Saturday, November 21

मनोरन्जन

नयाँ नेपाली चलचित्र ‘मीरा’को शुभमुर्हत
मनोरन्जन, समाचार

नयाँ नेपाली चलचित्र ‘मीरा’को शुभमुर्हत

काठमाण्डौं, माघ ११  ग्यालेक्सी दैनिक निर्देशक रोशन कुमारको निर्देशनमा कोरोना महामारीकाबीच नयाँ नेपाली चलचित्र ‘मीरा’ निर्माण हुने भएको छ । गुहेश्वरी मन्दिर परिसरमा सरकारले निर्धारण गरेको नियमअनुरूप २५ जनाभन्दा बढी मानिस भेला नहुने मापदण्डलाई पालना गर्दै शुभ मुर्हूत गरिएको छ । नेपाली कथानक चलचित्र ‘मीरा’ को शुभ मुर्हूत द लाइफ एक्सप्रेस मुभि मेकर्स प्रा.लि. तथा मझारे ईन्टरटेन्मेन्टको संयुक्त रूपमा निर्माण गर्ने उक्त फिल्म शुभ मुर्हूत समारोहमा फिल्मका मुख्य कलाकार रमेश क्षेत्री तथा रजिना अर्यालले अभिनय गरेर शुभारम्भ थिए । चलचित्रकर्मी एवं नायक कृष्ण मल्लको निर्देशनमा सो समारोहमा चलचित्रका मुख्य कलाकारहरूबाट फिल्मकै संवाद बोलेका थिए । शुभ मुर्हूत समारोहको प्रारम्भमा वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा स्क्रिप्ट पूजा गरिएको थियो । शुभ मुर्हूतको समयमा द्वन्द(निर्देशक संघका अध...
नायक केसी सांस्कृतिक संघमा मनोनित
मनोरन्जन, समाचार

नायक केसी सांस्कृतिक संघमा मनोनित

काठमाण्डौं, माघ ११  ग्यालेक्सी दैनिक नेपाली काँग्रेसको भातृ संस्था नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा नायक दिनेश केसी मनोनित हुनुभएको छ । संघका अध्यक्ष तीर्थ बहादुर थापाले उहाँलाई केन्द्रिय सदस्यमा मनोनित गर्नु भएको हो । उनले नेपाली कला क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप विभिन्न संघसंस्थाबाट प्रशंसापत्र, प्रमाणपत्र र अन्य पुरस्कारहरू पाउने क्रम जारी छ । ‘यस्ता सम्मानहरूले आफ्नो कर्मप्रति थप जिम्मेवारी थपिएको महसुस हुुन्छ’, नायक केसीले भने । दर्जन चलचित्रमा काम गरिसकेका चकलेटी नायकको रूपमा परिचित केसी ठूलो पर्दाको चलचित्र निर्माण कोभिड संक्रमण फैलिएयता ठप्पजस्तै हुँदा म्युजिक भिडियोमा व्यस्तहुुन थालेका थिए । पुनः तेश्रो लहरको माहामारीले फेरी कला क्षेत्र कहिलेसम्म थला पर्ने हो भन्ने बिषयमा चिन्तित नायक केसी आफ्नो काममा निकै नै अब्बल मानिन्छ भने नेपाली सिने...
‘समर हट फेशन शो एण्ड म्युजिकल नाइट’को पहिलो चरणको अडिसन सम्पन्न
मनोरन्जन, समाचार

‘समर हट फेशन शो एण्ड म्युजिकल नाइट’को पहिलो चरणको अडिसन सम्पन्न

काठमाण्डौं, माघ ९  ग्यालेक्सी दैनिक ‘समर हट फेशन शो एण्ड म्युजिकल नाइट'को पहिलो चरणको अडिसन सम्पन्न भएको छ । स्टुडियो कुबेर मुख्य आयोजना तथा पेजेन्ट नेपालको सहकार्यमा हुन लागेको उक्त फेशन शोको ८ गते शनिवार टेम्पल ट्री रेष्टुरेन्ट एण्ड लाउन्ज हात्तीसार, काठमाण्डौंमा अडिसन भएको थियो । कार्यक्रममा मुख्य निर्णयकका रुपमा गीतकार, लेखक तथा समाजसेवी रोशन भट्टराई, वरिष्ठ फेशन कोरियोग्राफर तथा कार्यक्रम सञ्चालक रोजिन शाक्य तथा पेजेन्ट नेपालका अध्यक्ष तथा सञ्चारकर्मी राज लुईटेल रहनु भएको थियो । अडिसनमा भाग लिएका प्रतिस्पर्धीहरुलाई हाईट, क्याट्वाक, बोलीचाली, बडी ल्यान्वेज, प्रस्तुति लगायत विभिन्न कुरा हेरेर छानिने निर्णय गरिएको कोरियोग्राफर रोजिन शाक्यले बताउनु भयो । साथै सहभागीता जनाएका मध्य टप १६ लाई ग्राण्ड फिनालेमा विभिन्न पहिरनमा उतारिने कुरा पेजेन्ट नेपालका अध्यक्ष राज लुईटेलले बताउनु...
अग्रज लोकदोहोरी गायक रामप्रसाद खनालको “तिम्री आमा, मेरी आमा”सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

अग्रज लोकदोहोरी गायक रामप्रसाद खनालको “तिम्री आमा, मेरी आमा”सार्वजनिक (भिडियो)

आफ्नो चौध वर्षको अमेरिकाको बसाइलाई पनि रामको १४ वर्षको वनवास जस्तै भनेर तुलना गर्ने अग्रज लोक तथा दोहोरी गायक एबम पत्रकार रामप्रसाद खनालले यस पटक गाएको आफ्नो दोस्रो पारिवारिक, सामाजिक र सन्देश बोकेको गीत “तिम्री आमा, मेरी आमा” भर्खरै सार्वजनिक गरेका छन् ।नेपालका अहिलेका चलेका देखी जाने मानेका सम्म धेरै लोक दोहोरी गायक, गायिकाका पथ प्रदर्शक, गुरु, र उनीहरूलाई टेलिभिजन स्क्रिनमा सिकाइ सिकाइ पहिलो टेक दिने खनालले यस पटकको नेपाल यात्रा र बसाइमा रेकर्ड गरेका सात वटा गीत मध्ये पहिलो कोसेली  “हे कृष्ण, हे राम” धार्मिक भजन गत साता नै सार्वजनिक गरेका थिए । अग्रज लोक गायक, दोहोरी गायक खनाल तिनै व्यक्ति हुन जसले नेपालमा लोक गीत र दोहोरी गीतलाई गाउँ बाट सहर र देश बाट विदेश सम्म पुराएर र यो क्षेत्रको विकास गरेर लोक दोहोरी क्षेत्रको अभिभावकत्व ग्रहण गरेका छन् ।  उनकै सक्रियतामा नेपालमा मेला महोत्सबमा दो...
निकेस, राम, शान्ती श्री र पम्सिराको ‘बनको खरायो’ सार्वजनिक
मनोरन्जन, समाचार

निकेस, राम, शान्ती श्री र पम्सिराको ‘बनको खरायो’ सार्वजनिक

काठमाण्डौ, माघ ७ | तेजनेपाल सिनेकला संवाददाता ग्यालेक्सी दैनिका निकेस पुन, राम रसाइली, शान्ती श्री परियार र पम्सिरा आलेमगरको स्वर रहेको 'बनको खरायो' बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको लोक गीतमा सुनिल क्षत्री, अञ्जली अधिकारी, सुरेन्द्र बसेल र नविना कार्की लगायतका कलाकारहरु फिचर्ड छन् । राम रसाइलीको संगीत र शव्द रहेको गीतलाई बीबी अनुरागीले एरेन्ज गरेका हुन् । भिडियो डीएआर मुभिजको युट्युवमार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/oDBwpOv6UWg  ...
‘तीनवर्षमा आउछु फर्केर’भ्न्दै कलाकार चन्द्र सिंह रुम्बा
मनोरन्जन, समाचार

‘तीनवर्षमा आउछु फर्केर’भ्न्दै कलाकार चन्द्र सिंह रुम्बा

काठमाण्डौ, माघ ७  ग्यालेक्सी दैनिक कलाकार बन्ने चाहना उमेरमा एक समय जो कसैको मनमा उब्जिन सक्छ । तर सबैको चाहना पुरा नहुन सक्छ । अभिनय क्षमता भएकाहरुले भने राम्रै नाम, दाम समाजमा प्रतिष्ठा हासिल गरेको पनि प्रशस्त उदाहरण छ । यसै क्षेत्रमा केहीगर्ने सोच बनाएर मोडलिङको क्षेत्रमा लागि परेका कलाकार हुन् चन्द्रसिंह रुम्बा । नेपालको औधोगिक क्षेत्र मकवानपुर हेटौंडाका स्थानीय रुम्बा यतिबेला खाडी मुलुक दुबईलाई कर्मथलो बनाउँदै फुर्सदको समय मोडलिङमा सकृय हुँदै आएका छन । चन्द्र सिंह रुम्बा म्युजिक भिडियोको क्षेत्रमा परिचित नाम बनिसकेको छ । सानैदेखि कलाकारिताप्रति रुचि रहेको बताउने रुम्बाको अभिनय रहेको ‘तीनवर्षमा आउछु फर्केर' बोल रहेको पछिल्लो भिडियो सार्वजनिक हुने तयारीमा छ । सानुकान्छा रुम्बा र आमा सानुमायाको कोखबाट जन्मेका चन्द्रसिंह रुम्बा चलचित्र ‘नदेखिएको जात’का निर्देशक बेतप्र...
टिकटकमा रुचाइएको ‘बेलौरीको ट्यापे’ सार्वजनिक
मनोरन्जन, समाचार

टिकटकमा रुचाइएको ‘बेलौरीको ट्यापे’ सार्वजनिक

काठमाण्डौ, माघ ६  ग्यालेक्सी दैनिक पछिल्लो समय अत्याधिक टिकटकमा रुचाइएको गीत 'बेलौरीको ट्यापे' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । पछील्लो समय युवाहरु अत्याधिक कुलतमा फसेको र यस्तो नगर्न आग्रह गर्दै दुई वर्ष पहिले भिडियो निर्माण भएको शिक्षामुलक भिडियो कोरोना कहरका कारण सार्वजनिक हुन सकिरहेको थिएन । ढिलै भएपनि भिडियो सार्वजनिक भएकोमा मोडल सम्झना ठकुरीले खुशी ब्यक्त गरिन किनभने उनको यो पहिलो भिडियो थियो । र्यापर शिव रानाको शब्द, स्वर रहेको बेलौरीको ट्यापे गीतको पश्चिम नेपालको धनगढीमा छायांकन गरिएको भिडियोमा सम्झना ठकुरी, अविशेक, अञ्जना तमाङग, धर्मेन्द्र लगायत स्थानीय कलाकारहरुको अभिनय रहेको छ भने निर्देशन अविशेक रानाको रहेको छ । https://youtu.be/eaDU0dqOrYI  ...
‘समर हट फेशन शो एण्ड म्युजिकल नाइट’को अडिसन हुने
मनोरन्जन, समाचार

‘समर हट फेशन शो एण्ड म्युजिकल नाइट’को अडिसन हुने

काठमाण्डौ, माघ ६  ग्यालेक्सी दैनिक जाडो महिना सकिने क्रम र गर्मी शुरु हुन लागेसंगै "समर हट फेशन शो एण्ड म्युजिकल नाइट' हुने भएको छ । स्टुडियो कुबेरको आयोजनामा पेजेन्ट नेपालको सहकार्यमा आयोजना हुन लागेको उक्त फेशन शोको यही ८ गते शनिवारका दिन ११ बजे टेम्पल ट्री रेष्टुरेन्ट एण्ड लाउन्ज हात्तीसार काठमाण्डौंमा अडिसन हुन लागेको हो । कार्यक्रममा सहभागीता जनाउनका लागि अडिसनकै दिन गएर आवेदन भर्न सकिने छ । कार्यक्रमको ग्राण्ड फिनाले केही महिनापछी हुने र अहिले अडिसन तथा ट्रेनिङ हुने आयोजक स्टुडियो कुबेरका चेयरपर्सन कुबेर तामङगले बताए । अहिलेसम्म गरिएका फेशन शो भन्दा केही फरक र दमदार प्रस्तुती सहित हामी मार्केटमा आउन लागेको कुरा तामाङगले बताए । अहिलेको विषम परिस्थिति पूर्ण सुरक्षा तथा स्वास्थ्य मापदण्ड अपनाएर यस्को अडिसन गरिने र समय अनुकुल हेरेर यसको फाइणल कार्यक्रमको मिती तय गरिने कु...
आयुषी, जिनिसा, प्रिया र अवानिस भए यो वर्षको नेपाल्स लिटिल आइकन २०२२ को विजेता
मनोरन्जन, समाचार

आयुषी, जिनिसा, प्रिया र अवानिस भए यो वर्षको नेपाल्स लिटिल आइकन २०२२ को विजेता

ए.एन.पी. मिडिया हाउसको आयोजनामा नेपाल्स लिटिल आइकनको ११ औं सस्ंकरणको ग्राण्ड फिनाले राजधानीमा सम्पन्न भएको छ । शनिवार राष्ट्रिय नाचघरमा सम्पन्न उक्त प्रतियोगितामा जुनियर गल्र्स तर्फ आयुषी खनालले मोष्ट एक्टिभ सहित उपाधी हात पार्न सफल भईन भने सिनियर गल्र्स तर्फ जिनिसा रोक्का मगरले मस्ट व्यूटिफुल तथा टिन गल्र्स तर्फ बाट भने प्रिया रोक्का मगरले वेष्ट र्याम्प वाक र वेष्ट डान्स सहितको विजेता बन्न सफल भईन भने व्वाईज तर्फको उपाधी अवानिस थपलियाले वेष्ट स्पिच सहित उपाधी हात पार्न सफल भए । विजेता तथा टाईटल विजेताहरुले आकर्षक गिफ्ट ह्याम्पर सहित विभिन्न पुरस्कार प्राप्त गरेका थिए । उपत्यकाका विभिन्न विद्यालयबाट अडिसन मार्फत छनौट भएका प्रतियोगिहरुले करिब १ महिना लामो प्रशिक्षण पश्चात फाईनलमा आफ्ना प्रस्तुती दिएका थिए । सुमी बानियांको कोरियोग्राफी रहेको प्रतियोगितामा करीब ६० जना भन्दा बढि प्रतियोगिहरुको...
‘निन्द्रै लाग्दैन’ भन्दै आए केशव भट्टराई र उषा उप्रेती (भिडियो)
मनोरन्जन, समाचार

‘निन्द्रै लाग्दैन’ भन्दै आए केशव भट्टराई र उषा उप्रेती (भिडियो)

मोडलद्वय उषा उप्रेती र केशव भट्टराईले मोडलिङ गरेको गीत ‘निन्द्रै लाग्दैन’ सार्वजनिक भएको छ । नृत्य शैलीको यो गीतलाई रचना रिमाल र सन्तोष रुचालले स्वर दिएका हुन् । गीतको भिडियो निर्देशन माइकल चन्दको रहेको छ । गीत रचना हरिप्रसाद गौतमले गरेका हुन् भने संगीत सन्तोष रुचालकै हो । सागर पौडेलले छायांकन गरेको गीतलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।...