Saturday, November 21

मनोरन्जन

आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ विमोचित
मनोरन्जन, समाचार

आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ विमोचित

गायक आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ तथा साङ्गीतिक समारोह सम्पन्न भएको छ । गीतकार संघ नेपालको आयोजनामा गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङको अध्यक्षतमा आयोजित उक्त कार्यक्रममा अग्रज एवम् प्रतिष्ठित लोक गायक कुमार बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने अग्रज गीतकार विश्व बल्लभ, वरिष्ठ गायिका तारा थापा, सुक्मित गुरुङ, वरिष्ठ सङ्गीतकार राजु सिंह, गायक शशी गुरुङ र लोकप्रिय नायक भुवन के.सीको विशेष आतिथ्यता थियो । विमोचित कार्यक्रममा गायक आयुष्मानका हजरवुवा तथा अमर स्रष्टा जगत मर्दन थापाको सम्झनामा उहाँद्वारा स्वरवद्ध र सङ्गीतवद्ध रहेको तथा म.वि.विको शब्द रचना रहेको गीत ‘भन लौ तिमी …’सहित एल्वममा रहेका पाँच बटा गीतको प्रत्यक्ष गायनले अतिथि तथा दर्शक, स्रोतालाई थप उत्साहित बनाएको थियो ।   गीतकार संघ नेपालका उपाध्यक्ष बसन्त वित्यासी थापाले स्वागत मन्तव्य राख्नुभ...
‘माया लांउदै जाउ’को छांयाकन सम्पन्न
मनोरन्जन, समाचार

‘माया लांउदै जाउ’को छांयाकन सम्पन्न

काठमाण्डौँ, असार १९  ग्यालेक्सी दैनिक 'माया लाउदै जाउ' बोल रहेको गीतको भिडियोको छांयाकन सम्पन्न गरिएको छ । गीत सुमधुर स्वरका धनी वरिष्ठ गायक गायिका आनन्द कार्कि र साधना सरगमको स्वरले सजिएको छ । भिडियो नेपाली चलचित्र जगतमा ३ दशक भन्दा बढी न्रित्य विधामा संलग्न भई निरन्तर योगदान पुर्‍याईरहेका वरिष्ठ नृत्य निर्देशक कमल राईको परिकल्पना तथा निर्देशनमा तयार पारिएको हो । नेपालको बहुचर्चित ऐतिहासिक नगरि पाल्पाको बहुचर्चित रानी महल र बतासे डांडा लगायतका स्थलमा छांयाकन सम्पन्न गरिएको उकत भिडियोमा चर्चित लोकप्रिय सदाबहार एक्सन नायक धिरेन शाक्य र मोडेल मञ्जु थापाको अभिनय तथा भरपुर रोमान्स देख्न सकिनेछ । भिडियोमा उत्तम हुमागाईको सिनेम्याटोग्राफी, ड्रोन अपरेटिङ सौगात धिताल, ध्वनी संयोजन सुरज बास्तोला कोरियोग्राफी सुमित गुरुङ र मेकअप आर्‍या गुरुङको रहेको छ । राजेश महर्जनको...
विदेशी भूमिमा छोराछोरी
मनोरन्जन, समाचार

विदेशी भूमिमा छोराछोरी

काठमाडौं, असार १९  ग्यालेक्सी दैनिक चलचित्र निर्देशक तथा गीतकार सुमन दाहालले आफ्नो लेखन तथा निर्देशनमा नयाँ गीत छोराछोरी विदेशी भूमिमाको भिडियो दर्शक समक्ष ल्याएका छन् । ७ वर्षदेखि अमेरिकामा बस्दै आएका सुमनले त्यहाँका नेपालीका परिवारको समस्या बारेमा यो गीतमा लेखेका हुन् । गीतलाई बाल कलाकार जेनिश उप्रेतीले गाएका छन् । जसमा सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीत संयोजन, भोला पौडेलको मिक्सिङ छ । यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् । भिडियोलाई अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायांकन गरिएको छ । गीतबारे निर्देशक तथा गीतकार सुमनले भने, ‘हामी अमेरिका तथा अन्य देशमा बस्नेहरूले पैसा कमाएको मात्र नेपालबाट देख्छन् । तर हामी र हाम्रा सन्तानलाई यहाँ त्यत्तिकै दुःख पनि छ भनेर त्यो पीडालाई गीतमार्फत देखाईएको हो ।’मूलत यो गीतमा छोराछोरी विदेशमा हुँदा स्वेदशमा ...
जेपिजे ईन्टरटेनमेन्टको प्रस्तुति ‘पाए नि तिमिलाई मैले’
मनोरन्जन, समाचार

जेपिजे ईन्टरटेनमेन्टको प्रस्तुति ‘पाए नि तिमिलाई मैले’

काठमाडौं, असार १९  ग्यालेक्सी दैनिक जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टि.भि.च्यानल, न्युयोर्कको निर्माण तथा प्रस्तुतिमा ‘पाए नि तिमिलाई मैले’ बोलको सुन्दर गीतको भिडियो सार्वजनिक भएको छ । यस अघि पनि अन्जु पन्तको स्वर र देवतु चौधरी संगीतवध्द म्युजिक भिडियो यहि टिमले निर्माण गरेको थियो । हालसम्म जेपिजे ईन्टरटेनमेन्ट न्युयोर्कबाट ‘आउँ माया गासौ हामी जुनि भरि’ सुमन थाम्सुहांङ र सम्झना लावुङ्द्वारा अभिनित म्युजिक भिडियो र अन्जु पन्तकै स्वर रहेको दोश्रो म्युजिक भिडियो ‘काँडा बिच फुल्ने माया’ र तेश्रो म्युजिक भिडियो निर्माणसंगै सार्वजनिक समेत गरिसकेको छ । म्युजिक भिडियो निर्माणलाई निरन्तरता दिने उद्देश्यले राम्रा राम्रा गीतको छनौट गरि म्युजिक भिडियो छायांकन कार्यलाई क्रमिक रुपमा अगाडी बढाई रहेको कुरा निर्देशक किशोर सुब्बाले जानकारी गराउनु भयो । पुष्पा लिम्बुको शब्द, मेलिना राईको स्वर, मनिता ...
गायिका इन्दिरा भट्टराईको ‘सिंह दरवार झ्यालैमा ऐना‘(भिडियो)
मनोरन्जन, समाचार

गायिका इन्दिरा भट्टराईको ‘सिंह दरवार झ्यालैमा ऐना‘(भिडियो)

गायिका इन्दिरा भट्टराई र कृष्ण काफ्ले को स्वरमा रहेको गीत ‘सिंह दरवार झ्याललैमा ऐना…’ सार्वजनिक भएको छ । मोहन थापाको शब्द, कृष्णकै सङ्गीत, नरेन्द्र वियोगीको सङ्गीत संयोजन र श्यामस्वेत रसाइलीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । बविता श्रेष्ठको निर्देशन र देवेन्द्र पाण्डेको नृत्य निर्देशन रहेको रहेको गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, उषा उप्रेतीलगायत अन्य कलाकारहरुले समेत अभिनय छ । प्रीयसी म्युजिकको प्रस्तुति रहेको भिडियोमा करन चैसिर टिमको छायाँकन छ भने मिन रावलको सम्पादन छ ।  ...
‘द नेशनल डिजाईनर रनवे’ आयोजना हुने
मनोरन्जन, समाचार

‘द नेशनल डिजाईनर रनवे’ आयोजना हुने

काठमाण्डौं । सौन्दर्य प्रतियोगिता तथा ईभेन्ट मेनेजमेन्टको क्षेत्रमा आफ्नो उत्कृष्ट छवि बनाएको मोडल सङ्ग्स नेपालको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय स्तरको फेशन डिजाईनर लक्षित ‘द नेशनल डिजाईनर रनवे’ आयोजना हुने भएको छ । बिहीबार एक बिज्ञप्ती जारी गर्दै आयोजक मोडल सङ्ग्स नेपालले ‘द नेशनल डिजाईनर रनवे’ को आवेदन फारम खुल्ला भएको जनाएको हो । आफूले सिकेको सीपलाई कलाको माध्यमबाट प्रस्तुत गर्दै फेसन डिजाईनिङ क्षेत्रमा आफूलाई अब्बल सावित गर्न प्रतियोगितामा सहभागिताको लागि फेसन डिजाइनिङ सम्बन्धी प्रशिक्षण लिएका ÷ लिदै गरेका विद्यार्थीहरु तथा फेसन डिजाईनिङ÷बुटिक सम्बद्ध ईच्छुक प्रतिस्पर्धीले आफ्नो आवेदन फाराम भर्न सक्ने आयोजकले जनाएको छ । आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले फेशन डिजाईन क्षेत्रको प्रवद्र्धन तथा पेशाकर्मीको व्यवसायिकता विकास गर्न प्रतियोगिता आयोजना गर्न लागिएको बताएका छन् । ...
तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो अधिबेशन सम्पन्न
मनोरन्जन, समाचार

तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो अधिबेशन सम्पन्न

काठमाडौं, असार १५  ग्यालेक्सी दैनिक तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो अधिबेशन असार १३ गते सोमवार काठमाण्डौको नाचघर जमल स्थित माननीय वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । आशमान तामाङको अध्यक्षमा २१ कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ । कार्यक्रममा तामाङ चलचित्र संघका पुर्व अध्यक्ष जेनिश दोङ, तामाङ चलचित्र संघका उपाध्यक्ष जयन कुमार मोक्तान, तामाङ चलचित्र संघका उपाध्यक्ष दिपक तामाङ लामा, जन्ता समाजबादी तामाङ संघका महासचिव कान्छामान तामाङ लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको अतिथि रहेको थियो । देश निर्माणमा तामाङ चलचित्रको ठूलो योगदान हुन सक्ने र पर्यटन बिकासमा तामाङ चलचित्रले ठूलो टेवा पुराउन सक्ने समेतका मन्तव्यमा प्रमुख अतिथि माननीय वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादव ज्यु ले बताउनु भएको थियो । जेनिश दोङको निर्वाचन मन्डल सं...
रोशनले ल्याए रोमान्टिक भिडियो ‘सही हो नी कान्छी’
मनोरन्जन, समाचार

रोशनले ल्याए रोमान्टिक भिडियो ‘सही हो नी कान्छी’

काठमाडौं, असार १५  ग्यालेक्सी दैनिक ‘पैसै ठूलो छ’, ‘भिज्ला है आँशुले पछ्यौरी’, ‘रेशमैको पछ्यौरी’, ‘दोभानमा बाढी आयो’, लगायतका दर्जनौ लोकप्रिय गीतका गायक रोशन गुरुङ लामो समय पछि आफ्ना दर्शक, श्रोताहरुका लागि सांगीतिक कोसेली ‘सही हो नी कान्छी’ लिएर आएका छन् । गीतमा शब्द कुमार गुरुङ, संगीत ईन्द्र गुरुङ, एरेन्ज चन्द्र गोर्खालीको रहेको छ । बाबु जिम्बाको निर्देशनमा तयार पारीएको भिडियोमा छायांकन हरी गोले लामा रहेको छ । पुर्वि नेपालको सुन्दर नगरी ईलाम, श्रीअन्तु लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय रहेको छ । सेवा फिल्मस् प्रालिको पोष्ट पोडक्शन रहेको भिडियो गायकको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको हो । जहाँ रहेपनि नेपाली सांगीतिक क्षेत्रमा केही योगदान गर्नुपर्छ भन्ने सोचका गायक रोशन गुरुङले बिगतमा चारवटा शोलो एल्बम सार्वजनिक गरिसकेका छन् ...
आयुष र प्राप्तिलाई ‘मिस्टर एण्ड मिस एसईई आईकन नवौं संस्करण’को उपाधी
मनोरन्जन, समाचार

आयुष र प्राप्तिलाई ‘मिस्टर एण्ड मिस एसईई आईकन नवौं संस्करण’को उपाधी

काठमाडौँ — नवौं संस्करणको ‘मिस्टर एण्ड मिस एसईई आईकन, २०२२’ को शीर्ष ताज आयुष थापा र प्राप्तिसिंह राठौरले पहिरिएका छन्। एएनपी मिडिया हाउसद्वारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘मिस्टर एण्ड मिस एसईई आईकन’को अन्तिम स्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै थापा र राठौरले क्रमश: मिस्टर र मिस तर्फको शीर्ष ताज पहिरीएका हुन् । बिजेताले उपाधीसंगै एनपी मिडिया हाउसको ब्रान्ड एम्बासडर, सामसुङ्ग स्मार्ट मोवाएल, नेपाल एयरहोस्टेस एकेडेमीमा शैक्षिक छात्रवृत्ती, बिभिन्न म्युजिक भिडियो र विज्ञापनहरुमा मोडलिङको अवसरसहित अन्य बिभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। त्यस्तै आदित्य बोहोरा र अंशिका  बस्नेतले फर्स्ट रनरअपको ताज हात पारे भने अमिश श्रेष्ठ र आश्मा  गुरुङले क्रमशः मिस्टर र मिस तर्फबाट सेकेन्ड रनरअपको ताज पहिरिन सफल भए। सजिल जंग बस्नेत र एल्जु  रिजालले थर्ड रनरअपको...
अर्यानी रावललाई नामी कलेज एसइइ प्रिन्सेज २०२२ को ताज
मनोरन्जन, समाचार

अर्यानी रावललाई नामी कलेज एसइइ प्रिन्सेज २०२२ को ताज

काठमाडौं असार १३ । अर्यानी रावलले सिजन मिडियाद्धारा आयोजित ‘नामी कलेज एसइइ प्रिन्सेज २०२२’ को ताज जितेकी छिन् । उनले १७ प्रतिष्पर्धीलाई पछि पार्दै नामी कलेज एसइइ प्रिन्सेजको ताज पहिरिएकी हुन् । विजेता घोषित भएसँगै रावलले रु २० हजारसहित पूर्ण छात्रावृति प्राप्त गरेकी छिन् । रावलले वेष्ट पर्सनालीटी अवार्ड समेत जित्न सफल भइन । फाइनल प्रतिष्पर्धामा अभिलासा खत्री फष्ट रनरअप भइन । उनले पपुलर अवार्ड र मष्ट ट्यालेन्ट अवार्ड पनि हात पारिन् । त्यस्तै जेनीरुशा श्रेष्ठ सेकेण्ड रनरअप, सुदिक्षा थापा मगर थर्ड रनरअप र विजेशा हेजु फोर्थ रनरअप जित्न सफल भइन् । उत्कृष्ट ५ जना विजेताहरुले नगद रु २० हजारसहित नामी कलेज ह्वाइटहाउस कलेजमा पूर्ण छात्रावृति पाउन सफल भए । यस्तै भिर्योस च्वाइसमा सुवेच्क्षा श्रेष्ठ, इनोसेन्टमा स्वकृति लुङ्गेली मगर, इन्टेलिजेन्टमा अपेक्षा तामाङ, हार्डवर्किङमा न्यान्सी गुप्ता, प्रिटी...