Friday, November 20

विशेष

थप २ हजार ६५ मा कोरोना संक्रमण, २५ को मृत्यु
विशेष, समाचार

थप २ हजार ६५ मा कोरोना संक्रमण, २५ को मृत्यु

गत २४ घण्टामा नेपालमा १३ हजार ११७ जनाको परीक्षण गर्दा २ हजार ६५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ३३७ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ७५२ पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ३६५ परीक्षण गर्दा ४८८ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ ।...
कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै
विशेष, समाचार

कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै

सरकारले कोरोनाभाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाइँदैछ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार काठमाडौंमा आजदेखि देखि १३ गतेसम्म पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिन लागिएको हो । भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका समूहका सबैलाई दोस्रो मात्रा दिइने  जनाइएको छ । यस्तै यो खोप विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकले पनि पाउने छन्। सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ।  भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अन्यलाई पनि खोप दिइनेछ। काठमाडौँका सबै स्थानीय तहमा १४६ खोप केन्द्रका राखिएको छ।...
थप २४४३ मा कोरोना संक्रमण, ४४ को मृत्यु
विशेष, समाचार

थप २४४३ मा कोरोना संक्रमण, ४४ को मृत्यु

गत २४ घण्टामा नेपालमा १४ हजार ३७४ जनाको परीक्षण गर्दा २ हजार ४४३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ९२९ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ७०२ पीसीआर परीक्षण गर्दा २ हजार ०५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ६७२ परीक्षण गर्दा ३८१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २६ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार बिहिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ ।...
थप २४८२ मा कोरोना संक्रमण, ४४ को मृत्यु
विशेष, समाचार

थप २४८२ मा कोरोना संक्रमण, ४४ को मृत्यु

गत २४ घण्टामा नेपालमा १५ हजार २९० जनाको परीक्षण गर्दा २ हजार ४८२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ७८१ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ७११ पीसीआर परीक्षण गर्दा १ हजार ८६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ५७९ परीक्षण गर्दा ६२० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ४४ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ५७७ पुगेको छ ।...
थप २५२५ मा कोरोना संक्रमण, ३५ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप २५२५ मा कोरोना संक्रमण, ३५ को मृत्यु

 गत २४ घण्टामा नेपालमा १४ हजार ८१० जनाको परीक्षण गर्दा २ हजार ५२५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ८६ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ९०९ पीसीआर परीक्षण गर्दा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ९०१ परीक्षण गर्दा ५०५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ । हाल सक्रिय संक्रमित ३८ हजार २५० जना रहेका छन् ।...
काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थपियो
विशेष, समाचार

काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थपियो

 काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप भएको छ । भदौ ८ सम्म जारी निषेधाज्ञा आगामी भदौ १६ गतेसम्मलाई कायम गरिएको छ । पुरानै नियमलाई यथावत् राख्दै भदौ १६ गतेसम्म काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप गरिएको हो । मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले पुरानै नियमलाई कायम राख्दै निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो। संक्रमण दर उस्तै रहेको र थप कडाइ गर्दा सहरी जनजीवन प्रभावित हुने भएकोले सामान्य कडाइ गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार अन्य भिडभाड कम गरी कोरोना रोकथामसँग सम्बन्धित जनचेतना प्रवाह गर्ने विषयलाई जोड दिइएको छ। यस अवधिमा एक साताअघि जारी गरिएका सबै नियम यथावत् रहनेछन्। मास्कविना ओहोरदोहोर गर्न पाइने छैन भने राति ८ बजेपछि अत्यावश्यकबाहेकका काममा ओहोरदोहोर गर्न दिइनेछैन। यस्तै, होटेल...
थप १ हजार ८०१ जना कोरोना संक्रमण
विशेष, समाचार, स्वास्थ्य

थप १ हजार ८०१ जना कोरोना संक्रमण

गत २४ घण्टामा नेपालमा ११ हजार ३२६ जनाको परीक्षण गर्दा १ हजार ८०१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ९२४ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार ६२२ परीक्षण गर्दा २५३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २४ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार साेमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ । हाल सक्रिय संक्रमित ३८ हजार ३५१ जना रहेका छन् ।...
थप २ हजार ७५ कोरोना संक्रमित, ३० को मृत्यु
विशेष, समाचार

थप २ हजार ७५ कोरोना संक्रमित, ३० को मृत्यु

गत २४ घण्टामा नेपालमा १३ हजार ७५ जनाको परीक्षण गर्दा २ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ३८२ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ७०३ पीसीआर परीक्षण गर्दा १ हजार ४२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ३७१ परीक्षण गर्दा ६५१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३० जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ । हाल सक्रिय संक्रमित ३९ हजार ३२१ जना रहेका छन् ।...
थप ३०४२ मा कोरोना संक्रमण, २२४४ निको
विशेष, समाचार

थप ३०४२ मा कोरोना संक्रमण, २२४४ निको

गत २४ घण्टामा नेपालमा १७ हजार ६५४ जनाको परीक्षण गर्दा ३ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार २४४ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ७ हजार १२४ परीक्षण गर्दा ९६३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २६ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ । हाल सक्रिय संक्रमित ४० हजार ३०९ जना रहेका छन् ।...
आजदेखि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाइँदै
विशेष, समाचार

आजदेखि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाइँदै

काठमाडौँमा आजदेखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै छ । कक्षा ११ र १२ मा पढ्ने तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज लगाइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ । आज, भोलि र ८ गते बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौँ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालमा सो खोप उपलब्ध गराइने काठमाडौँ महानगरपालिकाले जनाएको छ । विद्यार्थीले सशस्त्र प्रहरी अस्पताल–बलम्बु, वीरेन्द्र सैनिक अस्पताल–छाउनी, राधास्वामी आइसोलेसन सेन्टर–सामाखुसी, नेपाल प्रहरी अस्पताल–महाराजगञ्जबाट खोप लगाउन पाउने छन् । साथै, वीर अस्पताल–रत्नपार्क, निजामति कर्मचारी अस्पताल–बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल–थापाथली, शिक्षण अस्पताल–महाराजगञ्जबाट पनि विद्यार्थीले कोरोना खोप लगाउन पाउने स्वास्थ्य कार्या...