिप्लिन र मिस वाकको टाईटल जितेकी थिईन । ग्रिष्मा घिमिरेले मिस फो...
लिटिल आईडल नेपाल २०२२ सिजन–४ को फोटोसुटको पहिलो चरण सम्पन्न
मनोरन्जन, समाचार

लिटिल आईडल नेपाल २०२२ सिजन–४ को फोटोसुटको पहिलो चरण सम्पन्न

काठमाण्डौ, असार २७ ग्यालेक्सी दैनिक ट्रेबल फेशन कन्सर्न प्रालिको आयोजनामा हुन लागेको लिटिल आईडल नेपाल २०२२ सिजन–४ को अडिसन सकिए लगत्तै चरणबद्ध कार्यक्रमहरु शुरु भई सकेको छ जस अन्तर्गत पहिलो कार्यको रुपमा नानीबाबुहरुको फोटोसुटको पहिलो चरणको कार्यक्रम सकिएको छ । विगत दुईदशकदेखि विभिन्न शैक्षिक कार्यक्रम तथा सौन्दर्य प्रतियोगिता, बालबालिका सम्बन्धी शैक्षिक तथा बौद्धिक बिकास कार्यक्रमहरू सञ्चालन तथा आयोजना गर्दै आएको यस् कन्सर्नले अडिसनबाट छनौट भएकाहरूका लागि १५-२० दिने विशेष तालिम, गायन, नृत्य, अभिनय कला तथा मोडलिङ लगायतका प्रशिक्षण, व्यक्तित्व बिकास, कौशल बिकास, आत्मबिश्वास बढाउने सम्बन्धी ज्ञान, ग्रुमिङ तयार हुने उचित वातावरण बनाउने उद्देश्य, विभिन्न क्षेत्रका सेलिब्रेटीहरूको साथमा मोटिभेसन क्लासलगायत अन्य आधारभूत प्रशिक्षण, फोटोसुट, फ्री मेडिकल हेल्थ चेकअप, सामाजिक कार्यमा संलग्नता ग...
श्रेयाकी छोरी तपस्याको गुन्यु चोलीमा कलाकारको बाक्लो उपस्थिति
मनोरन्जन, समाचार

श्रेयाकी छोरी तपस्याको गुन्यु चोलीमा कलाकारको बाक्लो उपस्थिति

काठमाण्डौँ, असार २६ ग्यालेक्सी दैनिक नेपाली समाजमा कन्यालाई दिइने गुन्यु चोलीको विशेष महत्व छ । हालका वर्षहरुमा त यो संस्कार समाजमा पहिला भन्दा अझ बढेको पाइन्छ । आ–आफ्नो गच्छ्य अनुसार के गरीव के धनी सवैले यो संस्कारलाई अपनायका छन् । विशेषत वाहुन, क्षेत्री, नेवार र गुरुङ्ग समुदायमा यो चलन वढि भए पनि अन्य जात जातीका मानिसहरुले पनि विस्तार, विस्तार यसलाई स्किारेका छन् ।\ कन्याहरुलाई गुन्यू चोली कुनै धार्मिक कार्यका विच दिने चलन छ । धेरैले भने कन्यालाई चोखो वनाइ घरमै मन्त्र उच्चारणद्धारा गुन्यू चोलीव्दारा दुलही झै सिर्गाने र विभिन्न देवि देवताको मन्दिरहरुमा लगेर ढोगाउने गर्छन । यसका लागी धार्मिक कार्य जस्तैः सत्यनारायणको पूजा, विवाह, रुद्री लगाएको मौका पार्नु बढि उपयुक्त मानिन्छ । महिलाका सौभाग्य समानहरु जस्तैः चुरा, धागो एवं सोह्र श्रृंङ्गारव्दारा कन्यालाई उक्त बेला दुलहि झै सिंगार्...
हेल्लो अमेरिका विश्वभर
मनोरन्जन, समाचार

हेल्लो अमेरिका विश्वभर

काठमाण्डौँ, असार २६ ग्यालेक्सी दैनिक अमेरिकामा रहनु हुने नेपालीहरुको पिरमर्का, त्यहाँ भएका नेपालीहरुको बस्तुस्थितिका सन्दर्भहरुमात्र नभएर त्यहाँको वास्तबिक जीवन भोगाई र नेपाली कलाकार, श्रष्टाहरुसंगको अन्र्तरंग कुराकानी प्रस्तुत हुने लोकप्रिय कार्यक्रम ‘हेल्लो अमेरिका’ नियमित प्रशारणको २० औं श्रृंखला पुरा भएको छ । आफ्ना कार्यक्रमहरु लिएर अमेरिका पुग्नुभएका चर्चित नेपाली कलाकारहरु र सामाजिक अभियन्ताहरुलाई ‘हेल्लो अमेरिका’ मा स्थान दिदै आईरहेको निर्देशक किशोर सुब्बाले बताउनु भयो । उहाँले भन्नुभोः ‘नेपाली मौलक कला संस्कृतिलाई विश्व जगतमा पहिचान गराउने उव्देश्यले चलचित्रका गीतहरु, टेलि चलचित्रहरु, म्युजिक भिडियो जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टिभि च्यानल मार्फत प्रशारण हुँदै आईरहेको र यसलाई अझ बृहतढंगले अगाडी बढाउने सोच अनुसारको कार्यलाई निरन्तरता दिइरहेका छौं ।’ १००औं श्रृंखला पुगेपछि डा...
एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई
खेलकुद, समाचार

एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई

काठमाडौं । एनएफपीजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं बार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुट्सल प्रतियोगितको उपाधी हाम्रो फुट्सल पत्रकार टिमले जितेको हो । स्वस्तीश्री गुरुकुल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ वटा टिम सहभागी भएका थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टीम विच प्रतिस्प्रधा भएको थियो । उक्त कार्यक्रममा वरिष्ठपत्रकार ऋषि धमलाको टिम , सिलापत्र, गोरखापत्र,रासस,हाम्रो जन्मभूमि,नियात्रा टिभि रेडियो पर्यावरण ,फोटोपत्रकार सघ धादिङ लगायत हाम्रो फूटसल टिम , गुरुङ पत्रकार सघ लगायतका टिमहरु सहाभागीता रहेको थियो । त्यसै गरि दोस्रो चरणमा जितेर आएको ६ वटा टीम खेलेका थिए । सेमी फाइलनमा धादिङ फोटोपत्रकार समूह टीम र एटजोन गुरुङ पत्रकार टिम विच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले वा...
अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा’ सार्वजनिक(भिडियो)

गीतकार अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा…’ सार्वजनिक भएको छ । राज सागरको स्वर र शान्तिराम राईको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा भोजपुरको शनिबारे हाट बजारमा मायालाई भेटिएको साथै भोजपुरका बारेमा वर्णन गरिएको छ । थुप्रै लोकप्रिय गीत स्रोता÷दर्शकमाझ पस्किनुभएका गीतकार वान्तुको यो भोजपुरको आफ्नै परिवेशको गीत सार्वजनिक भएको हो ।...
आदिकवी भानुभक्त आचार्य प्रति समर्पित ‘भानुभक्त’ सार्वजनिक
मनोरन्जन, समाचार

आदिकवी भानुभक्त आचार्य प्रति समर्पित ‘भानुभक्त’ सार्वजनिक

काठमाण्डौँ, असार २५ ग्यालेक्सी दैनिक आदिकवी भानुभक्त आचार्य प्रति समर्पित ‘भानुभक्त’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरिएको छ । किरण गजमेरको स्वरले सजिएको गीतमा सन्च मान राईको शब्द रचना र विश्वास गुरुङको संगीत रहेको छ । बि.स. १८७१ असार २९ गते तनहुँमा जन्मिएका भानुभक्त आचार्य नेपाली साहित्यमा आदिकविको रुपमा परिचित छन् । आचार्यको बि.स. १९२५ असोज ६ गते मृत्यु भएको थियो । उनै आदिकवि आचार्यको जीवनीका बारेमा सोधपत्र तयार गर्न काठमाडौंबाट तनहुँ पुगेका एक युवाले के के पाए भन्ने बिषयवस्तुको कथामा भिडियो तयार गरिएको छ । गीतको भिडियोमा भने कमल सिंहले अभिनय गरेका छन् । उत्सव दाहालले छांयाकन गरेको भिडियोलाई प्रकाश दाहालले निर्देशन गरेका हुन् । भिडियोमा केशव राज भट्टको कोरियाग्राफी रहेको छ । भिडियोको एसोसियट डाइरेक्टरको रुपमा लोकराज अधिकारी रहेका छन् । लोकराजले भिडियोमा पनि अभिन...
प्रमुख दलहरु प्रति वितृष्णा
विचार, समाचार

प्रमुख दलहरु प्रति वितृष्णा

-डा.डिआर उपाध्याय, काठमाडौं । राजनीतिक दल र तिनका नेताको कारण आमनागरिकमा दल र नेताप्रति वितृष्णा पैदा भैसकेको छ । जनतामा वितृष्णा पैदा हुनु भनेको ब्यवस्था प्रतिको प्रश्न चिन्ह हो ।आज देशमा भ्रष्टाचार बढिरहेको छ । भ्रष्टाचार रोक्नु पर्ने कुरामा सबैको ध्यान जानु पर्ने आबश्यकता छ । आज देशमा बिचौलिया र माफियाको बिगबिगी छ । बिचौलिया र माफियाले देश बर्वाद गरिरहेका छन । सबै भन्दा चिन्ता लाग्ने कुरा यो हो । राजनीतिक दलहरु सहि ढंगले अघि बढन सकेनन् । दलहरु गलत बाटोमा अघि बढि रहेका छन । यो राम्रो कुरा होइन । दलहरुले देश र जनताको पक्षमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने थियो तर त्यस्तो गर्न सकेनन् । दलहरु र तिनका नेताहरु इमानदार भएर अघि बढन सके देशमा प्रगति हुन सक्छ । देशको उन्नति र प्रगतिका लागी हामी सबै अघि बढनु पर्छ । राजनीतिक दलहरु र तिनका नेताहरु खराब बन्दै गएका छन । नेताहरु खराब बाटो तर्फ नजा...
दुर्गा प्रसाईं यूएई भ्रमणमा, बर्षौदेखि अलपत्र परेको नेपालीको शबलाई ल्याउने तयारी
समाचार, समाज

दुर्गा प्रसाईं यूएई भ्रमणमा, बर्षौदेखि अलपत्र परेको नेपालीको शबलाई ल्याउने तयारी

काठमाण्डौँ, असार २४ ग्यालेक्सी दैनिक समाजसेवी दुर्गा प्रसाईंले दुबईमा मेडिकल कलेज खोल्ने निर्णय गरे लगत्तै दुबईको भ्रमणमा प्रस्थान गर्नुभएको छ । दुबई पुग्ने बित्तिकै त्यहाँ अप्ठ्यारामा रहेका नेपालीहरुले प्रसाईं दुबई आएको थाहा पाउने बित्तिकै हारगुहार गर्दै विभिन्न कारणले अलपत्र परेका र (natural death) सुतेको स्थानमा सुतेको सुतेकै भएर मृत्यु भएका बर्षौदेखि यतिकै रहेका शब नेपाल पुर्याउन मद्दत मागे । सो अवस्था देखेर प्रसाईंले पुग्ने बित्तिकै पहिलो काम युएईको दुबईमा अवस्थित नेपाल ल्याउन न सकिएको १६ वटा शब तत्कालै नेपाल ल्याउन पहल गर्दै हुनुहुन्छ । यो खबरले नेपालमा रहेका ती म्रितकका आफन्तहरुलाई राहत मिलेको छ र सरकारले नगरिदिएको काम दुबईमा गएर आफ्नो मान्छे ल्याउन पहल गरेकोमा दुर्गा प्रसाद प्रसाईंलाई ढुङ्गा खोज्दा देउता भेटिए सरह भएको कुरा भाबुक हुँदै उनीहरुले बताएका छ्न । बिदेशीनु रहर होइन,...