Saturday, November 21

मनोरन्जन

पुनम मोथेको ‘मैले फेर्ने सास’ सार्वजनिक
मनोरन्जन, समाचार

पुनम मोथेको ‘मैले फेर्ने सास’ सार्वजनिक

काठमाण्डौं, चैत्र १  ग्यलेक्सी दैनिक गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत 'मैले फेर्ने सास' सार्वजनिक भएको छ । अस्मिता अधिकारीको स्वर रहेको सार्वजनिक गीतमा राज कुमार को संगीत सुन्न सकिन्छ ।गीतलाई एरेन्ज भने संजय हमालले गरेका हुन् । गीतको म्युजिक भिडियोमा समारिका ढकाल अभि सुनार र अम्बिका तामांगको अभिनय देख्न सकिन्छ । राहुल बराइलीले निर्देशन गरेको भिडियोमा नरेश आएरको छायांकन देख्न सकिन्छ । भिडियोलाई गीतकार पुनम मोथेको अफ़िसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । आगामी १० गते बाट फ्लोरमा जाने नेपाली कथानक चलचित्र "मिरा "को एक पोस्टर राजधानीमा भएको एक भब्य कार्यक्रम स्पर्श म्युजिक भिडियो अवार्ड बिच सार्वजनिक गरियो । https://youtu.be/UVmm5uMoF0Q...
सुनसरी धरानमा प्रदेश १ स्तरीय मौलिक लोकबाजाको १० दिने प्रशिक्षण सम्पन्न
मनोरन्जन, समाचार

सुनसरी धरानमा प्रदेश १ स्तरीय मौलिक लोकबाजाको १० दिने प्रशिक्षण सम्पन्न

काठमाण्डौं, चैत्र १  ग्यलेक्सी दैनिक प्रदेश १ स्तरीय मौलिक लोकबाजा साकेला ढोल र मादलको १० दिने प्रशिक्षण सुनसरी धरानमा सम्पन्न भएको छ । कार्यक्रम फागुन २० बाट ३० गतेसम्म सञ्चालन भएको थियो । विभिन्न १० जिल्लाबाट आउनुभएका ३०जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षक भरत बुढाथोकी, दिपेश राईले मादल तथा साकेला ढोलको प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका संगीत बिभाग प्रमुख तथा प्रशिक्षण कार्यक्रम संयोजक प्राज्ञ अशोक राई सभापति तथा सदस्य सचिव प्राज्ञ श्याम तमोटको प्रमुख अतिथि रहनु भएको थियो । त्यसैगरि राष्ट्रिय जन साँस्कृतिक महासंघका संयोजक खगेन्द्र राई, धरान प्रज्ञा प्रतिष्ठानका संयोजन अम्बिका सम्बाहाङ्फे लगायत समाजसेवी तथा कलाकर्मीहरुको उपस्थितिमा समापन समारोह कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्राज्ञ श्याम तमोटले शिक्षा मन्त्रालयसंग स...
राजेन्द्र, सुजाता र सविनको ‘खेलौ होली’ सार्वजनिक
मनोरन्जन, समाचार

राजेन्द्र, सुजाता र सविनको ‘खेलौ होली’ सार्वजनिक

काठमाण्डौं, फाल्गुन ३० ग्यलेक्सी दैनिक चल्तिका संगीतकार राजेन्द्र बजगाईंको शब्द, संगीतमा फागुपुर्णिको अवसर पारेर ‘खेलौ होली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा स्वयम गायक राजेन्द्र बजगाईँ, सुजाता के सि र सविन सुबेदीको स्वर समावेश रहेको छ । भिडियोमा श्रीदेव भट्टराई, युनिसा वस्नेत, मोनिका श्रेष्ठ, रोयल प्रिन्स सिंहको साथमा संगीतकार बजगाईको पनि अभिनय रहेको छ । समय सान्दर्भिक भिडियोको छायांकन विकास ज्ञवाली, निर्माता शुसिल शर्मा, निर्देशन मदन खड्काको रहेको छ । https://youtu.be/lcnKadpQFdo...
‘फेस अफ स्मार्ट किड्स २०२२’ र ‘बेस्ट मोडल अफ दी ईयर २०२२” सम्पन्न
मनोरन्जन, समाचार

‘फेस अफ स्मार्ट किड्स २०२२’ र ‘बेस्ट मोडल अफ दी ईयर २०२२” सम्पन्न

काठमाण्डौं, फाल्गुन ३०  ग्यलेक्सी दैनिक युथ कृयसन नेपालद्धारा आयोजित 'फेस अफ स्मार्ट किड्स २०२२' र 'मिस्टर एण्ड मिस बेस्ट मोडल अफ दी ईयर २०२२” को ग्राण्ड फिनाले राजधानीमा एक कार्यक्रमका बीच भव्य र सभ्य रुपमा सम्पन्न भएको छ। पूर्व राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्य्रमममा 'बेस्ट मोडल अफ दी ईयर २०२२' को शिर्ष उपाधी ममता माझिले हात पार्न सफल भईन भने 'फेस अफ स्मार्ट किड्स २०२२' तर्फ अलास्का थापा र रयान अर्यालले बिजेता बन्दै शिर्ष उपाधी हात पारे । सोही प्रतियोगितामा तेजस्वी सुबेदी र युवान दाहाल फर्स्ट रनरअप घोषित भएका थिए । अन्तराष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा संचालित उक्त प्रतियोगितामा प्रतिस्पर्धीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्य...
हिमानीले पाईन बेस्ट फेसन कोरियोग्राफर अवार्ड
मनोरन्जन, समाचार

हिमानीले पाईन बेस्ट फेसन कोरियोग्राफर अवार्ड

काठमाण्डौं, फाल्गुन ३०  ग्यलेक्सी दैनिक शनिबार सम्पन्न ‘स्पर्श म्युजिक भिडियो अर्वाड–२०२१ दोस्रो संस्करण ‘बेस्ट फेसन कोरियोग्राफर–२०२१’ को उपाधी फेसन कोरियोग्राफर हिमानी सुब्बाले जितेकी छन् । झण्डै एक दशक देखि नेपालीमोडङि एंव फेसन क्षेत्रमा सक्रियकोरियोग्राफरको रुपमाउनले योगदान पु¥याएकी छन् । झण्डै चार सयको हाराहारीमा फेसन सो, ब्युटी पेजेन्टको उत्कृष्ट कोरियोग्राफी गरेकीहिमानीहिमालयनमुभिजप्रोडक्सन हाउसकी सि.इ.ओ.समेत हुन् । सन् २०१२ मा सम्पन्न एक सौन्दर्य प्रतियोगिताको बिजेताभइसके पश्चातअनवरत यस क्षेत्रमाकार्यरत उनीमोडल एवं अभिनेत्रीकोे रुपमा समेत चिनिन्छिन् । नेपालमा रहेका थारै महिला फेसन कोरियोग्राफरको माझमा यस अर्वाडबाट उनले आफुलाई नयाँ पुस्ताको एक अब्बल फेसन कोरियोग्राफरको रुपमा प्रमाणित गरेकी छिन् । करिब चार दर्जन नेपालीम्युजिक भिडियो एंव फेसन मोडलिङको क्षेत्रमा आबद्ध क्रिया...
गायक सिताराम पोखरेलको ”कांडा उम्रियो’ गीतलाई सर्वोत्कृष्ट गीतको अवार्ड
मनोरन्जन, समाचार

गायक सिताराम पोखरेलको ”कांडा उम्रियो’ गीतलाई सर्वोत्कृष्ट गीतको अवार्ड

राजधानीमा भर्खरै सम्पन्न दोश्रो स्पर्श म्यूजिक अवार्डको सर्वोत्कृष्ट आधुनिक गीतको अवार्ड चर्चित गायक सिताराम पोखरेलले चुुम्न सफल भएका छन । विगत तिन दशकदेखि नेपाली गीत संगित क्षेत्रमा निरन्तर सक्रिय रुपमा लाग्दै आएका गायक पोखरेलको चर्चामा रहेको गीत कांडा उम्रियोबाट उनले उक्त अवार्ड हात पार्न सफल भएका हुन । टिकटक स्टार तथा श्रोता दर्शकमाझ लोकप्रियता हासिल गरेको उक्त गीतलाई दिपक शर्माले संगित दिएका थिए । नेपाल आयल निगमका पूर्व निर्देशक समेत रहेका पोखरेलको थुुप्रै सफल गीत रहेको छ । राष्ट्र तथा अन्तराष्ट्र क्षेत्रमा थुपै्र अवार्डबाट सम्मानित पोखरेलका सवै म्यूजिक भिडियो चर्चामा रहने गर्छ । सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा अभिनेत्री शर्मिला मल्ललाई स्पर्श सम्मान प्रदान गरिएको थियो ।...
महादेवको पशुपतिदेखि अमेरिकासम्म टुर
मनोरन्जन, समाचार

महादेवको पशुपतिदेखि अमेरिकासम्म टुर

काठमाण्डौ, फाल्गुन २८  ग्यालेक्सी दैनिक चर्चित हास्य कलाकार तथा जादुगर हाहायोयो महादेव त्रिपाठी नेपालको विश्वप्रसिद्ध धार्मिक धाम पशुपतिदेखि अमेरिकाको शहरसम्म टुरमा जाँदैछन । 'म्याजिक म्युजिक कमेडी शो' नाम रहेको उक्त कार्यक्रम मिसेस जादु इन्टरटेन्टमेन्टको प्रस्तुतिमा नेपाली साहित्य मञ्चले आयोजना गरेको हो । कार्यक्रम ३ मार्च २०२२ हुने त्रिपाठीले बताए । विगत २ दशक भन्दा बढी समय यो क्षेत्रमा विताईसकेका उनले आफ्नो पहिलेको संघर्षको दिन सम्झदै अहिले त्यती दु:ख गर्नुनपरेको र दर्शकको मायाले नै आज यो स्थानसम्म सबैको मनमनमा बस्न र घरघरमा पुग्न सफल भएको बताए । थुप्रै चर्चित चलचित्र, टेलिसिरियल, आफ्नै चर्चित एकल शो गरिसकेका उनले आफु मात्र नभई अरुलाई पनि कलाकार बनाए । अहिले पनि उनी साना साना बहुप्रतिभाशाली नानी बाबुहरुलाई समेटर बुमबुम बक्स कार्यक्रम गर्दै चर्चामा आउने गर्छन् । थुप्रै देश...
फिल्म ‘परस्त्री’को शुभ मुहूर्त
मनोरन्जन, समाचार

फिल्म ‘परस्त्री’को शुभ मुहूर्त

काठमाण्डौ, फाल्गुन २९  ग्यालेक्सी दैनिक फिल्म ‘परस्त्री’को शुभ मुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा एक कार्यक्रमकाबीच फिल्मको मुर्हूत गरिएको हो । सुरज पाण्डेको डेब्यू निर्देशन रहने फिल्मको मुहूर्तसँगै छायांकन समेत सुरु भएको छ । फिल्मको छायांकन गीतबाट गरिने भएको छ । जसका लागि निर्माण युनिट आजै मुस्ताङ हिँडेको छ । फिल्मका लेखक तथा निर्माता दीपेन्द्र के खनालले सवैभन्दा पहिले आफुहरु गीतको छायांकन गर्ने अनि मात्रै फिल्म खिच्ने कुरा कार्यक्रममा जानकारी गराए । मुस्ताङमा १० दिनसम्म गीतको छायांकन हुने उनको भनाई रहेको छ ।...
कीर्तिमानी गीतकार डा.डीआरको चेपाङ समुदायमा आधारित गीत’चेपाङ्ग वस्ती’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

कीर्तिमानी गीतकार डा.डीआरको चेपाङ समुदायमा आधारित गीत’चेपाङ्ग वस्ती’सार्वजनिक(भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको चेपाङ समुदायमा आधारित जागरण गीत सार्वजनिक भएको छ । चितवनको चेपाङ समुदायको बसोबास रहेको जिमलिङ चौतारामा छायांकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो । सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतमा डा.उापध्यायको नै स्वर रहेको छ । गीतमार्फत चेपाङ समुदायको भावनालाई बाहिर ल्याउन कोशिस गरेको गीतकार डा. उपाध्यायले भन्नुभयो । चेपाङ समुदायका समस्यालाई समाधान गर्न राज्यबाट पहल हुनुपर्ने, साथै विभिन्न जागरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने आशय लिएर आफूले सामाजिक सन्देशमूलक गीत सार्वजनिक गरेको बताउनुभयो । माइकल चन्दको निर्देशन र उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा चेपाङ समुदायका विभिन्न व्यक्तिहरू, पत्रकार नेपोलीयन चेपाङ, गीतकार डा. उपाध्याय, सुनिता खनाल, यमबहादुर घर्ती, कृष्ण भुसाल लगायतलाई देखाइएको छ । अनिता ग्वाच्छाको शृङ्गार रहेको भिडियोमा सिलन ...
रमेशको जनचेतनामुलक गीत‘छाउपडि’ सार्वजनिक
मनोरन्जन, समाचार

रमेशको जनचेतनामुलक गीत‘छाउपडि’ सार्वजनिक

काठमाण्डौ, फाल्गुन २८  ग्यालेक्सी दैनिक गीतकार रमेश दाहालको शव्दमा रेकर्ड गरिएको 'छाउपडि' बोलको गीत रिलिज भएको छ । संगीत तथा स्वर गायिका सोफिया थापाको रहेको गीतको भिडियो गायिकाले आफ्नै युट्युवच्यानल मार्फत सार्वजनिक गरेकी छन् । गायिका सोफिया थापाको सङ्गित र स्वरमा रेकर्ड भएको ‘छाउपडि’ बोलको गीत भने कर्णाली महोत्सवमा फागुन २७गते सार्वजनिक भएको थियो । संगीत संयोजन विशालपौडेलको रहेकोछ । कानुनले उन्मुलन गरेको छाउपडी प्रथाखास गरी नेपालको सुदुर पश्चिममाअझै ब्यापक छ जसले महिलामाथिको दमन,शोषण र विभेदलाई अझै जिवित राखेको छ । युवतीहरु निश्चित उमेर पुगेपछि हुने रजस्वलाप्राकृतिकप्रकृया हो तर यसलाई धर्म र पापसङ्ग जोडेर मनोबैज्ञानिक त्रास फैलाइएको छ भने सुत्केरी हुदा झन खानपान र सरसफाईमा ख्याल गर्नुपर्ने समयमा महिलालाई पोसिलो खाना बन्देज गरिएको हुन्छ । रजस्वला हुदा वा सुत्केरी हुदा घरभि...