Monday, November 23

समाचार

लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधी अभीश्री र समीक्षालाई
मनोरन्जन, समाचार

लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधी अभीश्री र समीक्षालाई

काठमाडौं । लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधी अभीश्री कुमारी गौतम र समीक्षा मोक्तानले हात पारेका छन्। राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रमलाई दुई समूहमा विभाजन गरिएको थियो। जसमध्ये समूह–ए बाट अभीश्री कुमारी गौतम र समूह–बी बाट समीक्षा मोक्तानले उपाधी हात पारेका हुन्। लिटल प्रिन्स एण्ड प्रिन्सेसको यो दोस्रो संस्करण हो । आई.ई.एम भक्तपूर निष्ट्सँगको सहकार्यमा कार्यक्रम आयोजनामा आएको थियो । प्रतिस्पर्धामा फस्ट रनर अप समूह–ए बाट विशेषता पौडेल र समूह–बी बाट सिमोन बरुवाल भएका छन्। त्यसैगरी सेकेन्ड रनर अपको उपाधी समूह–ए बाट प्रज्ना भुसाल र समूह–बी बाट सुप्रिम खत्री, सगँसगैँ थर्ड रनर अपको उपाधी समूह–ए बाट अथर्व ढकाल रु समूह–बी बाट आकांक्षा पोख्रेल र फोर्थ रनर अपको उपाधी समूह–ए बाट स्नीग्धा ढकाल र समूह–बी बाट सूबीसा श्रेष्ठले हात पार्न सफल भएका छन्। त्यस्तै लिटल च्याम्प अफ द ईभेन्ट महिलातर्...
विश्वकीर्तिमानी गीतकार डा. उपाध्यायको १५० भन्दा धेरै ड्रेस परिवर्तन गरिएको गीत ‘रुप अनेक’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

विश्वकीर्तिमानी गीतकार डा. उपाध्यायको १५० भन्दा धेरै ड्रेस परिवर्तन गरिएको गीत ‘रुप अनेक’ सार्वजनिक(भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘रुप अनेक’ सार्वजनिक भएको छ । एउटै गीतमा १५० भन्दा धेरै ड्रेस परिवर्तन भएको गीतको भिडियो सार्वजनिक भएको हो । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत रहेको गीतमा देवेन्द्र नेवाःको एरेञ्ज र सन्तोष पौडेलको मिक्सिङ तथा माष्टरिङ रहेको छ । नेपालमा प्रकाशित भएका धेरै भन्दा धेरै उपन्यासको नाम लिएर गीत बनाइएको छ । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा उपाध्याय आफैँ र प्रतिमा विष्ट फिचरिङ हुनुहुन्छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ । गीतसङ्गीत तथा साहित्य सिर्जनाबाट डा. उपाध्यायले थुप्रै विश्व रेकर्ड कायम गर्नुभएको छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ छन् । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले यही च...
महेश ज्ञवालीको सँगेतामा क्रिस्टिनाको मन छुने गीत ‘तिमी उता पारी’ सार्वजनिक
मनोरन्जन, समाचार

महेश ज्ञवालीको सँगेतामा क्रिस्टिनाको मन छुने गीत ‘तिमी उता पारी’ सार्वजनिक

काठमाडौं १५ चैत्र  ग्याल्क्सी दैनिक भनिन्छ नि गीत र संगीत भनेको मान्छेको मनको भावना पोख्ने ठाँउ हो । एउटा गीतले कथा व्यथा सबै बोकेको हुन्छ । यस्तै कथा व्यथा बोकेको 'तिमी उता पारी' बोल रहेको गीत हालै सार्वजनिक भएको छ । युवा गायिका क्रिस्टिना श्रेष्ठको सुमधुर आवाजमा सजिएको गीतमा सञ्जय बिक्रम शाहको मिठो शब्द रचना तथा महेश ज्ञवालीको मन छुने संगीत रहेको छ भने संगीत संयोजन शैलेन्द्र बाबु प्रधानको रहेको छ । दुई प्रेमिल जोडीको मिलन बिछोडको कथा रहेको भिडियोलाई शसान कँडेलको निर्देशन गरेका छन भने भिडियोमा सायरा कार्की, सन्तोष बस्नेत र बाल कलाकार जिया भुषाल, विनित नेपालको मन छुने अभिनय देख्न सकिन्छ भने खगेश रन्जित, निर्मल नेपाल, समिता बज्राचार्य अतिथी भूमिकामा देखा परेका छन । भिडियोमा राज पोखरेलको छाँयाकन तथा बिकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई एमएनएस म्युजिकको अफिसियल युट्युब च्या...
गायिका लिजा र सानुको ‘पोखरा बजार’ रिलिज हुने तयारीमा
मनोरन्जन, समाचार

गायिका लिजा र सानुको ‘पोखरा बजार’ रिलिज हुने तयारीमा

काठमाडौं १५ चैत्र  ग्याल्क्सी दैनिक केही समय पहिले राष्ट्रभक्तिको गीत ‘दल छ देश छैन’ गाएर चर्चामा रहेकी गायिका लिजा लामा र सानु खतिवडाको स्वर समेटिएको ‘पोखरा बजार’को भिडियो निर्माण सम्पन्न भएको छ । निर्देशक राजु लामाको निर्देशन रहेको भिडियोमा सुरविर पण्डित, सानु खतिवडा, सुभाष सिलवाल, टेक बहादुर लामा आदिको अभिनय रहेको छ । भिडियो यही चैत्र २७ गते सार्वजनिक गर्ने तयारी भैरहेको निर्देशक लामाले बताउनु भयो । गीतमा चन्द्रलाल तामाङको शब्द, दिपक रमणको संगीत रहेको छ भने छायांकन युवराज राईको रहेको छ ।...
नेपालको राजनीति र अवसरवादी चरित्र
राजनीति, समाचार

नेपालको राजनीति र अवसरवादी चरित्र

-डा.डिआर उपाध्याय, निर्वाचनको मुखमा आएर दलबदलको लहर चलिरहेको छ । हिजो आज राजनीतिक दाउपेचका लागी एक पार्टी छोडने र अर्को पार्टीमा जाने नेता तथा कार्यकर्ताको होडवाजी नै चलिरहेको छ । राजनीतिमा जनतालाई ढाँटने र भ्रमको राजनीति बढेर गएको छ । सोझा जनतालाई ढाँने र भोट बटुलेर कुर्सिमा बस्ने दाउमा नेताहरु लागेको लागै छन । यति लामो समय सम्मको अनुभवमा राजनीतिक दल र तिनका नेताहरुमा सत्ता स्वार्थ बाहेक अरु केही देखिएन । व्यापारीहरु समेत सक्रिय राजनीतिमा आउन थालि सके । अब हाम्रो देश कता जादै छ ? के गर्न खोजिदै छ । पैसावालाको राजनीति बढेर गएको छ । पैसा नहुनेले नत राजनीति गर्न सक्छ नत चुनाव लडन नै । पैसा नहुने हत्त पत्त चुनावमा लडने आँट नै गर्न सक्दैन । चुनाव महंगो हुदै गयो । एउटा वडा अध्यक्ष लडन ५० लाख चाहिन्छ भन्न थाले । गरिवका छोरा छोरी यत्रो महंगो चुनाव लडन कसरी सक्छन ? गरिवले निर्वाचनमा उम्मे...
गोकर्णेश्वरका मेयर सन्तोष चालिसको प्रमुख आतिथ्यतामा ‘समर हट फेशन शो तथा म्यूजिकल नाईट’सम्पन्न
मनोरन्जन, समाचार

गोकर्णेश्वरका मेयर सन्तोष चालिसको प्रमुख आतिथ्यतामा ‘समर हट फेशन शो तथा म्यूजिकल नाईट’सम्पन्न

राजधानीको बालुवाटार स्थित टाईम्स स्क्वाएर लन्ज एण्ड वारमा समर हट फेशन शो एण्ड म्यूजिकल नाईट भव्य रुपमा सम्पन्न भएको छ । स्टुडियो कुवेरको आयोजनामा सम्पन्न उक्त कार्यक्रमलाई पेजेन्ट नेपालले सहकार्य गरेको थियो भने गोकर्णेश्वर नगरपालिकाको सहयोग तथा खाद्यान्न सामाग्री उत्पादनमा आक्रमक रुपमा बजार विस्तार संग संगै लोकप्रिय ब्राण्ड बन्दै गएको हाईलाइफ फुड्सको सह प्रायोजनमा १४ जना फिमेल मोडल तथा ७ जना मेल मोडलहरु र्याम्पमा उत्रिएका थिए । ख्यातीप्राप्त फेशन डिजाईनहरुले तयार पारेका आकर्षक पहिरनमा सजिएका मोडलहरुको पहिलो सिक्वेन्स अन्तर्गत कल्चरल शोमा मेल फिमेल मोडलहरु स्टेजमा हिडेका थिए । जुन पहिरनलाई संचारकर्मी समेत रहेका सुमन कुमार श्रेष्ठले डिजाईन दिएका थिए । यसै गरि तेश्रो सिक्वेन्स अन्तर्गत डिजाईनर सुमित रजकले डिजाईन गरेका पहिरनमा समर हट सिक्वेन्समा मोडलहरुले शो गरेका थिए । दौरा सूरुवालको समे...
कीर्तिमानी गीतकार डा.डीआरको शब्द, बाल गायक जेनिसको स्वरमा ‘तिमी सँग’सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

कीर्तिमानी गीतकार डा.डीआरको शब्द, बाल गायक जेनिसको स्वरमा ‘तिमी सँग’सार्वजनिक (भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । बाल गायक जेनिस उप्रेतीको स्वर, बाबुल गिरीको सङ्गीत एवम् एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ रहेको शास्त्रिय गीत ‘तिमी सँग’को भिडियो सार्वजनिक भएको हो । जेनिश द भ्याइस किडस नेपालका विजेता हुनुहुन्छ । सानो उमेरमै शास्त्रिय गीतलाई निक्कै मिठो तारिकाले गाउनु भएको छ । गीतसंगीत तथा साहित्य सिर्जनाबाट डा. उपाध्यायले थुप्रै विश्व रेकर्ड कायम गर्नुभएको छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ छन् । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले यही चैत १८ मा थप विश्व कीर्तिमान र आठ गीति एल्बम सार्वजनिक गर्दै हुनुहुन्छ । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ...
मिना राईको ‘तुवाचुङ’ सार्वजनिक
मनोरन्जन, समाचार

मिना राईको ‘तुवाचुङ’ सार्वजनिक

काठमाण्डौं, चैत्र १३ ग्यालेक्सी दैनिक दर्जनौ स्रोता रुचिको गीत गाएर आम स्रोताको मनमुटुमा बस्न सफल गायिका मिना राईको नयाँ भिडियो सार्वजनिक भएको छ । पुर्वको हलेसी तुवाचुङ नगरपालिकाका केहि महत्वपूर्ण स्थानहरुमा छायांकन गरिएको भिडियोमा गायिका मिना राई र गायक संगीतकार निराजन राईले अभिनय गरेको छन् । सेरालुङ्छा चाम्लिङको शब्द, निराजन राईको संगीत, गंगाराम राईको छायांकन ‘तुवाचुङ’ आफ्ना अघिल्ला भिडियोहरु जस्तै सफल हुने कुरामा गायिका मिना राई विश्वस्त छन् । भिडियो हेल्लो नेपाल टिभिबाट रिलिज गरिएको हो । https://www.youtube.com/watch?v=tWIcm3lZZlo&ab_channel=HelloNepalTV...
नेपाल र चीनबीचको सम्बन्ध
राजनीति, विचार, समाचार

नेपाल र चीनबीचको सम्बन्ध

-डा.डिआर उपाध्याय, चीनका विदेशमन्त्री वाङ यी शुक्रबार नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका छन । दुई देशबीचको सौहार्दपूर्ण मित्रतालाई अझ सुमधुर बनाउनु पर्ने आबश्यकता देखिएको छ । आपसी मित्रता, समझदारी र विश्वासको आधारलाई फराकिलो बनाउन यो भ्रमणले मद्दत पुग्ने देखिन्छ । नेपालको चीनसँग सौहार्दपूर्ण सम्बन्ध छ । एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ । चीनले हाम्रो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिरहेको छ । हामीले छिमेकी देशलाई चिढाउने काम पनि गर्नु हुदैन । हाम्रो देश नेपाल भारत र चीनको बीचमा छ । हामीले भारत र चीनसंग उस्तै सम्बन्ध कायम राख्न सक्नु पर्छ । हामीले दुबै देशलाई चिढाउने काम गर्नु हुदैन । हामी दुई विशाल मुलुकको बीचमा छौ । हामीले यी दुबै देश संग कूटनीतिक सम्बन्ध कायम राखिरहनु पर्छ । हाम्रो देशको बिकासका लागी उनीहरुबाट सहयोगको अपेक्षा पनि राखिरहनु पर्छ । हामीलाई अहिले दुवै ...
‘एक्का ट्रायल’ सार्वजनिक
मनोरन्जन, समाचार

‘एक्का ट्रायल’ सार्वजनिक

काठमाण्डौं, चैत्र १३ ग्यालेक्सी दैनिक भक्तराज आचार्यले गाउनु भएको ‘जतिचोट दिन्छौ देउ मायालु’ का चर्चित गीतकार सुवाश चन्द्र ढुङगेलको शब्द रचनामा ‘एक्का टायल’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भिडियो सार्वजनिक कार्यक्रमका अतिथिमा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का रहनु भएको थियो । गीतमा राजन राज सिवकोती र रचन रिमालको स्वर तथा गायक तथा संगीतकार सिवाकोटिकै संगीत रहेको छ । रबिन्द्र खड्काकै निर्देशन रहेको भिडियोमा वरिष्ठ न्रित्य निर्देशक कमल राईको कोरियोग्राफी रहेको छ । भिडियोमा धर्मेन्द्र आचार्य, पवित्रा आचार्य लगयातको अभिनय रहेको छ । भिडियोमा ब्यवस्थापनको जिम्मा राजेश महर्जन, छायांकन शिव तथा ढकाल तथा सम्पादन बनिस शाहको रहेको छ । भिडियो वरिष्ठ गीतकार सुवाश चन्द्र ढुङेलको अफिसिय...